बलिउड / हलिउड

प्रियंका चोपडाको सिनेमामा छनौट भइन् यी नेपाली अभिनेत्री

काठमाडौं, माघ ३ – बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्न लागेको सिक्किम बेस्ड नेपाली सिनेमा पौवामा अभिनेत्री मन्जु क्षत्री छनौट भएकी छिन् ।    सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जीकी कान्छी श्रीमतीको भूमिका निभाएकी थिइन् । प्रियंका चोपडाको सिनेमामा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । मञ्जुले सिक्किम […]

सार्वजनिक कार्यक्रममै खुस्कियो यी हिरोइनको जम्पसूट (फोटो फिचर)

एजेन्सी । बलिउडका किङ्ग शाहरुख खानसंग काम गरिसकेकी हिरोइन कृति सेनन अहिले ग्ल्यामरको दुनियामा लागेकी छिन् । उनले अहिले मशहूर फोटोग्राफर डब्बू रतनानीको २०१७ को लागि बनाइने क्यालेण्डरका लागि हट फोटो सुट गरेकी छिन् । तर, त्यही क्यालेण्डरको लन्चिङ पार्टीमा उनलाई हट हुने नाममा हैरानी भएको छ । पार्टीमा उनले फेशन डिजाइनर बबिता मलकानीको व्हाइट […]

सोनम कपूर, करिश्माकी बुहारी !

एजेन्सी । ‘कफि विद करण शो’मा करण जौहरले अभिनेत्री सोनम कपूरलाई आफ्नो बच्चादेखिको साथी तथा को-स्टार रणवीर कपू्रसँग डेट गर्न चाहनुहन्छ, भन्ने प्रश्न गरे । सोनम केही बोल्न नपाउँदै सँगै उपस्थित अर्की अभिनेत्री करिनाले कुरा सुरु गरिन्, उनकी दिदी करिश्मा कपूर मनैदेखि सोनम भाई रणवीरको श्रीमती बनोस् भन्ने चाहन्छिन् । यद्यपी, सोनमले भनिन, रणवीर र […]

आलियालाई प्रियंकाको यस्तो प्रेम सन्देश

बलिउडबाट हलिउड पुगेकी नायिका प्रियंका चोपडाले अर्की नायिका आलिया भट्टलाई प्रेम सन्देश दिएकी छिन् । एक टक शोमा कुराकानी गर्ने क्रममा प्रियंकाले आलियालाई ‘लभ गल’ भनेकी हुन् । उनलाई सोधिएको थियो, तपाई ‘गल लभ’ सन्देश कसलाई पठाउन चाहनुहुन्छ ?’ सो प्रश्नको जवाफ दिदै चोपडाले भनिन्-‘म यो बर्षको ‘लभ गल’ सन्देश आलिया भट्टलाई पठाउन चाहन्छु । […]

अामिर भए उत्कृष्ट नायक, आलिया उत्कृष्ट नायिका

मुम्बई । बलिउड अभिनेता अामिर खान यस वर्षको उत्कृष्ट नायक चुनिएका छन् भने उत्कृष्ट नायिकामा आलिया भट्ट चुनिएकी छन् । मुम्बइको बरलीमा आयोजित ६२ औं जियो फिल्म फेयर अवार्डमा दंगलका लागि अामिरलाई बेष्ट एक्टर र फिल्म ‘उड्ता पञ्जाव’का लागि आलियालाई बेष्ट एक्ट्रेसको अवार्ड दिइएको हो । नितेश तिवारीले दंगलका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् […]

‘दंगल’को ह्याट्रिक, फिल्मफेयर अवार्डमा कसले कुन अवार्ड जिते ?

माघ २ – सन् २०१६ को अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘दंगल’ ले बलिवुडको सम्मानित अवार्ड फिल्मफेयर अवार्डमा तीन ठूला अवार्ड जितेको छ । ६२ औं फिल्मफेयर अवार्डमा चलचित्र ‘दंगल’ मा महावीर सिंह फोगाटको चरित्रमा अभिनय गरेका आमिर खानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । यस्तै निदेर्शक नितेश तिवारीले सर्वोत्कृष्ट निदेर्शकको अवार्ड जितेका छन् भने दंगल […]

बलिउडका आगामी चलचित्र

माघ १, २०७३- वर्ष २०१७ मा बलिउडमा थुप्रै ठूला चलचित्र प्रदर्शनमा आउँदैछन्, तर आठवटा त्यस्ता चलचित्र दर्शकको प्रतीक्षाको सूचीमा छन् जसको व्यवसायले १ सय करोड भारतीय रुपैयाँ (भारु) पूरा गर्ने अनुमान गरिएको छ । तीमध्ये तीनवटा डबिङ गरिएका चलचित्र (फास्ट एन्ड फ्युरियस, २.० तथा बाहुबली–२) छन् । फास्ट एन्ड फ्युरियसको क्रेज नेपाली दर्शकमाझ पनि छ […]

बलिउड अभिनेत्री प्रियंका चोपडाको दुर्घटना

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो अमेरिकी टेलिभिजन शो ‘क्वाटिको–२’को सुटिङका क्रममा दुर्घटनामा परेकी छिन् । एफबीआई ड्रामा सीरीज ‘क्वाटिको सीजन–२’को एउटा एक्सन दृश्य दिने सुटिङका क्रममा चिप्लिएर लडेकी थिइन् । उनको टाउँकोमा चोट लागेको बताइएको छ । खबरअनुसार, प्रियंकालाई तत्कालै अस्पताल पुर्याइएको छ, उनलाई उपचारका लागि केही दिनको छुट्टी दिइएको छ । प्रियंकाको […]

नौ घन्टालामो इंटीमेट सिनको सुट गराएपछि रोइन नायिका

हलिउड अभिनेत्री सिएना मिलरको फिल्म लिव बाइ नाइट यति बेलमा चर्चामा रहेको छ ।फिल्मको लागि उनले कोस्टार बेन एफ्लेक संग लगातार ९ घण्टा सम्म इंटीमेट सिनको सुट गरेका थिए ।जुन सुटीङ गर्दाको पिडा नायिकाले एक पपुलर साइट संग शेयर गरेकी छिन ।लामो समय सम्म सुटीङ गर्नु परेकोले आशुनै झरेको समेत बताएकी छिन ।एक्टर बेन एफ्लेक […]

हलिउड प्रबेश संगै प्रियंका र दिपिकामा देखीयो बदलाब,छोटो पहीरन परे रोजाईमा

बलिउड बाट हलिउडमा प्रबेश गरेका बलिउड अभिनेत्री हुन प्रियंका चोपडा र दिपीका पादुकोन ।प्रियंकाले सिरीयल क्वान्टीको बाट हलिउडमा प्रबेश गरेकी हुन ।भने नायिका दिपिका भने ठुलो पर्दाको फिल्म ट्रिपल एक्स मार्फत हलिउडको यात्रा शुरु गरेकी हुन ।नब्बेको दशकको सिरीयलको फिल्म बेवाचमा पनि प्रियंका नायिकाको रुपमा आउदै छिन । तर दुबै नायिकाले आ आफ्नो तरीकाले हलिउडमा […]

Loading...

ताजा समाचार