बलिउड / हलिउड

‘य यस्तो गाउँछु’का तश्विर बाहिरिए, रोमान्टिम मुडमा पल र पूजा

फ्लोरमा रहेको फिल्म ‘म यस्तो गीत गाउ“छु’को छायांकन अन्तिम चरणमा छ । पोखरापछि सुटिङ युनिट चितवन पुगेको छ । यो बीचमा फिल्मांकनका केदि दृश्य बाहिर आएका छन् । जहाँ लिड अभिनेता पल शाह र पूजा शर्मालाई रोमान्टिम मुडमा देख्नसकिन्छ । सार्वजनिक भएका तस्बिरहरु ‘किन आजकल तिम्रो मन मैलो भो’ बोलका गीतका लागि खिचिएको हो । […]

LATEST INTERVIEW WITH SWETA

Actress Sweta Khadka has mourned the death of her husband of a month, actor Shree Krishna Shrestha for more than a year. Getting over the shock to Sweta was a huge struggle. She had sought the help of doctors in Nepal and the USA for the treatment and now, it seems she is coming back. […]

यसकारण स्टुडियोबाट रुँदै निस्किइन सोनाक्षी

एजेन्सी । बलिउड नायिका सोनाक्षी सिन्हा र उनका ब्वायफ्रेन्ड बन्टी सचदेवको प्रेम सम्बन्ध टुटेको चर्चा चलिसकेको छ । एक स्टुडियोबाट उनी रुदै निस्किएपछि ब्रेकअप भएको हुन सक्ने बताइएको छ । बद्रिनाथकी दुल्हनिया फिल्म सफल भएकोमा आयोजित पार्टीमा पुगेकी सोनाक्षीले आफ्ना नजिकका साथीहरुलाई आफु सिङ्गल भएको बताएकी थिइन । जस लगत्तै सोनाक्षी र बन्टीको जोडी एक […]

यी अभिनेत्री जसलाई देह व्यापारको आरोप लाग्यो

मुम्बई। केही दिन अगाडि विद्या बालनको नयाँ फिल्म ‘बेगम जान’ को ट्रेलर रिलिज भयो। ट्रेलर अनुसार फिल्ममा गौहर खान, पल्लवी शारदा र मिष्टी (इन्द्राणी चक्रवर्ती) सहितका कलाकारले अभिनय गरेका छन्। फिल्ममा विद्याले कोठी चलाउने मालिक्नीको भूमिका निर्वाह गरेकी छन्। रियल लाइफको कुरा गर्दा बलिउड र दक्षिण भारतीय फिल्मकी अभिनेत्री सेक्स रकेटमा फसिसकेका छन्। कतिपय तमिल […]

भारतीय मोडल रेवती नेपाली फिल्म खेल्दै

काठमाडौं – भारतीय मोडल रेवती क्षेत्रीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छिन्। लेखक सुविन भट्टराईको ‘समर लभ’नामक पुस्तकको कथामा बन्न लागेको फिल्ममा उनी देखिने भएकी हुन्। निर्देशक मुस्कान ढकालले निर्देशन गर्न लागेको ‘समर लभ’ फिल्ममा उनीले अभिनय गर्ने पक्का भएको हो। निर्देशक मुस्कान ढकालले निर्देशन गर्न लागेको ‘समर लभ’ फिल्ममा उनीले अभिनय गर्ने पक्का भएको […]

ऐश्वर्यका पिताको अन्तिम संस्कारमा ओइरिए बलिउडकर्मी

६ चैत, काठमाडौं । शनिबार राति करिब साढे ९ बजे ऐश्वर्य रायको पिता कृष्णराज रायको अन्तिम संस्कार चलिरहँदा बलिउडकर्मी भावुक देखिए । अमिताभ बच्चन परिवार सहित शाहरुख खान, रणबीर कपुर, रणधीर कपुर, फरहान अख्तर, आशुतोष गावारिकर, संजय लीला भन्साली लगायत बलिउडका केहि हस्ती कृष्णराजाको अन्तिम बिदाईमा सहभागी भएका थिए । पछिल्लो एक साताअघि मुम्बईको लीलावती […]

हिरोको यौनप्रस्ताव नमान्दा…

दक्षिण भारतीय फिल्मकी अभिनेत्री कस्तुरीले तेलेगु फिल्ममा एक चर्चित अभिनेतालाई ‘कास्टिङ काउच’को आरोप लगाएकी छिन् । कस्तुरीले आफूलाई यौन शोषण गर्न खोजेका ती अभिनेताको नाम भने खुलाएकी छैनन् । उनले ती अभिनेता अहिले राजानीतिमा पनि सक्रिय रहेको जानकारी दिएकी छिन् । कस्तुरीले आफ्नो जीवनका खराब अनुभव सुनाउने क्रममा आफू कास्टिङ काउचबाट बचेको दाबी गरेकी हुन् […]

म बच्चा पाउने मेसिन होइन- विद्या बालन

बलिउड अभिनेत्री विद्या बालन अभिनयमा जति शसक्त छन् आफूलाई सोधिएको प्रश्नमा पनि उत्तिकै शसक्त जवाफ दिएकी छन्। उनलाई केही पटक अस्पताल धाएको देखेपछि उनलाई धेरैले गर्भवती हो कि भनेर प्रश्नको ओइरो लागिरहेको थियो। भारतीय समाचारमाध्यमका अनुसार धेरैले सोधेको प्रश्नमा कड्किदैं उनले आफू बच्चा पाउने मेसिन हैन भनेर जवाफ दिएकी छन्। उनले भनिन्, ‘बच्चाको विषयलाई लिएर […]

बलिउड अभिनेत्री ऐश्वर्यालाई पितृ शोक

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका बुवाको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईस्थित लिलावति अस्पतालमा शनिबार साँझऐश्वर्याका बुवा कृष्णराज रायको निधन भएको भएको हो । कृष्णराज ३ हप्ताअघि अस्पताल भर्ना भएका थिए । उनी क्यान्सरबाट पीडित थिए । गत जनवरीमा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

छत्तीसगढ आक्रमणमा ज्यान गुमाएका १२ मृतकका परिवारलाई अक्षय कुमारको ९-९ लाख सहयोग

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले नक्सलवादी विद्रोही समुहको आक्रमणमा ज्यान गुमाएका मृतकका परिवारलाई ९-९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। केही दिनअघि भारतको छत्तीसगढमा नक्सलवादी विद्रोही समुहको आक्रमणमा १२ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए। अक्षय कुमारको यो कामको निकै तारिफ योग्य रहेको बताइएको छ। भरतीय गृह मन्त्री राजनाथ सिंहले अक्षय कुमारले गरेको सहयोगको प्रसंशा […]


ताजा समाचार