बलिउड / हलिउड

मलाई बलिउडबाट कसैले हटाउन सक्दैन : प्रियंका चोपडा

प्रियंका चोपडाले बलिउडमा पाएको सफलताको हाल चौतर्फी छ । बेला बखतमा विभिन्न आलोचनाहरु खेप्दै आइरहेकी उनले पछिल्लो समय बलिउडबाट छलाङ मार्दै हलिउडको यात्रा समय तय गरेकी छिन् । ‘क्वाटिन्को’ स्टार पछिल्लो समय आफ्ना सपनाहरु, समस्याहरु तथा भविष्यमा अझै केही गर्न बाँकी रहेका विषयहरुमा छलफल गर्न थालेकी छिन् । उनी भन्छिन्,‘मलाई कुनै लेभलमा रहनु छैन, एकखाले […]

विश्‍वका धनी कलाकारको सूचीमा शाहरुख पनि, ६ सय लाख डलर सम्पत्ति

एजेन्सी। हामी फिल्मी पर्दामा कुनै अभिनेतालाई देखेर उसको आफ्नो जीवनबारे जान्‍न निक्कै उत्सुक देखिन्छौ। तर फिल्मी दुनियाभन्दा कलाकारको जीवन निक्‍कै नै फरक हुन्छ। तर कोही कलाकार धेरै राम्रो अनभिनय गरेर चर्चा कमाएका हुन्छन भने कोहीले धेरै धनसम्पत्ति कमाएर चर्चामा कमाउका हुन्छन्। उनीहरु सम्पत्ति कमाएपछि विश्‍वभरका मानिसको नजरमा देखिइरहन्छन्। यस्तै सम्पत्ति कमाउने कलाकारहरु पनि दर्शकको खाँमा […]

सलमान र एमीविच अफेयरको चर्चा

नायक सलमान खानलाई बिहे नगरुन्जेलसम्म प्रेमको गसिपले नछाड्ने संकेत गरेको छ । सलमान खानको नाम एकपछि अर्की नायिकासँग जोडिएको छ । नायक सलमान खान र नायिका एमी ज्याक्सन प्रेममा रहेको चर्चा बलिउडमा अहिले जोडतोडका साथ चलिरहेको छ । लुलिया वन्तुरसँग व्रेकअप भएपछि सलमानको नाम एमीसँग जोडिएको हो । जब, सलमान उनको होम प्रोडक्शनमा निर्माण भएको […]

रजनीकान्तले गरे अक्षयको प्रशंसा

भारतीय ‘सुपरस्टार’ रजनीकान्तले बलिउड अभिनेता अक्षय कुमारको खुलेर प्रशंसा गरेका छन् । वैज्ञानिक कल्पनामा आधारित फिल्म ‘२.०’मा अक्षयले गरेको अभिनयका लागि उनले यो प्रशंसा गरेका हुन् । रजनीकान्तले बनाएको यो फिल्ममा प्रमुख खलनायकको भूमिकामा अक्षय छन् । फिल्मबारे गरिएको एक कार्यक्रममा रजनीकान्तले भने, ‘यो फिल्मको खास हिरो अक्षय हुन् । मलाई मौका मिलेको भए मैले […]

लुकीलुकी भेट्न थाले रणवीर र क्याटरिनाले, क्याटरिनाले राखिन् बिहेको प्रस्ताब

एजेन्सी । क्याटरिना कैफ र रणबिर कपुरको प्रेम रोमान्स र ब्रेकअपका बारेमा जो कोही जानकार छन् । लामो समय सम्बन्धमा रहेर ब्रेकअप गरेको यो जोडी फेरी डेटिंगमा रहेको भारतीय मिडियाले उल्लेख गरेको छ । स्रोतका अनुसार पछिल्ला केही दिनयता उनीहरु लुकीलुकी भेट्न थालेका छन् । उनीहरुले करण जोहरको घरमा र आयन मुखर्जीको घरमा समेत भेट […]

सुपरस्टार रजनी र अक्षयको रोबोट २.0 फष्ट लुक हेर्नुहोस्

सुपरस्टार रजनीकान्त अभिनित फिल्म रोबोट निकै सफल भयो, यो फिल्मको सिक्वेल समेत बनिसकेको छ जसको नाम रोबोट २.० राखिएको छ । फिल्ममा रजनी संगै अर्का अभिनेता अक्षय कुमार समेत छन् उनि नेगेटिभ भूमिकामा देखिने छन् । रोबोट २.० को फष्ट लुक समेत आउट भएको छ । फष्ट लुकमा रजनी पुरानो रोबोटकै चिड्डीको लुक्स्म देखिएका छन् […]

यि कमेडियन लिन्छन् एक फिल्मको करोड

सामान्यतया हाँस्य कलाकार चलचित्रका पर्दामा देखिन्छन् अनि बिलाउँछन् । दक्षिण भारतीय चलचित्रका हाँस्य कलाकार ब्रम्हानन्दम त्यस्ता कलाकार हुन् जो चलचित्र भरि छाइरहन्छन् । विश्वकै सबैभन्दा बढी चलचित्र खेल्ने कलाकारको कीर्तिमान रचेका ब्रहानन्दमले सानो भूमिकाबाट चलचित्र थाले पनि उनी अहिले सबैभन्दा व्यस्त कलाकार बनेका छन् । आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लाको मपल्ला गाउँका ब्रम्हानन्दमले अहिले एउटा चलचित्रबाट एक […]

१६ वर्षमा पहिलो ब्रेकअप : आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो पहिलो ब्रेकअप १६ वर्षको उमेरमा भएको खुलासा गरेकी छिन् । ‘म १६ वर्षकी थिएँ, जब मेरो ब्रेकअप भयो। त्यो बेला मैले त्यस पीडालाई आफ्ना साथीहरूसँग बसेर मोड्ने प्रयास गर्थे। तर आजको कुरा गर्नुहुन्छ भने म घुम्न जानेछु या आफ्नो काममा ध्यान केन्द्रित गर्नेछु’, उनले भनिन्। ‘कुनै कुराको अन्त हुनुमा कुनै […]

२३ बर्षे सम्बन्ध तोड्न अदालत पुगे अरबाज र मलाइका

लामो समयदेखी अरबाज खान र मलाइका अरोराबीचको सम्बन्ध चर्चामा रहेको थियो । २३ वर्षे लामो सम्बन्ध तोड्न अन्तत उनीहरु अदालत पुगेका छन् । दुई परिवारबीच उनीहरुलाई प्याचअप गराउन ठुलो प्रयास गरे पनि असफल भएका छन् । दुवैजनाको सहमतिका आधारमा उनीहरु डिभोर्सका लागि बान्द्रास्थित रहेको फ्यामीली कोर्टमा उनीहरु पुगेका हुन् । उनीहरुले वकिलसँग डिर्भोसका लागि केश […]

२३ बर्षे सम्बन्ध तोड्न अदालत पुगे अरबाज र मलाइका

लामो समयदेखी अरबाज खान र मलाइका अरोराबीचको सम्बन्ध चर्चामा रहेको थियो । २३ वर्षे लामो सम्बन्ध तोड्न अन्तत उनीहरु अदालत पुगेका छन् । दुई परिवारबीच उनीहरुलाई प्याचअप गराउन ठुलो प्रयास गरे पनि असफल भएका छन् । दुवैजनाको सहमतिका आधारमा उनीहरु डिभोर्सका लागि बान्द्रास्थित रहेको फ्यामीली कोर्टमा उनीहरु पुगेका हुन् । उनीहरुले वकिलसँग डिर्भोसका लागि केश […]


Loading...

Loading...

ताजा समाचार