बिशेष

बीपीले देखेको जातिवाद र मधेसवादको जरो

हृषीकेश शाहले ‘तराईलाई उपेक्षा छ, जातीय समूहहरूलाई म बढाउाछु’ भनेपछि बीपीलाई चिन्ता परेछ  । उनले उसै बे ला प्रतिवाद गर्न चाहे पनि कांग्रेसले साथ दिएनछ । कम्युनिस्टहरू त बीपीको घोर विरोधमा लागेकै थिए । – हस्त गुरुङ नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोइरालाको नाम विशेष सम्मानका साथ लिइन्छ । तर, उनका विचारले उनको जीवनकालमा मूर्त रूप लिन पाएनन् […]

यातायात व्यवस्था कार्यालय सुकेधारामा

काठमाडौँ – चावहिलको सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न […]

धेरै गरे बाराक ओबामाले , विश्वले सम्झिरहने छ

काडमाडौं । अमेरिकी इतिहासको दुर्लभ क्षणको रुपमा गनिएको सन् २००९ सायदै इतिहासमा कसैले विर्सलान् । अश्वेत अफ्रिकी मुलका अमेरिकी बाराक ओबामा ४४ अँैाँ राष्ट्रपतिकोरुपमा ह्वाइट हाउसमा प्रवेश गरेको त्यो क्षण । ह्वाइट हाउसको भवनमा सिंगो विश्वलाई हल्लाउने विभिन्न नीति र योजनाहरु निर्माण हुने गर्दछन् । शुक्रबार ह्वाइट हाउस एक राष्ट्रपतिको बिदाई र अर्कोको स्वागतको तयारीमा […]

‘वेफिक्रे’ असफल हुनुको मुख्य कारण मै हुँ : बाणी कपुर

आठ बर्षपछि निर्देशक आदित्य चोपडाले निर्देशन गरेको चलचित्र ‘वेफिक्रे’ बक्स अफिसमा असफल भयो । यो चलचित्र असफल होला भनेर कमैले मात्र सोचेका थिए । कारण, आदित्यको निर्देशन, यशराज ब्यानरको चलचित्र, रणवीर सिंह जस्ता स्टार भएको चलचित्र कसरि असफल हुनसक्छ ? तर, बक्स अफिसमा यो चलचित्र पूर्ण रुपमा असफल भयो । यो चलचित्र असफल हुनुको कारण […]

वाणिज्य बैंक भारत र चीनमा विस्तार गरिने

अर्जुन पाख्रिन तामाङ काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि बैंकिङ सेवा विस्तार गर्ने तयारी सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले भारतमा शाखा खोल्ने निर्णय भइसकेकाले छिटोभन्दा छिटो शाखा विस्तारमा लागेको बताए। राजधानीमा बिहीबार आयोजित बैंकको ५२औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष पाण्डेले उक्त जानकारी दिएका हुन्। ‘अन्तर्राष्ट्रिय रुपमा वाणिज्य बैंकको सेवा विस्तारका […]

युरोप र अमेरिकामा पाइने सुगन्धित तेल जान्छ नेपालको रोल्पाबाट

लिबाङ, ७ माघ, रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन गरी तेल निकाल्न सुरु गरेकोे हो । […]

सतिदेवीको गुह्य पतनबाट भएको स्थान गुह्येश्वरी

माघ ७, काठमाडौं । नेपलका विभिन्न शक्ति पिठमध्ये गुह्येश्वरी एक प्रमुख शक्ति पीठ हो । काठमाडौको गोलढुंगा नजिक गुह्येश्वरीको पुरानो मन्दिर रहेको छ । यहाँ महादेव पत्नि सतीदेवीको गुह्य पतन भएको थियो । त्यसैले यी देवीको  नाम गुहृयेश्वरी रहन गएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नेपालको संस्कारअनुसार राजा तथा महाराजाहरुले शक्ति पीठ उत्पन्न भएको […]

विवाह गर्न मन नभएपछि केटीहरु बनाउँछन् यी १० बहानाहरु

उमेर पुगेपछि घरमा आमाबुबालाई लाग्छ विवाह गरिदिए आफ्नो जिम्मेवारी पुरा हुन्छ । तर आजकल २० देखि २५ उमेरभित्रका युवतीहरु विवाह गर्न रुचाउँदैनन । त्यही कारण पनि उनीहरु विवाह टाल्न विभिन्न बहाना बनाउने गर्छन् । आजकलका युवतीहरु झन् आफ्नो करिअर बनाउन व्यस्त रहेका हुन्छन् । विवाहका लागि आफु तयार नरहेको र आफु सक्षम भएपछि मात्र विवाह […]

स्वस्थानी व्रतकथा, भाग – ८ (सतीदेवीको शव बोकी महादेवको पृथ्वीभ्रमण)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।। ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै– र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका– मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता । सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।। मूकं करोति […]

माघको सुरुमै जाडो कम, अब चिसो बढ्दैन : मौसमविद

काठमाडौं, माघ ७ – माघ महिना सुरु भएको ७ दिन मात्रै भएपनि चिसो कम हुन थालेको छ । अघिल्ला वर्षहरुमा माघभरि नै चिसो हुन्थ्यो । तर यसवर्ष माघको सुरुमै चिसो कम हुन थालेको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस थियो । शुक्रबारको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म रहने अनुमान छ […]

Loading...

ताजा समाचार