भिडीयो

तीस हजार फिटमाथि उडिरहेको जहाजमा यात्रुबीच कुटाकुट (भिडियो)

लण्डन: मिडल इस्ट एयरलाइन्सको एक जहाजमा यात्रुबीच कुटाकुट हुँदा इस्तानबुलमा आकष्मिक अवतरण गर्नु परेको छ। बेरुतबाट लण्डन गइरहेको यस जहाजमा सवार दुई यात्रुबीच अचानक झगडा हुन थालेपछि यस्तो अवस्था उत्पन्न भएको हो । यात्रुबीच कुटाकुट भएपछि चालक दलका सदस्यले रोक्न खोजेका थिए तर यात्रुहरु घाइते हुने गरी कुटाकुट गरिसकेका थिए । यस घटनाको भिडियो पनि […]

र्‍यापर गिरिषले रुँदै यमबुद्धले आत्महत्या गर्नुका कारण यस्तो हुनसक्ने बताए (भिडियोसहित)

काठमाडौं – र्‍यापर गिरिष खतिवडाले यमबुद्धले आत्महत्या गर्नै नसक्ने बताउँदै उनको मृत्युको कारण रसायन वा मादक पदार्थको प्रभाव हुनसक्ने आशंका व्यक्त गरेका छन् । र्‍यापको दुनियाँमा यमबुद्धको नामले चर्चित अनिल अधिकारीको मृत्युको खबर सार्वजनिक भएपछि गिरिषले युट्युबमा एउटा भिडियो पोष्ट गर्दै आत्महत्याको कारण कुनै रसायन वा मादक पदार्थको कारण हुनसक्ने आशंका व्यक्त गरेका छन् । […]

झलक दिखलाजाको फाइनलिस्ट तेरियालाई भोट गर्न अनुरोध

काठमाडौँ ।  बिलक्षण प्रतिभा एबं बेजोड जादुमय नृत्य कलाका कारण ११ बर्षीया तेरिया फौजा मगर लाखौं नेपालीको अथक प्रयासलाई सार्थक रुप दिंदै बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रको १४ वर्ष उमेरसम्मका झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि परेर डीआईडी लिटिल मास्टर्सको सेसन ३ को बिजेता भएर राष्ट्रिय […]

तेरियालाई जिताउन भोटिंग लाईन खुल्यो, यसरी गर्न सकिन्छ भोटिंग- भिडियो सहित

काठमाडौं- तेरियालाई जिताउन भोटिंग लाईन खुल्यो, यसरी गर्न सकिन्छ भोटिंग- भिडियो सहित

सौगात र दयाहाङको ‘लप्पन छप्पन’ ट्रेलर रिलिज (भिडियोसहित)

काठमाडौँ, २ माघ, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका रहेको चलचित्र ‘लप्पन छप्पन’ को ट्रेलर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टको निर्देशनमा निर्माणाधीन यो चलचित्रको पहिलो ट्रेलर सार्वजनिक गरिएको हो ।  गोल्डेन हिल्स पिक्चर्स र बासुलिङ फिल्मस्को प्रस्तुती रहेको यो चलचित्र आगामि चैत ११ अर्थात् मार्च २४ मा रिलिज गरिने […]

टेरिया मगरको पञ्चेबाजामा बब्बाल नाच

टेरिया मगरको पञ्चेबाजामा बब्बाल नाच Washington D.C. (USA), Jan 15 : Minister for Foreign Affairs Dr Prakash Sharan Mahat has said all processes would be completed within a year for giving a political outlet to the country and the country would focus on economic development after that. Addressing a programme organised by the Jana Samparka […]

युट्युवमा सार्वजनिक भयो छक्का पन्जा (चलचित्रसहित)

काठमाडौं, पुस २९ – चलचित्र छक्का पन्जा युट्युवमा सार्वजनिक भएको छ । छक्का पन्जा पाइरेसीको चपेटमा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारी रुपमा फिल्म युट्युवमा अपलोड गर्ने बताएका थिए । उनले यस्तो बताएको १२ घण्टा नबित्दै चलचित्र युट्युवमा आधिकारीक रुपम अपलोड भएको छ । युट्यवमा अपलोड हुनुभन्दा अघिनै फेसबुकमा सार्वजनिक […]

सार्वजनिक भयो ‘लुट २’ को ट्रेलर (भिडियो)

‘लुट २’ को ट्रेलर कुरेर बसिरहेकाहरुलाई खुसीको खबर! प्रतीक्षाको घडी शुन्यविन्दुमा आइपुगेको छ। बिहिबार दिउँसो राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म बन्न सुरु हुनुअगावै टिजर सार्वजनिक गरेको ‘लुट २’ को ट्रेलर निकै प्रतिक्षित बनेको थियो। झन् ‘ठमेल बजार’ गीतको चर्चाले फिल्मलाई झनै कुर्न लायक बनायो। केही फिल्म यति धेरै प्रतीक्षामा पर्छन् […]

चार बर्षपछि हाकु कालेलाई खोज्दै आयो ‘लुट-२’ को ट्रेलर, हेनुर्स यस्तो बनेको छ

काठमाडौं, २१ पुस। बहुप्रतिक्षित चलचित्र ‘लुट-२’को ट्रेलर सार्वजानिक भएको छ।२०६९ सालमा सुपरहिट भएको चलचित्र ‘लुट’को सिक्वेलको रुपमा रहेको ‘लुट-२’ राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर ट्रेलर सार्वजानिक गरिएको हो। पत्रकार सम्मेलनमा सिक्वेलको रुपमा रहेको ‘लुट-२’ पनि सुपर हिट हुने अपेक्षा गरेको निर्माण पक्षले दाबी गरेको छ। निश्चल बस्नेतको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल,र्कम शाक्य […]

Loading...

ताजा समाचार