मनोरञ्जन

एक बर्षपछि बल्ल आर्यनको हातमा फिल्म !

गत बर्ष माघ २१ मा ‘क्लासिक’ फिल्म रिलिज पश्चात अभिनेता आर्यन सिग्देल पर्दामा आएका छैनन् । कुनै फिल्म नगरेर बरु विदेशका स्टेज कार्यक्रमतिर व्यस्त बनेका आर्यनको बारेमा फिल्म नपाएकोदेखि अरुको फिल्म नखेल्नेसम्मका अनेक गसिपहरु बने ।   अब भने आर्यन पर्दामा आउने पक्का जस्तै भएको छ । संभवत: ‘पुनर्जन्म’ निर्देशक सजन श्रेष्ठको ‘एक्सन कट’मा बन्न […]

New Nepali Lok Dohori ‘Rupai Chha Ramro’

Tuesday 21st of February Music is big source of entertainment. Music is creating mainly for entertainment purpose. Some of the song is related with love and some of them are related with nature and its beauty. Some of the song is related with romance and enjoyment. “Rupai Chha Ramro” is one of the most popular […]

साईली बुढाको यादमा रुदै,माईली चाहिं अर्कै केटासंग झुम्दै (हेर्नुहोस भिडियो)

अहिले बजारमा चर्चा छ त केवल साईलीको। श्रीमान विदेशिएको पिडामा साइली आँशु झार्दै बस्छिन तर गायक टिका र अबुनको गीतमा भने माइली अर्कै केटा संग रमाउदै गरेको देखिएको छ। सोहि गीतका कारण अहिले साइली मात्र नभएर माइली पनि चर्चामा रहेकी छिन। उक्त गीतमा एक युवक उनलाई भगाउने दाउ गरिरहेका छन। टिका दाहाल र अबुन पाण्डेको […]

सुन साइँलीका गायक रानालाई शुभकामनाको ओइरो

बर्दिया, फागुन १० – सुन साइँली, साइँली, परदेशबाट म आउँला, सुन साइँली, साइँली, चालिस  कटेसी रमाउँला…। यतिबेला यो गीत निकै चर्चित छ । बर्दियाको बबई नगरपालिका–३ कर्मलामा जन्मिएका गायक हेमन्त रानाको आवाज रहेको यो गीतमा विदेशमा रहेर काम गर्ने आम नेपालीले घरमा आफन्त अनि प्रियसीको सम्झनामा कस्ता खालका पीडा हुनछन् र  कस्ता योजना बनाउँछन् भन्ने […]

यस्तो देखियो रेखा र कोमलको चुनावी माहोल (भिडियो रिपोर्ट)

चर्चित सेलिब्रेटीदेखि यमबुद्धका पितासम्म चुनावी मैदानमा काठमाण्डौको भृकुटीमण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन चलिरहेको छ । एकता महाधिवेशनबाट नयाा नेतृत्व चयन गरिनेछ । तर, नेपाली चलचित्र र सांगीतिक क्षेत्रका चर्चित कलाकारदेखि गायिकासम्म चुनावी मैदानमा होमिएपछि, राप्रपाको निर्वाचन अझ रोचक बनेको छ ।   हेर्नुहोस्, भिडियोमा रेखा र कोमलको चुनावी रौनक   गायिका कोमल वली र नायिका […]

राप्रपा महाधिवेशन कमल थापाको भन्दा कोमल वलीको चर्चा बढी !

काठमाडौं, ८ फागुन । यतिबेला काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन चलिरहेको छ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशनको अहिले बन्दशत्र चलिरहेको छ । आजै राप्रपाले पार्टीको केन्द्रीय समिति चयन गर्नका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । चर्चित सेलिब्रेटीहरु गायिका तथा सञ्चारकर्मी कोमल वली साथै चर्चित नायिका रेखा थापा पनि केन्द्रीय सदस्यका लागि उम्मेद्वार बनेका […]

लुट-२ का निर्देशक भन्छन् – चलचित्रबाट धेरै आशा नगर्नुहोला

काठमाडौं, फागुन ९ – यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘लुट-२’ फागुन १३ गते नेपाल र १४ गते  अमेरिका, अस्ट्रेलिया,  लण्डनलगायतका देशमा रिलिज हुँदैछ । त्यसपछाडि हङकङ, कोरिया, जापान,  मलेसिया, कतारलगातयका देशहरुमा पनि रिलिज हुने छ ।   अहिले ‘लुट-२’ टिम सिनेमाको प्रमोशनमा व्यस्त छ । यहि क्रममा हामीसँग भेट भएका निर्देशक निश्चल बस्नेतलाई हामीले सिनेमाबाट दर्शकले […]

श्रीमानको नयाँ गीतमा निलम, खेल्दिनन् अरुका गीत

काठमाडौं, फागुन ९ – गायक रामकृष्ण ढकालको नयाँ गीत ‘यस्तो को हौ तिमी’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राम कृष्णकी श्रीमती निलम ढकाल र मन्चिन शाक्यलाई फिचरिङ गरिएको छ ।  यो जोडीले पहिले पनि रामकृष्णको गीत ‘तिमी आईनौँ’मा स्क्रिन सेयर गरेको थियो । दोलखाको कालिन्चोक आसपासमा खिचिएको यो भिडियोलाई निकै सुन्दर […]

दयाहाङ र सौगातको ‘लप्पन छप्पन’का निर्देशक मुकुन्द भट्ट भन्छन् : दर्शकहरुले पुर्ण मनोरञ्जन लिनेछन्

काठमाडौं । आउँदो चैतको ११ गतेबाट फिल्म ‘लप्पन छप्पन’ पनि दर्शकमाझ रिलीजमा आउँदैछ । अहिले फिल्मको निर्माण टिम प्रचारप्रसारमा ब्यस्त छन् । फिल्मको पहिल्यै ट्रेलर र गीत समेत सार्वजनिक भईसकेको छ । साथै, फिल्मको सार्बजनिक गीत र ट्रेलरले पनि दर्शकहरुलाई आकर्षण गरिरहेको छ । गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्मस्को संयुक्त प्रस्तुतीमा ‘लप्पन छप्पन’ निर्माण […]

बलिउड डेब्यू गर्दै सैफकी छोरी

फाल्गुन ८, २०७३- दोस्रो पत्नी करिना कपुरबाट भर्खरै सन्तान लाभ पाएका बलिउड नायक सैफ अली खानलाई आफ्नो अर्की सन्तान सारा अली खानको चिन्ता छदैछ । बलिउडमा केही समयदेखि फैलिरहेको हल्लालाई सत्य सावित गर्दै सैफले आफ्नो छोरी सारा अली खानले बलिउडमा डेब्यू गर्न लागेको खुलासा गरेका छन् । एक भारतीय वेबसाइटलाई अन्तर्वार्ता दिंदै सैफले यो हल्लालाई […]


Loading...

Loading...

ताजा समाचार