मनोरञ्जन

हट मरिस्कासँग सलोनको रोमान्स पक्का

गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लम्फू’को कास्टिङ लाईनअप पुरा भएको छ । यसअघि नै निर्देशक सुदर्शन थापा लिड अभिनयमा रहनेगरी फिल्मको छायाँकन सुरु हुँदै गर्दा काम नै रोकिएको थियो ।   अब भने नयाँ कलाकारको टिम सहित निर्माण टिम फ्लोरमा जाने भएको हो । फिल्मको लागी अहिलेसम्म चार कलाकार फाइनल भएका छन् । लिड अभिनयमा […]

सामाजिक सन्जालमा भाइरल बन्दै गोरेटो(भिडियो सहित)

नेपाली गीतको भिडियो बिदेशमा छायांकन हुने क्रम बढेको छ। कतिले बिदेशमा भिडियो गर्ने लहरमा कम गुणस्तरमा भिडियोहरु बनाई रहेका हुन्छन । बिदेशमा बनेका भिडियोहरु मध्येकै उत्कृस्ट भिडियो बनेर युट्युब मार्फत सार्बजनिक गरिएको छ ।   अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न स्थानमा छायांकन गरिएको उक्xत गीतमा निकै सुन्दर अनि मनमोहक दृश्यहरु देख्न सकिन्छ। गायिका ‘अबुन पाण्डे’को […]

भाइरल बनेको गीत ‘साइली’को पृष्ठभुमीमा रहेर फिल्म बनाउने घोषणा

केहि दिन पहिले सार्वजनिक ‘साइली’ बोलको गीतले बजार पिट्यो । यतिबेला सामान्य चिया पसलदेखि तारे होटलसम्म यो गीतको चर्चा छ । कैयौं नेपालीहरुको पारिवारिक अनि सामाजिक पीडा बोलेको यो गीतले सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पाईइरहेको छ । हप्ता दिनदेखि युट्युव ट्रेण्डिङमा नेपालमा एक नम्बर ओगटिरहेको छ ।   हेमन्त रानाको स्वरमा सज्जित यो गीतले […]

दीपकराज गिरीका नजरमा १० हिरो

हास्य कलाकार दीपकराज गिरी कलाकार मात्र होइनन्, एउटा सफल निर्देशक पनि हुन् । उनको निर्देशनमा बनेको टिभी सिरियल ‘तितो सत्य’ १२ वर्षभन्दा बढी चल्यो । नेपालमा अहिलेसम्म सर्वाधिक कमाउन सफल भनिएको फिल्म ‘छक्का पन्जा’ गिरीले नै लेखेका हुन् । तिनै गिरीले नयाँ पत्रिकाका दीपेन्द्र सापकोटासँग १० अभिनेताबारे बताएका छन् :   १. समयअनुसार गेटअप चेन्ज […]

यसरी स्कुटीमा परिवार घुमाउँछन् संजय दत्त

मुम्बई – बलिउड अभिनेता संजय दत्त अचेल धेरै समय पत्नी र सन्तानका साथ बिताउँछन् । चलचित्र ‘भुमि’ अभिनयरत संजय बेलाबेलामा पत्नी र छोरा छोरीका साथ स्कुटीमा देखिने गरेका छन् । सलमानले हालै इस्टाग्राममा एक तस्बिर पोष्ट गरेका छन् । जुुन तस्बिरमा स्कुटीमा उनका सबै परिवार देख्न सकिन्छ । तस्बिरमा उनका साथमा रहेका पत्नी तथा छोराछोरीको […]

सपुरहिट ‘साइँली’ अब फिल्ममा देखिने

काठमाडौं । युट्युबमा अपलोड गरिएको केही घण्टामै धेरैले हेरिएको भिडियो गीत साइली’ लाई दर्शकले फिल्मको पर्दामा हेर्न पाउने भएका छन् । उक्त भिडियो अहिलेसम्मकै थोरै समयमा धेरैले हेरेका हुन् । गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो । ब्यानरका संस्थापकमध्ये एक तथा भिडियोका अभिनेता गौरव पहारीले भिडियो निर्माणकै बेला फिल्मको […]

‘साइँली’ गीतको भावमा फिल्म बन्ने

काठमाडौं- युट्युबमा हाल रुचाइएको भिडियो गीत ‘साइँली’ लाई दर्शकले फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन्। गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो। ब्यानरका संस्थापकमध्ये एक तथा भिडियोका अभिनेता गौरव पहारीले भिडियो निर्माणकै बेला फिल्मको सोच आएको बताए। ‘हेमन्त र मैले भिडियो छायांकनका बेला नै यही कथामा फिल्म बनाउने सोच […]

यी युवतीसँग विहे गर्ने अन्तिम तयारीमा थिए कपिल

हास्य कलाकार कपिल शर्मालाई हालै उनकी एक फ्यानले उनी भावी पत्नीका लागि उपहार दिइन्। फ्यानले उपहार दिए पनि कपिलको तत्काल विहे गर्ने कुनै योजना भने छैन्। तर, एक समय उनले विहेको तयारी गरेका थिए जून कारणवश हुन सकेन। उनले विवाह गर्न लागेकी भनेर चर्चामा आएकी युवती थिइन, भवनीत उर्फ गिन्नी चतरथ। यसको खुलासा केही वर्ष […]

परम्परागत जातिय परिहनमा आदिवासी

पूर्वका आदिवासीका रुपमा चिनिने राजंवशी, ताजपुरिया समुदायका युवतीहरु आफनो परम्परागत जातिय परिहनका साथमा ।  तस्बिर : यज्ञराज आङदेम्बे, रासस, झापा

श्रुतिका ब्रिटिस ब्वाइफ्रेन्ड

अभिनेता कमल हसनकी छोरी श्रुति हसन पछिल्लो समय जो पुरुषसँग डेट गरिरहेकी थिइन्, उनको बारेमा कसैले जानकारी पाउन सकेको थिएन । तर, हालै श्रुतिका प्रेमीको पहिचान भएको छ । श्रुतिसँग प्रेममा रहेका ती पुरुष हुन्, लन्डनका अभिनेता माइकल कोसेल । श्रुतिर माइकल विगत तीन महिनादेखि डेटिङमा छन् । उनीहरू थुप्रै ठाउँमा सँगै देखिँदै आएका थिए […]


Loading...

Loading...

ताजा समाचार