मनोरञ्जन

दशैंको टीका लगाउँदै स्वेताले भनिन्-छिट्टै फिल्ममा फर्किन्छु

नायिका स्वेता खड्काले दशैंको टीका आफ्नो आफन्त र नजिकका साथिभाइसँगै मनाएकी छिन् । उनले दुई वर्षपछि मात्रै दशैंको टिका लगाएकी हुन् । श्रीकृष्णको निधनपछि आमाको पनि गतवर्ष निधन भएकाले स्वेताले लगातार दशैं मनाएकी थिइनन् । यो वर्षको दशैंको पहिलो दुई दिन टीका लगाउन नभएकाले आज उनले माइति घरमा दशैं मनाएकी हुन् । स्वेताले आफ्नो ९३ […]

रोचक : जुम्ल्याहा दाजुभाईले जुम्ल्याहा दिदी–बहिनी बिहे गरेपछि श्रीमति चिन्नै समस्या

उस्तै देखिने जुम्ल्याहाहरु चिन्न धेरैलाई मुस्किल पर्छ । उनीहरुलाई उस्तै उस्तै देखेर मानिसहरु झुक्किन्छन् र हाँस्छन् । तर जुम्ल्याहाको पिडा आफ्नै ठाँउमा छ । यदी कसैले आफ्ना दुई उस्तै जुम्ल्याहालाई अर्को जुम्ल्याहा दिदीबहिनी वा दाजुभाईसँग बिहे गरिदिन्छ भने समस्या सुरु हुन्छ । उनीहरुका श्रीमान् वा श्रीमतीलाई नै आफ्ना पार्टनर चिन्न समस्या हुन्छ । यस्तो समस्यालाई […]

बिजयादशमीको दिन आमाको श्राद्ध परेकोले हमालले भोली पल्ट मात्र लगाउँछन् टिका

सामान्यतया बडादसैंमा बिजय दशमीकै अवसरमा टिका लगाउने चलन छ । तर, महानायक राजेश हमालले भने टिकाको भोलि पल्ट मात्र टिका लगाउने गरेका छन् । यसरी हमालले टिकाको भोलि पल्ट मात्र टिका लगाउनु पछाडी कारण यो होकी टिकाको दिन उनको आमाको श्रद्धा पर्ने गरेको उनको भनाई छ । त्यसैले, हमालले टिकाको भोेली पल्ट मात्र टिका लगाउने […]

स्वास्थ्य मन्त्री गगन थापाको दशैँका तीन तस्बिर

असोज २७।काठमाडौं- नेपालीको ठुलो चाड दशैँको टिकाको आज दोस्रो दिन । दशैँ पर्व मनाउने सबैले टिका तथा जमारा लगाएर मनाइरहेका छन् । दशैँको बिदामा स्वास्थ्य मन्त्री थापाले समेत टिका तथा जमारा लगाएर मनाएका छन् । सामाजिक सञ्जालमा उनका तीन तस्बिर अहिले हिट बनिरहेका छन् । दशैँमा श्रीमती अन्जना र दुई छोरीलाई टिका लगाइदिरहेको, श्रीमतीसँगको टिका […]

अमेरिकामा नेपथ्यको गैरकानुनी काम: चर्चित ब्याण्ड नेपथ्यले आर्थिक प्रलोभनमा मिच्यो कानुन, अमेरिकी अदालतमा मुद्दा दायर!

गत महिना सेप्टेम्बर २४ तारिक का दिन अमेरिकाबासि नेपालीलाई मनोरंजन दिन न्युयोर्कको स्थानीय आयोजक वर्ल्ड फेसन परेड को निमंत्रणामा अमेरिका पुगेको नेपाल कै चर्चित ब्याण्ड ‘नेपथ्य’ अमेरिकी कानुन बाहिर गयर मनपरी गर्दै फर्किय पछी अमेरिकी कानुनि दायरामा फस्ने पक्का-पक्कि भएको छ । आयोजक टिम मेम्बरले जुमएनपी.कम लाइ बताए अनुसार कार्यक्रम अघि कलाकारले दर्शक निमन्त्रणा भिडियो […]

महिनौ सम्म रात नपर्ने संसारकै अनौठो देशहरु

एजेन्सी , प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन् ,जहा महिनौ सम्म अन्धकार हुदैन । जहा २४ घण्टानै उज्यालो हुने गर्दछ । १.क्यानडा उतरी अमेरिकामा अबस्थित संसारकै ठुलो भू-भाग भएको सुन्दर देश क्यानडामा ५० दिन सम्म घाम अस्ताउदैन । २.नर्बे […]

प्लास्टिक सर्जरी गरी रुप बिगारेका बलिउडका ४ नायिका

हलिउड । बलिउड लगायत विश्वभर आफ्नो सुन्दरता बढाउन नायिक नायिका प्लास्टिक सर्जरीको मद्धत लिने गर्छन्।बलिउड नायिका अनि आइटल गर्ल राखि सावन्तले आफ्नो स्तनलाई सहि आकार दिन प्लास्टिक सर्जरी गरेको खुलासा गरेका छिन्। चर्चामै आउन पनि नायिकाहरु सर्जरी गराउने अनि खुलासा गर्ने गर्छन। तर कतिपय नायिका भने सर्जरी पश्चात अनुहार अनि शरिर बिगार्न पुगको घटना पनि थुप्रै […]

भारतीय प्रधानमन्त्री मोदी बिक्रीमा : मुल्य ९५८ !

एजेन्सी । सुन्दा जाे काेहिलार्इपनि अचम्म लाग्न सक्छ तर याे सत्य हाे । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अहिले भारतकाे दिल्लीस्थित ब्यस्त बजारमा धमाधम बिक्रीकालागि राखिएकाे छ । भारतीय एक कम्पनीले धमाधम नरेन्द्र मोदीको गुडिया उत्पादन गरि बिक्री गरिरहेको हो । नरम खेलौना बनाउने कम्पनी टिकल्सले भारतीय प्रधानमन्त्री मोदीको स्वरुपकै खेलौना तयार पारेर बिक्री समेत गरिरहेको […]

एमाले अध्यक्ष ओलीको दसैँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिता मोहन प्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गरेका छन् । भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा मंगलबार बिहान ९.२५ को साईतमा पिता मोहन प्रसादको हातबाट टीका ग्रहण गरेका हुन् । पंचाङ निर्णायक समितिले ८.४५मा टीकाको शुभसाईत रहेको जनाएपनि दिनभर नै टीका लगाउन सकिने भएकाले एमाले अध्यक्ष ओलीले ४० […]

फेसबुकमा निकै चर्चित तस्बिरका वास्तविक व्यक्ति

याे तस्बिर हेर्ना साथ तपाईले फेसबुकमा रमाईलो जोक्स दिने काटुन भनेर बुझ्नुहुन्छ होला । सामाजिक सञ्जाल फेसबुकमा निकै नै हिट बनेको यो तस्बिर कसको होला तपाईले कल्पना गर्नुभएको छ ? सायदै यि व्यक्तिको बारेमा तपाईलाई जानकारी नहुन सक्छ । कतिले त यो तस्बिर केवल स्केच मात्र हो भन्ने पनि गरेका छन् तर यो तस्बिर स्केच […]

Loading...

ताजा समाचार