राजनीति

जाँदा-जाँदै देउवाको तीन महत्वपूर्ण निर्णय, निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका कार्यबाहक सभापतिको जिम्मेवारी नेता विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका छन् । बुधबार पाँँच दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले पदाधिकारीलाई छाडेर निधिलाई दिएका हुन् । यसलाई निधिलाई उपसभापति बनाउने तयारीका रुपमा समेत हेरिएको छ । भारतको औपचारिक भ्रमणमा जानुअघि पार्टी्भित्र सभापति देउवाले तीन वटा महत्वपूर्ण […]

प्रधानमन्त्री देउवा र मोदीबीच आकस्मिक भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीस‌ँग पूर्वनिर्धारित समयभन्दा एक दिन अघि बुधबार आकस्मिक भेटवार्ता गरेका छन् । मोदीसंगको भेटवार्ताका लागि उनी बुधबार दिउँसो साढे पाँच बजे भारतीय प्रधानमन्त्री निवास सेभेन रेशकोर्ष पुगेका थिए । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायका अनुसार उक्त भेटवार्ता एक्ला एक्लै भएको थियो । भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटरमा […]

निर्वाचित भएको दुई महिना नपुग्दै मेयर र उपमेयरको कक्षमा तालाबन्दी

संखुवासभा –संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर,उपमेयर कार्यकारी अधिकृतको कार्यकक्षमा बुधबार ताला लागेको छ । नगरपालिकाका ५ ओटा वडाका वडाध्यक्षहरुले कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नगरप्रमुखले वडामा पर्याप्त बजेट नदिएको भन्दै चरणबद्ध आन्दोलनमा रहेका वडा अध्यक्षहरुले मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नगरपालिकामा ३५ करोड बजेट आएको र सो बजेटबाट १९ करोड विनियोजन […]

प्रचण्डको नयाँ घोषणा: डेढ वर्षभित्र प्रचण्ड बनेर देखाउनेछु’

काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका छन् । आफूलाई शक्तिकेन्द्रहरुले पुष्पकमल देख्न चाहेको र जनता,कार्यकर्ता,सहिद र वेपत्ता परिवार र माओवादीका समर्थकहरुले प्रचण्ड देख्न चाहेको स्मरण गराउँदै उनले डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका हुन । ‘म प्रचण्ड बन्ने धेयमा छु । पार्टीका नेता […]

मंसिरको चुनाव दुई चरण हुने कार्यवाहक प्रधानमन्त्री गच्छदारको तर्क

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुने बताएका छन् । गच्छदारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन आगामी मंसीर १० गतेबाट सुरु हुने पनि स्पष्ट पारे । सरकारले दुवै तहको निर्वाचन आगामी मंसीर १० गते गर्ने निर्णय गरेको थियो । तर गच्छदारले मंसीर १० गते पहिलो चरणको […]

कांग्रेस प्रति प्रचण्डको चिन्ता भन्छन – टाउकाको मोल तोक्ने बलिया भए

काठमाडौं । केहीदिन पहिले एमाले सिध्याउन कांग्रेससँग सहकार्य गर्नुपरेको खुलासा गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार ‘टाउकाको मोल तोक्ने’ बलिया भएको भन्दै कांग्रेसप्रति खनिएका छन् । काठमाडौँको बबरमहलमा अखिल क्रान्तिकारी को एकताको २१ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले माओवादी आन्दोलन विभक्त हुँदा प्रतिक्रान्तिकारी र प्रतिगमनकारी शक्तिले मुन्टो उठाउन थालेको टिप्पणी गरेका […]

देउवा र मोदीबीच आधा घण्टा वार्ता, तेस्रो व्यक्तिलाई निधेष !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्रबीच बिहीबार बर्ता हुने भएको छ । उनीहरुबीच ३० मिनेट ‘वान टु वान’ वार्ता हुने बताइएको छ । प्रधानमन्त्री देउवा भारतको पाँच दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार मध्यान्न भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरिन् । अहिले देउवा राष्ट्रपति भवनमा […]

कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी निधिलाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई छाडेर नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा बुधबार पाँँच दिने भारत भ्रमणमा गएका छन् । यो अवधिका लागि देउवाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् । यसलाई निधिलाई उपसभापति बनाउने तयारीका रुपमा समेत हेरिएको छ ।

किन खुसी छ प्रधानमन्त्री देउवासँग दिल्ली ?

नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई नजिकबाट मूल्याँकन गरिरहेको दिल्लीको पछिल्लो चासो नेपालको राजनीतिक स्थिरताका पक्षमा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ९ महिने शासनकाललाई अत्यधिक सफल मापन गरेको दिल्लीले देउवा नेृतत्वको सरकारको सफलता र असफलताका लागि पक्कै पनि केहि मापदण्ड बनाएको हुनुपर्छ । त्यसैले दिल्लीले भारत भ्रमण आउनुअघि नेपालमा सम्पन्न गर्नुपर्ने […]

चार थारुसहित १५ राज्यमन्त्रीहरुको शपथ ग्रहरण

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराएका हुन्। नवनियुक्त राज्यमन्त्रीहरुमा सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, सरिता प्रसाईं कृषि विकास शेषनाथ अधिकारी शिक्षा, नरबहादुर चन्द वाणिज्य, अब्दुल रज्जाकदी खानेपानी तथा सरसफाइ, […]

Loading...