देवेन्द्र पौडेल नेतृत्वको समूह माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नयाँ शक्ति परित्याग गरेका देवेन्द्र पौडेल नेतृत्वको समूह आज औपचारिक रुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । कोटेश्वरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पौडेलले कार्यकर्ता भेलाबाट तयार राजनीतिक

धार्मिक पर्यटनको विकासका लागि लैगिंक समानतासंगै सबै एक हुनुपर्छ :राष्ट्रपति भण्डारी

भक्तपुर।राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागि लैगिंक समानतासंगै सबै एक हुनुपर्ने बताउनु भएको छ । मंगलबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर

विकास समितिको कडा निर्देशन, सरकार अप्ठ्यारोमा

काठमाण्डौ । संसदको विकास समितिले बाढी, पहिरो र डुबानबाट क्षति भएको भौतिक पूर्वाधार तत्काल निर्माण गरी जनजीवन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले भौतिक पूर्वाधारको क्षति र निर्माणसम्बन्धि

संसोधन असफल भएसंगै चुनावमा सहभागी हुने राजपाको निर्णय

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन विधेयक पारित नभएपनि असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने स्पस्ट पारेको छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा संसदमा भएको मतदानमा

प्रदिप गिरीलाई ओलीको जवाफः संसदले राष्ट्रियताको पक्षमा फैसला लियो, नमन गर्छु

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक अस्वीकृत गरेर संसदले राष्ट्रियताको पक्षमा फैसला दिएको टिपपणी गरेका छन् । सोमबार संविधान संशोधन विधेयक अस्वीकृत भएको थियो । त्यसको भोलिपल्ट संसदमा

भारत–चीन सम्बन्ध र नेपालको भूराजनीतिक जटिलता

सन् १९९० मा सोभियत संघको विघटन र शीतयुद्धको समाप्ति पछि विश्व एकध्रुवीय भएको व्याख्या अगाडि आएको थियो । तर विश्व राजनीतिले अहिले बहुध्रुवीय बाटो समातेको छ । हाम्रा दुई ठूला छिमेकी देशहरु भारत र चीन आफैमा बहुध्रुवीय विश्वको

संविधान संशोधनको विपक्षमा मतदान गरेको भन्दै मधेशमा ओलीको पुत्ला दहन

काठमाडौं। संविधान संशोधन विद्येयकको विपक्षमा मतदान गरेको भन्दै राजपाका कार्यकर्ताले जनकपुरमा नेकपा एमालेका अध्यक्ष के.पीशर्मा ओलीको पुत्ला हदन गरेका छन् । हिजो संसदमा निर्णयार्थ प्रस्तुत गरिएको विद्येयकमा एमालेले साथ

माओवादीको निष्कर्ष : एमालेका कारण संशोधन विधेयक फेल

काठमाडौं । माओवादी केन्द्रले एमालेका कारण संविधान संशोधन विधेयक फेल भएको निस्कर्ष निकालेको छ । माओवादीको बैठकले एमालेकै कारण संशोधन विधेयक फेल भएको भन्दै राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल हुनु दुर्भाग्यपूर्ण भएको

एमालेको निकासविहिन विरोधको नीतिले द्धन्द्धको सृजना गर्दैछ : सिपि मैनाली

काठमाण्डौ । नेकपा मालेका महासचिव सिपि मैनालीले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा भएकाले भएकाले मतदान बहिष्कार गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महासचिव मैनालीले

कांग्रेसको सम्पत्ति ११ करोड, चुनाव लड्दा सकियो १ करोड

काठमाडौं । स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रुपमा पनि घाटा लागेको छ । चुनावपछि कांग्रेसको बैंक व्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ । साउन तेस्रो सातासम्म



Loading…