दुई दिनभित्र सहमति : फास्ट ट्र्याकबाट संशोधन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा सहमति जुटाउन दुई दिनको समय माग्दै आगामी साताभित्र फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्रीनिवास

एमाले नेता एवं पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बिराटनगर उपमहानगरपालिका का मेयर!

बिराटनगर – स्थानीय चुनावको घोषणासँगै बिराटनगर उपमहानगरपालिका लाइ निर्वाचनले चहलपहल बनायको छ । ाबिभिन्न र्टीहरु उम्मेदवार छान्न ब्यस्त भैरहदा एमालेका तर्फ बाट मेयरमा पुर्व सामान्य प्रशासन मन्त्रि रहिसकेका अनि स्वच्छ

२० गतेभित्र संशोधनको पूरक प्रस्ताव ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरुसँग चैत २० गतेभित्र संविधान संशोधनको पूरक प्रस्ताव संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। सत्तापक्षीय दल र मोर्चाबीच शुक्रबार बालुवाटारमा बसेकाे बैठकमा



Loading…