रोचक

जुम्लामा फोहोरबाट मोहोरमा बदलिएका वस्तुहरुको प्रदर्शनी

फागुन ८, २०७३ जुम्ला : जागौँ कर्णाली अभियानले जुम्लामा जीवन उपयोगी सीप र कला प्रदर्शनी गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि गरिएको यो प्रदर्शनीमा सडकमा फालिएका कुहिने र नकुहिने फोहोर वस्तुबाट निर्माण गरिएको सामग्री राखिएको छ । फोहोरलाई पनि मोहोरमा बदल्न सकिन्छ, भन्ने कुरालाई सबैको अगाडि प्रष्ट पार्न यो प्रर्दशनी आयोजना गरेको जागौँ कर्णाली […]

समुद्री किनारमा सैयौ ह्‍वेलले आत्महत्या गरेपछि..(भिडियोसहित)

एजेन्सी: न्यूजिल्याण्डको समुद्र किनारमा सयौ ह्‍वेलले आत्महत्या गरकेा छन्। आमा र बच्च‍ासहित आएका सयौंको संख्यामा रहेका ह्‍वेलले साउथ आइसल्याण्ड टापुमा आत्महत्या गरेको बीबीसीले जनाएको छ। यता न्यूजहेराल्डका अनुसार बिहीबार राति करीब ४ सयको संख्यामा समुद्रको फेयरवेल स्पिटकिनारमा आएको र ३ सय ह्‍वेलले आत्महत्या गरेका हुन्। माछाका आमाहरुले आत्महत्या गरेपछि उनीहरुका बच्चालाई स्थानीयले बचाउने प्रयास गरेका […]

खेलभन्दा लोभलाग्दा दर्शक

ताप्लेजुङः  यातायातको सहजताका बाबजुद उत्तिसारो खेलकुद गतिविधि हुने जिल्लाका रूपमा दरिँदैन, ताप्लेजुङ । वर्षभरिमा सदरमुकाम केन्द्रित सीमित खेलकुद गतिविधि हुने गरे पनि हिमाली जिल्ला ताप्लेजुङका स्थानीयमा खेलकुदप्रतिको लगाव भने बिछट्टैको छ । सामान्यभन्दा सामान्य खेलकुद प्रतियोगिता आयोजना भए पनि हरेक पेसा, वर्ग र उमेरसमूहका व्यक्ति खेलस्थलमा झुम्मिनुले स्थानीयमा खेलकुदप्रतिको आकर्षण झल्काउँछ । यतिबेला ताप्लेजुङ सदरमुकाममा […]

महिलाको वक्षस्थलबारे रोचक तथ्य, जसले पुरुषको आयु पनि बढ्छ

एजेन्सी । महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र मानिन्छ । यसले महिलाको सुन्दरतामा पनि निखार ल्याएको हुन्छ । त्यहीँ कारण वक्षस्थललाई सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गरेका हुन्छन् पछिल्ला दिनमा यसका लागि विकसित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य […]

घरमा राख्नुस् यी १३ वस्तु, तपाइको भाग्य चम्किन्छ !

भनिन्छ, कर्मभन्दा ठूलो कुनै धर्म हुँदैन, तर हिन्दु धर्ममा कर्मका साथ–सार्थ धर्मको पनि खास महत्व हुन्छ । त्यस्तै, हिन्दुधर्ममा मांगलिक प्रतीकहरुको आफ्नौ महत्व हुन्छ । यस्ता प्रतिक, वस्तुहरु राख्नाले कुनै पनि काममा अवरोध आउँदैन भन्ने विश्वास गरिन्छ । ओम : सर्वोपरि मंगल प्रतीक – यो सम्पूर्ण ब्रह्माण्डको प्रतिक हो । अ,उ,म तीन शब्दबाट बनेको ओमको […]

१९ औं शताब्दीमा जन्मेर २१ औं शताब्दीमा बाँचिरहेका पाँच हजुरआमा

तस्वीरमा देखिएका यी पाँचै हजुरआमा १९औँ शताब्दीमा जन्मिएका हुन्। करोडौँको ज्यान लिने दुई विश्वयुद्ध र शीतयुद्ध मात्र होइन, उनीहरुले हवाइजहाज, टेलिभिजन र इन्टरनेटको आविष्कार पनि देखे। यी हजुरआमाका अनुसार सक्रिय जीवन बिताउनु, राति राम्रो निद्रा सुत्नु र स्वस्थ खानपान गर्नु यस्तो दीर्घ जीवनको खास रहस्य हो। इटालेली एम्मा मोरानो ११५ वर्षकी भइन् उनी युरोपकी सबैभन्दा […]

सदियौँदेखि एउटै खम्बामा अडिएको छ यो मन्दिर

भूकम्पका कारण काठको टेको लगाएर अड्याइएका कैयन् मन्दिर देख्न पाइन्छ काठमाण्डौमा । कहिले टेको फुस्किन्छ र मन्दिर भत्किन्छ भनेर मानिसहरु त्राहिमाम हुन्छन् । तर चीनमा एउटा यस्तो प्राचिन मन्दिर छ जुन सदियौँ देखि एउटै टेकोमा अडिइरहेको छ । चीनको दक्षिणपश्चिमस्थित पहाडी क्षेत्रमा रहेको गंलु मन्दिर यस्तो अनौठो मन्दिर हो जुन सदियौँ देखि एउटा मात्र खम्बामा […]

सिद्धार्थ गौतमले यही रुखमुनी पाएका थिए ज्ञान

एजेन्सी । करिब २ हजार बर्ष पहिले भारतका तत्कालिन सम्राट अशोकले एक विशेष रुखको एक हांगा काट्ने आदेश दिएका थिए । भनिन्छ, त्यही रुखमुनि सिद्धार्थ गौतमले ज्ञान पाएका थिए र उनी बुद्ध बनेका थिए । सम्राट अशोकले यसको हागोलाई राजकीय सम्मान दिएका थिए र यसलाई एक सुनको भाडामा राखेका थिए । यस कथाको आधार ऐतिहासिक […]

लाइटर बाट येसरी ज्यान मार हतियार बनाउन सकिन्छा >>{{ हेर्नुहोस पुरा भिडीयो }}

लाइटर बाट येसरी ज्यान मार हतियार बनाउन सकिन्छा >>{{ हेर्नुहोस पुरा भिडीयो }}

माणिक्यादि नवरत्नहरुको विशेषताबारे जान्नुहोस्

काठमाण्डौं । मोती चन्द्रमाको सद्गुण बढाउने शीतलता प्रदान गर्ने  रत्न हो । यसलाई धारण गर्नाले चद्रमा सम्बन्धी न्यूनतालाई वृद्धि गर्छ । यदि चन्द्रमा  अस्त वा नीच भई शत्रुक्षेत्री वा लग्नस्थ र केमद्रुम योगकारकजस्तो दोषकारक बनेको भए अशल मोती धारण गरी चन्द्रमाजन्य दोष शान्त गराउन सकिन्छ । यो रत्नले भाग्य वृद्धि  सामाजिक सद्भाव र अनुहारमा विशेष प्रकाश […]


Loading...

Loading...

ताजा समाचार