रोचक

जापानमा मनाईन्छ अनौठो लिङ्ग पर्व, लिङ्गको पूजापाठ गरेर सेल्फी पनि खिचाईन्छ

 जापानमा एउटा अचम्मको पर्व मनाउने प्रचलन छ । करिब एक सयबर्षअघिदेखि सुरु भएको यो पर्वमा पुरुषको लिङ्गलाई बिशेष महत्व दिईन्छ । बर्सेनि मनाइने लिंग पर्वमा स्टिलबाट बनेको बडेमानको कृत्रिम लिंग बनाई सहर परिक्रमा गराईन्छ । यो मेलामा हजारौँ मानिस सहभागी हुन्छन् । जापानको शहर कावासाकीमा मनाइने यो पर्वलाई शिन्टो कानामारा मात्सुरी नाम दिईएको छ । […]

६०० वर्ष पुरानो बुद्धको मूर्ति तालमा भेटियो (फोटो/भिडियो)

काठमाडौं, माघ ४ । भगवान गौतमबुद्धको ६०० वर्षभन्दा पुरानो मूर्ति चीनको चियाङसी प्रान्तस्थित एउटा तालमा फेलापरेको छ । करिब १२ फिट अग्लो बुद्धको मूर्ति जलविद्युत आयोजनाको प्रवेशद्वार मर्मत गर्नेक्रममा फेलापरेको चिनियाँ समाचार एजेन्सीले ‘सिन्ह्वा’ले जनाएको छ । मर्मतका लागि पानी सुकाउँदा पहाडमा खोपेर बनाइएको अवस्थामा मूर्ति फेलापरेको जनाइएको छ । स्थानीय वासिन्दाले मूर्ति देखेपछि चिनियाँ […]

केटाले विवाह गर्नु अघि केटीको बारेमा बुझ्नै पर्ने यी ७ कुरा

स्त्रीहरुलाई विदेशी भूमी अर्थात बुझ्न कठिन पनि भन्ने गरिन्छ । यदि तपाइँको विवाह हुँदैछ वा हुने वाला छ भने केटीको विषयमा केही जानकारी राख्दा राम्रो हुन्छ । यस्ता जानकारी भएनन् भने सम्बन्धमा अफ्ठेरो समेत पर्न सक्छ । हरेक केटीले गर्ने ७ गल्तीको विषयमा यहाँ चर्चा गरिएको छ । १. कठोर बचन विवाह अघि केटा केटीकोबीचमा […]

तीस हजार फिटमाथि उडिरहेको जहाजमा यात्रुबीच कुटाकुट (भिडियो)

लण्डन: मिडल इस्ट एयरलाइन्सको एक जहाजमा यात्रुबीच कुटाकुट हुँदा इस्तानबुलमा आकष्मिक अवतरण गर्नु परेको छ। बेरुतबाट लण्डन गइरहेको यस जहाजमा सवार दुई यात्रुबीच अचानक झगडा हुन थालेपछि यस्तो अवस्था उत्पन्न भएको हो । यात्रुबीच कुटाकुट भएपछि चालक दलका सदस्यले रोक्न खोजेका थिए तर यात्रुहरु घाइते हुने गरी कुटाकुट गरिसकेका थिए । यस घटनाको भिडियो पनि […]

हेर्न छुटाउनुहाेला नि ! विश्वका सबैभन्दा साना १० मुलुकहरु, तर यति सुन्दर (तस्वीर सहित)

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाहरुको सरदर क्षेत्रफल पुगनपुग ८ सय वर्ग किलोमिटरजति होलान् । तर, विश्वमाा यस्ता हुलुकहरु पनि छन् जुन काठमाडौं उपत्यकाभन्दा कयौं गुणा सानो रहेको छ । तरपनि धेरै सुन्दर रहेका छन् । विश्व रहेका कूल मुलुक मध्ये तल उल्लेखित मुलुकहरु ४ सय वर्ग किलोमिटर भन्दा साना मुलुकहरु छन् । उनीहरुको बारेमा […]

थाहा पाउनुस महिलाको कुन अंगमा लुकेको हुन्छ कुन राज ?

के तपाईलाई थाहा छ, कहिलाको शरीरका तमाम अंगले उनीहरुको व्यक्तित्वका बारेमा पनि बताइरहेको हुन्छ । हो, ज्योतिष विज्ञानले पनि यो कुरा स्वीकार गरेको छ। तपाई पनि थाहा पाउनुस महिलाको कुन अंगमा लुकेको हुन्छ उनीहरुको कुन राज ? ओठ जुन महिलाको ओठ सानो छ, उनीहरुको स्वभाव निकै कडा हुन्छ । साथै जुन महिलाको ओठको बनावट मुटु […]

हस्तमैथुनका यी हुन् पाँच फाइदा

विशेषज्ञहरुको दाबी अनुसार हस्तमैथुन स्वस्थ्य सेक्स जीवनका लागि महत्वपूर्ण छ । हस्तमैथुन हात वा अन्य कुनै चिजबाट यौन आनन्द प्राप्त गर्ने तरिका हो । कुनै समाजमा आम तरिकाले यसलाई अनैतिक र हानिकारिक पनि मानिन्छ । तर विशेषज्ञको सल्लाहअनुसार हस्तमैथुनले सुखको अनुभूतिका साथसाथै पुरुष तथा महिलाको स्वास्थ्यका लागि फाइदा गर्दछ । विशेषज्ञकाअनुसार हस्तमैथुनका पाँच फाइदा १) […]

आफन्तले बलात्कारको कोशिस गरेपछि किशोरीले गरिन् ‘लाइभ’ सुसाइड

फ्लोरिडा – एक १२ वर्षीया किशोरीले लाइभ भिडियो प्रशारण गर्दै आत्महत्या गरेकी छिन् । हजारौँले हरेको उक्त भिडियोमा केटलिनले आफ्नै परिवारको सदस्यले आफूमाथि यौनहिंसाको प्रयास गरेको आरोप लगाउँदै झुण्डिएर ज्यान दिएकी थिइन् । ती किशोरीले लाइभ स्ट्रिमिङ एप्लिकेसनको प्रयोग गरेर आफ्नो मोबाइलबाट आत्महत्याको प्रशारण गरेकी थिइन् । उनको मृत्यु पछि उक्त भिडियो भाइरल बनेको थियो […]

पाकिस्तानी ‘हल्क’ : हातले रोक्छन् ट्रयाक्टर, दैनिक ३६ वटा अण्डा, ३ किलो मासु खान्छन्

मरदान – तपाइँलाई ‘हल्क’ भनेर हलिउड सुपरहिरोको चलचित्र याद छ ? याद छ भने पक्कै पनि चलचित्रमा हल्कले खाली हातले कार रोक्ने र उठाएर फाल्ने गरेको सम्झनुहुन्छ होला । ठीक यस्तै चरित्र हल्कको पाकिस्तानी भर्सनमा पाउन सकिन्छ । २५ वर्षीय अरबाब खिजेर हायात आफ्नो हातले ट्रयाक्टरलाई रोक्न सक्छन् भने दुईवटा कारलाई तान्न सक्छन् भने एक […]

१३ वर्षीय विद्यार्थीसँग सम्बन्ध बनाएर गर्भवती हुने शिक्षिकालाई १० वर्ष जेल सजाय

टेक्सास – अमेरिकाको टेक्सास राज्यमा आफ्नो १३ वर्षीय छात्रसँग यौनसम्बन्ध बनाउने एक शिक्षकालाई १० वर्षको सजाय सुनाइएको छ । हाउसटन मिडल स्कूलकी पूर्व शिक्षिकाले कक्षा ८ मा पढ्ने आफ्नो छात्रसँग यौनसम्बन्ध बनाउने गरेको र आफू गर्भवतीसमेत बनेको स्वीकार गरेकी थिइन् । अलेक्जान्ड्रिया भेरालाई ३० वर्ष सजायको माग गरिए पनि उनले बालकमाथि यौनंिहंसाको आरोप स्वीकार गरेपछि […]

Loading...

ताजा समाचार