रोचक

जब सुन्दर फोटोका लागि १ हजार ४ फिट माथिबाट झुण्डिइन् यी मोडल

केही भिन्न गर्ने चक्करमा २३ वर्षीया रसियाली मोडलले आफ्नो ज्यान नै जोखिममा पारेकी छिन् । भिक्टोरिया ओडिन्टकोभा दुबईको कायान टावरको १ हजार ४ फिट माथि इन्स्टाग्राममा पोष्ट गर्नका लागि सही फोटो खिच्नका लागि चढेकी थिइन् । उनलाई दाह्री पालेका एक सहयोगीले हातले समातेर फोटोसुट गर्न सहयोग गरिरहेको देख्न सकिन्छ । फोटोसुट गर्नुभन्दा पहिले आफू थोरै […]

६४ वर्षको उमेरमा जुम्ल्याहा बच्चा

फागुन ६ – ६४ वर्षिया एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । यी महिलाले यसअघि सन् २०१२ मा पनि एक बच्चालाई जन्म दिएकी थिइन् । तर लालन पालनमा समस्या भएको भन्दै ती बच्चालाई सामाजिक संस्थाले संरक्षणमा लिएको थियो । अहिले  जन्मिएको  बच्चाको बारेमा के गर्ने भन्नेबारे नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  उनले एक […]

नेपालमा अवैध यौनकर्ममा लागेका महिलाको संख्या ५५ हजार

काठमाडौं । नेपालमा अवैध रुपमा व्यवसायिक यौनकर्ममा लागेका महिलाको संख्या झन्डै ५५ हजार रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रको अध्ययन अनुसार र नेपालमा महिला यौनकर्मीको संख्या न्यूनतम ४३ हजार आठ सय २९ देखि अधिकतम ५४ हजार एक सय ९७ रहेको जनाएको हो । ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको सहयोगमा […]

१३ सय वर्षदेखि समुद्रको बीचमा तैरिरहेको बस्ती

एजेन्सी , समुन्द्र र नदी किनारमा बसेको बस्ती त तपाइले देख्नुभएको नै होला तर के तपाइले बीच समुन्द्रमा बसेको गाउ देख्नु भएको छ । संसारकै एक मात्र यस्तो गाउँ हो जो १३०० वर्ष देखि बीच समुन्द्रमा तैरिरहेको छ । यो समुन्द्रमा तैरिरहेको बस्ती हो जो चीनको फुजियान राज्यको दक्षिण पूर्वको निंगडे सिटी नजिकै रहेको छ […]

संसारभरीका नेताका ‘हास्यास्पद’ पल जसमा मज्जाले ‘खिल्ली’ उडाइयो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभांकाको एक फोटोले पूरा संसारभी बबाल मच्चिएको छ । यो फोटोमा इभांका ओभल अफिसमा राष्ट्रपतिको कुर्सीमा बसिरहेको देखिएकी छिन् जसका कारण ट्रम्प एक पटक पुनः विरोधीको निशानामा परेका छन् । यद्यपी, नेताहरुको फोटोले संसारको ध्यान आकृष्ट गरेको यो पहिलो मौका भने होइन । नेताहरुका केही फोटोले मानिसहरुलाई कहिले रुष्ट बनाए […]

ती १३ ऐतिहासिक तस्बिर जसलाई हेर्न चाहन्छ प्रत्येक व्यक्ति

जतिबेला हामी इतिहासको कुरा गर्छौं तब हामीले विभिन्न कथा कहानी पढ्ने गर्छौं । उक्त कथाको विषयमा हामी विभिन्न सोच बनाउने गर्छौं जुन वास्तविकताभन्दा फरक हुन्छ । यस्तोमा फोटो एउटा यस्तो माध्यम हो जसमार्फत तपाईं इतिहासलाई निकै सजिलै बुझ्न सक्नुहुन्छ । आज हामी तपाईंलाई केही यस्तै ऐतिहासिक फोटो देखाउँदै छौं । यो तस्बिर चीनको हो जहाँ […]

आमाको गर्भमा यसरी हुर्कन्छ बच्चा, फोटोग्राफरले देखाए ९ महिनाको यात्रा

संसारमा यस्ता थुप्रै कुराहरु हुन्छन् जसलाई हामी देख्न पाउँदैनौं । तर यस्ता फोटोग्राफर पनि हुन्छन् जो आफ्नो नजरले हामीलाई यी कुराहरु हेर्न मौका दिन्छन् । यस्तै एक फोटोग्राफर थिए लेनार्ट निल्सन । आज हामी तपाईंलाई लेनार्टको लेन्सले कैद गरेका ती फोटोहरु जसले आमाको गर्भमा हुर्किरहेको बच्चाको यात्रा देखाउने गर्दछ । लेनार्टले आफ्नो करियरमा धेरैजसो समय […]

१३ वर्षदेखि मानिसको रगत पिएर बाँचेकी महिला

एजेन्सी: संसारमा धेरै मानिस अनौठो प्रकारको भेटिन्छ। उनीहरुको गुण र स्वभाव फरक फरक प्रकारको हुन्छ। कोहीले बिस्कुट खाएर मात्रै बाचेको हुन्छ भने कोही पानी मात्रै खाएर बाँचेको हुन्छ। तर क्यालिफोर्नियाका ३१ वर्षीया महिला जसले १३ वर्षदेखि मानिसको रगत पिएर बाँचिरहेकी छिन्। मिचेल नाम गरेकी उक्त महिलाले एक अन्तरवार्तामा आफूले १३ वर्षदेखि मानिस र सुंगुरको रगत […]

यस्तो छ, दुवाईमा सुरु हुन लागेको ड्राइभर विनाको उड्ने ट्याक्सी

फाल्गुन ४, २०७३- निकट भविश्यमा नै स‌युक्त अरव इमिरेट्सको दुवाई सहरको आकाशमा चालकरहित ट्याक्सी उड्ने भएको छ । द न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले दिएको समाचार अनुसार उक्त यात्रु बोक्ने ड्रोनले एक जना यात्रु र एउटा सानो सुट्केश बोकेर उड्नेछ । दुवाईको सडक तथा यातायात प्राधिकरणका निर्देशक म्याटर अल तयरका अनुसार अगामी जुलाइसम्ममा  यो आकाशमा उड्ने […]

कुनैबेला चीनको सडक पेटीमा सेकुवा बेच्थे उत्तर कोरियाली शासक किम जोंग ! (फोटोफिचर)

नयाँ दिल्ली । उत्तर कोरियाली शासक किम जोंगको बारेमा बेलाबेलामा मीडियामा आइरहन्छ । उनको विगतलाई लिएर संसारभरका सञ्चारमाध्यमहरुले समाचारका विषय बनाइरहेका हुन्छन् । त्यस्तै आज हामी तपाईलाई किम जोंगको यस्तो विगतको जानकारी गराउँछौं जुन सुन्दा पनि तपाई आश्चर्य चकित हुनुहुनेछ । भारतीय सञ्चारमाध्यमले किमले कुनैबेला चीनको सडकको पेटीमा सेकुवा बेच्ने गरेको उल्लेख गरेको छ । तर […]


Loading...

Loading...

ताजा समाचार