रोचक

उत्तरकोरियाका राष्ट्रपति किमजोङ उनकी पत्नी गायब, यस्तो अनिष्टको संकेत !

एजेन्सी– उत्तरकोरियाका राष्ट्रपति किम जोङ उन र उनको परिवारसँग जोडिएर फेरि अर्को सनसनीपूर्ण समाचार बाहिर आएको छ । किम जोङ उनकी श्रीमती पछिल्ला सात महिनायता गायब भएकी छन् । विश्वलाई आफ्नै किसिमको प्रभावमा पार्दै आएका राष्ट्रपति उनकी श्रीमती रि सोल जू पछिल्लोपटक २८ मार्चमा किमसँगै देखिएकी थिइन् । त्यसयता उनको बारेमा कुनै कुरा बाहिर नआएको […]

चीनले मरुभूमिमा बनायो विश्‍वकै लामो एक्सप्रेस रोड

एजेन्सी, विकासको बाटोमा धेरै फडको मारिसकेको चीनले विश्‍वमा धेरै प्रगति गरेर नयाँ रेकर्ड कायम गरेको छ। यहि क्रममा उसले रेगिस्तानमा विश्‍वकै लामो हाइवे बनाएर सबैलाई चकित बनाएको छ। चीनले २५ सेप्टेम्बरमा विश्‍वकै सबैभन्दा ठूलो र लामो एक्सप्रेस हाइवे निर्माण काम सम्पन्‍न गरेका हुन्। लिनबई प्रोजेक्टको मातहतमा बनेको लिन्‍हे शहरको बैगेदादेखि जोडिने बताइएको छ। यो हाइवेको […]

अति विशिष्ट व्यक्तिको मन लोभ्याउँदै पोखरा

पोखरा, २१ कात्तिक । अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको मनलाई पनि लोभ्याएको छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यको रुपमा रहेकोे पोखरामा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिको भ्रमणमध्ये यही शुक्रबार भारतीय राष्ट्रपति […]

यी हुन्, सेक्स टुरिजमका लागि विश्वमै चिनिएका १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको […]

धरानमा नेपालकै सबैभन्दा अग्लाे बुद्धकाे मुर्ती स्थापना गरिने

धरान । पूर्वकाे शुन्दरनगरी र शान्तिनगरिकाे रूपमा परिचित सुनसरीकाे धरान पछिल्लाे समय पर्यटकीय गन्तब्य बन्दै गएकाे छ । पर्यटनकोे सम्ंभावना बाेकेकाे धरानमा पुनःअर्को आकर्षण थपिने भएकाे छ । धरानमा नेपालकै सबै भन्दा अग्लो बुद्ध को मुर्ति स्थापनाहुने भएकाे छ । स्थानीयवासिकै पहलमा धरानेहरु अहिले एक सय ७५ फिट अग्लो बुद्ध मूर्तिसगै ‘थाउजन बिगबुद्ध’ निमार्ण मा […]

७२ वर्षे वृद्धको अठोट : बाँचुन्जेल बाटो खनिरहन्छु

काठमाडौं, २१ कार्तिक –  परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद हुन्न । ती सबै चुनौतीलाई जितेर एक्लै सडक खन्न पनि तम्सिएका छन् । उनी हुन्, दाङको तुलसीपुर नगरपालिका–१ स्थित परेखोला […]

छठ पर्वको परम्परा महाभारतकालमा कसले चलायो ?

कार्तिक २१, काठमाण्डौं । सूर्य एक यस्ता देवता हुन्, जसलाई प्रत्यक्ष देख्न सकिन्छ । सूर्य शक्तिको मुख्य स्रोत उनको अर्धाङ्गिनी शक्ति उषा र प्रत्युषा हुन् । छठ पर्वमा सूर्य देवताका साथै यी दुई मात्रृशक्तिको पूजाआजा गरिन्छ । प्रातकाल अर्थात सूर्योदयको पहिलो किरणलाई उषा र सन्ध्याकाल अर्थात सूर्य अस्ताएको अन्तिम किरण प्रत्युषालाई अर्घ दिएर दुबैलाई नमन […]

संसारकै मोटी महिला

इजिप्टकी ३६ वर्षीया अहमद अब्दुलाती संसारकै मोटी महिला हुन् । इजिप्टको एलेक्जेन्ड्रिया शहरनिवासी उनको शरीर आधा टन अर्थात् पाँच सय किलो छ । ठूलो ज्यान भएका कारण हिँडडुल गर्नसमेत अप्ठेरो हुने भएकाले उनी घरबाहिर ननिस्किएको २५ वर्ष भयो । ‘शरीरको वजन धेरै भएकाले उनी घरबाहिर निस्किन त परै जाओस्, ओछ्यानबाट बाहिर निस्किन पनि सक्दिनन् । […]

छोरी जन्माएकोमा सासूले दिइन् बुहारीलाई होण्डा सिटी कार उपहार

सभ्य भनेर चिनिले परिवारमा समेत छोरी जन्माउँदा त्यति सम्मान दिइँदैन जति छोरा जन्माउँदा आमाले सम्मान पाउँछिन्। तर, समाजमै त्यस्ता मान्छे पनि छन्, जसले छोरी जन्माएकोमा विशेष सम्मान दिन्छन्। भारतको उत्तर प्रदेशको हमिरपुरमा एक सासूले छोरी जन्माउने आफ्नी बुहारीलाई गला जोडेर धन्यवाद मात्र दिइनन्, भोलिपल्ट उनलाई कार किनेर उपहारस्वरुप चाबी हस्तान्तरण गरिन्। प्रेमादेवी नामकी ती सासूले […]

चालिस वर्ष आयु भएको सस्तो बाँसको घर, भूकम्प र अागाे प्रतिरोधी घरकाे मूल्य साढे तीन लाख रुपैयाँ

काठमाडौं । भूकम्पबाट घर ध्वस्त भएपछि धेरैले सस्तो घरको खोजी गरिरहेको अवस्थामा हिमालयन बेम्बोले बाँसबाट भूकम्प प्रतिरोधी घर बनाउने जनाएको छ । कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरेर भूकम्प प्रभावितलाई लक्षित गरेर सस्तोमा बाँसको घर बनाउने जानकारी दिएको हो । ‘हामीले १३ वर्षअघिदेखि बाँसको घर निर्माण गर्दै आएका थियौ । तर अहिले भूकम्प आएपछि यो घरको […]


ताजा समाचार