विचार ब्लग

“अनि म कार्गिल गइनँ”

मंसिर २१, २०७३- २००३ मे अन्तिम साता पाँचौ दिनको निरन्तर बसयात्रामा थियौं । श्रीनगरदेखि कार्गिल जाने क्रममा हिउँले बाटो अवरुद्ध भयो । त्यो रात हामी चार–पाँचवटा मात्रै होटल रहेको सोनामार्गमा बास बस्यौं । भोलिपल्ट बिहान सयौं नेपालीको लस्कर पैदलै हिमाल पार गर्दै कार्गिलतर्फ हिँड्यो । हाम्रो गन्तव्य कार्गिल जिल्लाको द्रासबजार थियो । तर कार्गिल सहरचाहिँ […]

हाम्रो त्रिचन्द्र यस्तो होस् !

नेपालमा सन् १८५४ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले दरबार स्कुलको स्थापना गरेपछि नेपालमा औपचारिक शिक्षा प्रणाली सुरुभएको थियो । सन् १९१८ मा प्रधानमन्त्री चन्द्र शम्सेरले अहिलेको त्रिचन्द्र बहुमुखी क्याम्पसको स्थापना त्रिभुवन चन्द्र इन्टरमिडिएट कलेजको नाममा गरेका थिए । सुरुमा भारतको पटना विश्वविद्यालयसँग आबद्ध गरेर सञ्चालन गरिएको त्रिचन्द्र कलेजमा कला विषयबाट पठनपाठन सुरु गरी क्रमशः […]

कोरिया जानेहरुले जस्तो काम परेपनि गर्छु भन्नेमा तयार भएर जानुपर्छ

म कोरियामा पाँच वर्ष बसेर नेपाल फर्किएको हुँ । म सन् २००८ मा इपिएस पास गरेर गएको हुँ । नेपालबाट इपिएस पास गरे जाने नेपालीहरु मध्ये पहिलो लटमा जाने ५५ जनामा म पनि एक थिएँ । कोरिया जानेहरुले भाषा परीक्षा रपास गर्नुपथ्र्यो । त्यही भएर मैले पनि मैले भाषा परीक्षा दिएँ र पास पनि गरें […]

राष्ट्रकवि माधवप्रसाद घिमिरे भन्छन्–संघर्षमय छ कवि जीवन

राष्ट्रकवि माधवप्रसाद घिमिरे उमेरले ९७ वर्ष नाघिसके । तर, अझै पनि सिर्जनाकर्ममा तल्लीन छन् । आजभोलि पनि उनी कार्यक्रमहरूमा उत्तिकै देखिन्छन्, नयाँ कविका कविता पनि पढिरहेको बताउँछन् । पछिल्लो समय महाकाव्यको तयारी गरिरहेका घिमिरेबारे पढ्न रुचाउनेको संख्या उत्तिकै बढिरहेको छ । पूरै जीवन सिर्जनात्मक भएर बिताएका घिमिरे रचना र साहित्य, कविता र देश, विकास र […]

घाँटी यसकारण दुख्छ, यसरी जोगिने: डा. चोपलाल भुसाल

मुखको पछाडिपट्टिको भागलाई फ्यारेङस भनिन्छ । फ्यारेङसमा हुने संक्रमणलाई नै फ्यारेन्जाइटिस भनिन्छ । बिरामीहरु प्रायजसो घाँटी दुख्ने समस्या लिर अस्पताल आउछन् । फ्यारेन्जाइटिस हुने प्रमुख कारण नै संक्रमण हो । कहिलकाही संक्रमणविना पनि फ्यारेन्जाइटिस हुन सक्छ । ब्याक्टेरिया, भाईरस र फंगसको संक्रमणका कारण घाँटी दुख्ने हुन्छ । कहिलेकाहीँ एलर्जी तथा केमीकलको असरका कारण संक्रमणविना पनि […]

महावीर पुन भन्छन् : आविष्कार केन्द्र बन्यो भने नेपाल कोरिया र जापानजस्तै बन्छ

इटहरी : एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता महावीर पुनलाई इटहरीमा आयोजित कार्यक्रममा एक विद्यार्थीले प्रश्न गरे, ‘राष्ट्रिय आविष्कार केन्द्र बन्यो भने देशको आर्थिक स्थिति कसरी सुध्रिन्छ ? ’ पुनले मुसुक्क हाँसेर भने, ‘देश कोरिया, जापानजस्तो बन्छ।’ उनले थपे, ‘यस्तै आविष्कार केन्द्र खोलेरै जापान तथा हाम्रैजस्तो अवस्था भएको कोरिया अहिले विदेशबाट कामदार आयात गर्नेसम्मको […]

रिलमा झै रियलमा पनि नायक!

नेपाली चलचित्र क्षेत्रका नायक सन्तोष तामाङले अलपत्र अवस्थामा रहेकी एउटी ज्येष्ठ नागरिक अन्दाजी ५५ बर्षकि एकजना आमालाई उद्दार गरेर नायकत्व वा हिरोइज्म देखाउनु भएको छ!बिगत लामो समय देखि चलचित्र क्षेत्र र समाज सेवा क्षेत्रमा बराबर सक्रिय समाजसेवी एबम नायक सन्तोष तामाङले त्यसरी बेवारिसे अवस्थामा कठाङ्ग्रीदो चिसो र प्रदुषणयुक्त काठमाडौको धुलो र धुवाले भरिएको सडक बाट […]

म्याग्दीलाई शान्त, सुरक्षीत र स्वच्छ जिल्ला बनाउँछु : बसुन्धरा खड्का

म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले सरोकारवालाहरुसंग जिल्लाको सुरक्षा अवस्थाको विषयमा छलफल गर्नुभएको छ । शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन सुझाव संकलन गर्ने उद्देश्यले नागरीक समाज, उद्योगी, व्यवसायी, राजनितिकर्मी, पत्रकार लगायतसंग छलफल गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयबाट गत हप्ता म्याग्दीमा सरुवा हुनुभएका प्रनाउ खड्काले सुझावको आधारमा बस्तु स्थितीलाई बिश्लेषण गरेर आवश्यक कदम […]

चलचित्रको पर्दामा झै वास्तविक जीवनमा पनि नायक

नेपाली चलचित्र क्षेत्रका नायक सन्तोष तामाङले अलपत्र अवस्थामा रहेकी एउटी ज्येष्ठ नागरिक अन्दाजी ५५ बर्षकि एकजना आमालाई उद्दार गरेर नायकत्व वा हिरोइज्म देखाउनु भएको छ! बिगत लामो समय देखि चलचित्र क्षेत्र र समाज सेवा क्षेत्रमा बराबर सक्रिय समाजसेवी एबम नायक सन्तोष तामाङले त्यसरी बेवारिसे अवस्थामा कठाङ्ग्रीदो चिसो र प्रदुषणयुक्त काठमाडौको धुलो र धुवाले भरिएको सडक […]

आठ अभियोग दीपकराज गिरीलाई : ‘म दीपासँग निकट हुँदा अरूलाई के प्रोब्लम ?’

नेपाली हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो– दीपकराज गिरी । हास्य सिरियल ‘तीतो सत्य’बाट चम्किएका अभिनेता हुन् उनी । विविध कारणले उनी चर्चा र विवादमा आइरहने अभिनेतामा पर्छन् । नेपाली मनोरञ्जन जगत्मा सुनिने कुराहरूका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिए : १ तपाईं ‘कपिक्याट’ एक्टर हो । जिन्दगीभर अरूकै […]

Loading...

ताजा समाचार