विचार ब्लग

स्याङ्जाका आचार्य बालकृष्ण कसरी बने भारतमा रहेर अर्बौको मालिक

काठमाडौ । भारतको ४८ औँ धनी व्यक्तिका रुपमा रहका पतंजलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलो स्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका छन् । पुर्ख्यौली गाउँ स्याङ्जाको काफलडाँडा भएका बालकृष्ण भारतीय योगगुरु रामदेवका सबैभन्दा निकट विश्वासपात्र तथा भारतमा दैनिक उपभोग्य सामाग्रीको उत्पादन र विक्री वितरणमा कीर्तिमान बनाइरहेको पतंजलि आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक हुन् । […]

‘चरित्रहिन’ महिलाले घरमा बोलाएपछि बुद्धले यस्तो भने, जसले सबै पुरुषको शीर झुक्यो !

महामानव गौतम बुद्ध र उनले प्राप्त गरेको ज्ञानका अनुयायी विश्वभर छन् । विश्वले शान्तिका अग्रदूत मान्ने गौतम बुद्धसँग जोडिएका कैयन यस्ता प्रसंग छन्, जसको चर्चा सर्वत्र हुने गर्दछ । यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ । जसले तपाईंलाई एउटा यथार्थ जानकारी गराउँछ, अतुल्य ज्ञान दिन्छ । सिद्धार्थ गौतम राजशी शाक्य खानदान छोडेर पहेँलो बस्त्र धारण […]

‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन । […]

को हुन् यी दुई माओवादी नेता, जसले प्रचण्डलाई ‘सप्रराइज’ दिए

काठमाडौं—बुधबार राति ८ बजे आफ्नै पार्टी माअोवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत थाहै नदिई माओवादी केन्द्रका केही नेताले एमालेसँग मिलेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने प्रस्ताव संसदमा दर्ता गराए । एमाले सिंगो पार्टी महाअभियोगका पक्षमा उभिए पनि माओवादीको मुल नेतृत्व आफ्नै पार्टीका ४० सांसदले हस्ताक्षर गरेको प्रस्तावमा उभिन अहिले ‘ढुलमुल’ गरिरहेको […]

चित्रबहादुरको पार्टीले भन्यो–लोकमानको चरित्र भ्रष्ट

काठमाडौं– चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा देखिएको छ । जनमोर्चाका अध्यक्ष केहीले आज प्रेस वक्तव्य जारी गर्दे आफ्ना मत बाहिर ल्याएको हो । जनमोर्चाको विज्ञप्तीमा छ –अख्तियार दुरुपयोग निवारण आयोगको प्रमुख पदमा लोकमानसिंह कार्की योग्य थिएनन् । उनले संयुक्त जनआन्दोलन दवाउन भूमिका खेलेका थिए र उनलाई […]

पढाइ भनेपछि ज्वरो आउने छवि एसएलसीमा तीनपटक फेल

काठमाडौं, कात्तिक ५ – नेपाली चलचित्र उद्योगमा ‘बा’को नामले परिचित निर्माता छविराजओझा सधैँ चर्चामा रहने निर्माता हुन् । उनी चलचित्रका कारण चर्चामा त आउँछन् नै, यसका साथै व्यक्तिगत जीवनका कुराहरुले पनि उनी चर्चामा आउने गर्छन् ।विशेष गरी उनी आफ्नो चलचित्र रिलिजको समयमा अपनाउने फण्डाका कारण चर्चित छन् । अहिले उनी अभिनेत्री शिल्पा पोखरेलसँग विवाह हुने […]

ब्राजिलका लेजेन्ड रोनाल्डो अनुसार मेस्सी भन्दा रोनाल्डो राम्रो

ब्राजिलियन लेजेन्ड रोनाल्डोले बिश्वको उत्कृस्ट खेलाडिहरुको बारे बोल्दै रोनाल्डो मेस्सी भन्दा राम्रो रहेको कुरा बताए । उनका अनुसार लुइस स्वारेज पनि रोनाल्डो, मेस्सी र नेमार जस्तै ख्याति पाउन लायक रहेको र उनको नाम रोनाल्डो र मेस्सी संग संगै गुन्जिनु पर्ने उनको धारणा छ । अघिल्लो सिजन रोनाल्डो र मेस्सी भन्दा धेरै गोल गरेका लुइस स्वारेज […]

‘जहाँ हिन्दु हुन्छन् त्यहाँ शान्ति र सद्भाव हुन्छ’

पूर्व राजा ज्ञानेन्द्र शाहको सम्बोधनकाे पूर्णपाठ काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै जहाँ हिन्दु हुन्छन् त्यहाँ शान्ति र सद्भाव हुने बताएका छन् । राजधानीको वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताएका हुन् । ‘सनातनी हिन्दुहरु जो जहाँ छन् त्यही सुसंस्कृत, सभ्य र शान्त छन्’, उनले […]

१२० वर्षीया आमैले भनिन् : ‘छोराछोरी मरे, तर मलाई काल आएन’

जाजरकोट / यहाँको भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षको हुनुभयो । आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै हुनुहुन्छ । एक सय २० वर्षीया भीमा वलीले अझै पनि आफूले पोलेको मकै र भुटेको भट्ट (भटमास) खानसक्ने बताउनुहुन्छ । आँखा नदेख्ने र कान नसुन्ने वलीको […]

हातमा यी ९ रेखा हुने ब्यक्ति अति धनाड्य हुन्छन् (तस्विर सहित)

शरीरका अंगबारे बताउने समुन्द् शास्त्रमा हत्केलामा रहेका रेखाको महत्वबारे चर्चा गरिएको छ । यो शास्त्र अनुसार हाम्रो जीवनमा आर्थिक अवस्था के हुने भन्ने विषयमा रेखा हेरेर थाहा पाउन सकिन्छ । हत्केलामा हुने रेखा हेरेर भन्न सकिन्छ कि जीवनमा को ब्यक्ति धनाड्य बन्छन् भनेर । कस्तो हुन्छ धनाड्य बनेको हातको रेखा ? १ हत्केला बाक्लो छ […]


Loading...

Loading...

ताजा समाचार