विचार ब्लग

राजा वीरेन्द्रलाई यसरी ‘कन्भिन्स’ गराइयो जेलभित्र रहेका विपीको उपचार गर्न

२०३४ साल जेठको तेस्रो हप्ताको एक दिन तत्कालिन वागमती अञ्चलाधीशको कार्यालयबाट विपी कोइरालाको स्वास्थ्य परीक्षण गर्न जानु भनी मलाई फोन आयो र मैले पनि हुन्छ भनें । भोलिपल्ट दिनको १२ बजेतिर मलाई लिन मानिस आए अनि म त्यसबेला विपीलाई हिरासतमा राखेको ठाउँ प्रहरी तालिम केन्द्र महाराजगञ्ज पुगें ।   त्यहाँ पुग्दा मलाई थाहा भयो कि […]

श्रीमतीले धोका दिँदा झण्डै आत्महत्या गरेँ : इकु

काठमाडौँ – कलाकार सुलेमान शंकर ‘इकु’ ले नयाँ पत्रिका दैनिकसँग गरेको अन्तरंग कुराकानी : मलेसियामा थिएँ । घरबाट फोन आयो । मेरी पत्नीको बारेमा नराम्रो खबर सुने । प्रेम गरेर बिहे गरेकी श्रीमतीले पनि मलाई धोका दिई । एकातिर फिल्म डुब्नुको पीडा, अर्कोतिर पत्नी पीडा, साह्रै दिक्का लाग्यो । मलेसिया र सिंगापुरको बीच्को पुलबाट हाम […]

सेयरमा लगानी गर्दै हुनुहुन्छ ? पढ्नुहोस् १० ‘इन्भेस्टमेन्ट टिप्स्’

सेयरमा गरिने लगानी अन्य क्षेत्रमा गरिने लगानीको तुलनामा बढी जोखिम र अनिश्चित हुने गर्दछ । त्यसैले यसमा गरिने लगानी बढी संवेदनशील हुन्छ । यसमा हुने उतारचढावलाई सेयरबजारको सुन्दरता मानिन्छ । स्टक मार्केटमा जोखिम र अनिश्चितताभित्र खेलेर नै मुनाफा आर्जनको अवसर प्राप्त गर्ने हो । जोखिमलाई अवसरमा परिणत गर्न सक्ने व्यक्ति नै यस क्षेत्रमा सफल हुनेगरेका […]

१०१ वर्षीया बृद्धको प्रचण्डसँग यस्तो गुनासो

रूपन्देही-प्रदेश–५ टुक्र्याउने संविधान संशोधन विधेयकविरुद्धको आन्दोलन चर्काउन रूपन्देही शंकरनगरका अग्निधर अधिकारी शनिबार बिहानैदेखि सडकमा छन् । निलो टोपीसँगै हरेकृष्ण लेखिएको गलबन्दीमा जब उनी सडकमा उत्रिए, रूपन्देही र आसपासका जिल्लामा जारी आन्दोलनमै नयाँ तरंग ल्याइदियो । उमेरले १०१ वर्ष पूरा गरेका अधिकारी राम्ररी आँखा देख्न र हिँडडुल गर्न पनि सक्दैनन् । तर, सरकारले मिलेर बसेकालाई फुटाउन […]

भारतीय राजदूतलाई नेपालमा राख्नु हुँदैनः बिजुक्छे

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतीय राजदूत रणजित रायलाई नेपाललमा राख्नु नहुने धारणा राखेका छन् । उनले कुटनीतिक मर्यादा विपरीत काम गरेको र हेपाहा प्रवृत्ति भएको भन्दै भारतीय राजदूतलाई नेपालमा राख्नु नहुने बताएका हुन्। ‘कुटनीतिक मर्यादा विपरीत काम गर्ने र हेपाहा प्रवृत्ति भएका भारतीय राजदूत रणजित रायलाई नेपालमा राख्नु हुँदैन,’ बिजुक्छेले भने […]

Buddhist pilgrimage tour Nepal

Lumbini in Kapilvastu District of mid-western Nepal is one of the four essential Buddhist pilgrimage sites for devotees around the world, the others being Kushinagar, Bodh Gaya, and Sarnath in India. Lumbini is where Queen Mayadevi gave birth to Siddhartha Gautam in 563 BCE. It is believed that young Siddhartha, who later became revered as […]

कसरी पत्याउनु प्रचण्डको सम्पत्ति ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्पत्तिको नाममा तीनतोला सुन र एक कठ्ठा जमिन मात्र, त्यो पनि पैत्रिक रे ! भन्ने थाहा पाउँदा सबैलाई अचम्म लागेको छ । उहाँको सम्पत्ति विवरण सार्वजनिक भएलगत्तै धेरैले यो अस्वभाविक भन्दै शंका गरेका छन् । फेसबुक र ट्वीटरमा प्रधानमन्त्रीको सम्पत्तिलाई लिएर धेरैथरी टीकाटिप्पणी सार्वजनिक भैरहेका छन् । तैपनि प्रधानमन्त्रीको निजी सचिवालयले […]

माओवादीका कारण देश २० वर्ष पछाडि धकेलियो त्यसैले पार्टी परित्याग गरे: रेखा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हरेक जसो कार्यक्रममा जमेर नाँचगान गरेकस् नायीका रेखा थापा अन्नत अन्ततः माओवादी केन्द्रलाई छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् । राप्रपामा प्रवेस गरे सँगै रेखा पुन चर्चामा आएकी छिन । करिव पाँच वर्षअघि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमका बिचमा रेखा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातवाट टीका लगाएर […]

आर्मी पुलिस बन्न छाती नाप्नु पर्ने, देश चलाउनेले चाहिँ बाह्रखरी पनि नजान्दा हुने ?

दशवर्षे युद्धमा थुप्रै नौंजवानहरुले वीरगति प्राप्त गर्नुभयो । थुप्रै नेपाली युवा र जनताहरु शहिद हुनुभयो । हजारौं आमाहरुका काख रित्तिए । चेलीहरुका सिन्दुर पुछिए । हजारौंं बालबालिकाहरु टुहुरा भए । सयौंं योद्धाहरु घाइते अंगभंग छन् । म सधैं सोच्ने गर्छु – २००७ सालदेखि २०३६ साल २०४६ साल १० वर्षे युद्ध, २०७३ सालका जनआन्दोलनहरु भए कति […]

दुब्लोपनको समस्याबाट जोगिन अपनाउनुस् यि घरेलु उपायहरु …

काठमाडौँ। दिनभरिको काम, हर्मोन परिवर्तन अथवा रोगका कारण मानिसमा दुब्लोपन र कमजोरीका समस्या देखिन्छ । आवश्यकताभन्दा बढी वजन कम भएमा शरीरमा शक्तिको कमी हुन्छ । जसले विभिन्न किसिमको रोग निम्त्याउन सक्छ । हाम्रो वरिपरि यस्ता धेरै खानेकुरा छन् जसले सेवनबाट दुब्लोपनको समस्याबाट जोगिन सकिन्छः किसमिस किसमिसका १०–१५ गोटालाई राति तातो पानीमा पखालेर भिजाउने । बिहान […]

Loading...

ताजा समाचार