विचार ब्लग

संविधान संशोधन प्रस्ताव मान्नु भनेको देशलाई विखण्डन गर्नु हो : रघुवीर महासेठ

काठमाडौं, २५ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावलाई आफ्नो पार्टीले कुनै हालतमा पनि पारित गर्न नदिने चेतावनी दिएका छन्। हिमालय टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम “धमलाको हमला”मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता महासेठले यस्तो चेतावनी दिएका हुन्। उनले भने,“यो प्रस्ताव देश र जनताको […]

एन्टिबायोटिक रेसिस्टेन्ससँग लड्न नेपालले के गर्ने ?

जनस्वास्थ्यको पाटोबाट हेर्दा, मानिसले खाने एन्टिबायोटिक कसरी खाइरहेका छन् ? त्यसमा कसको पहुँच छ ? राज्यले एन्टिबायोटिक प्रेस्किप्सनमा ध्यान दिएको छ कि छैन ? हामी आफैँ पनि सुसूचित छौँ कि छैनौँ ? भन्ने पक्षबाट हेरिनुपर्छ ।   यसैगरी, जनावरमा मनोमानी ढंगले एन्टिबायोटिकको प्रयोग भइरहेको छ । त्यो एन्टिबायोटिक लिएको जनावरको उत्पादन हामीले खाँदा (मासुजन्य पदार्थ) […]

यम बुद्धकी श्रीमती अस्मिता सेढाईलाई नेपाल ल्याउने तयारी गरिदै(भिडियोसहित)

झापाको विर्तामोडमा एनसेलले एउटा कार्यक्रम तय गरेको थियो । त्यो कार्यक्रममा सहभागी हुन चर्चित गायक यम बुद्ध अर्थात अनिल अधिकारी पनि गए । करिब १२ बजेको थियो उनको मोबाइलमा घरबाट फोन आयो,‘हजुर आमा बित्नुभयो ।’ यो खबरले स्तब्ध बनेका अनिल घर पुगे तर, घरबाट बुवाले ‘म सम्हाल्छु तिमी जाउ’ भनेपछि कार्यक्रममा फर्किए । तर, उनले […]

कृत्रिम दाँत लगाउन किन मान्नु झन्झट?

शरीरका हरेक अंग आयुअनुसार कमजोर र बृद्द्ध हुँदै जान्छन्। त्यसमध्ये मानिसको दाँत पनि उमेरसँगै कमजोर र झर्ने क्रम सुरु हुन्छ। खाना चपाउनका लागि नभई नहुने दाँत सुन्दरताका लागि पनि उत्तिकै महत्वपूर्ण छ। बढ्दो उमेरसँगै र रोग लागेर दाँत झर्ने समस्याले धेरैलाई सताएको हुन्छ। यद्यपि दाँतको उपचारका लागि धेरैले साचो दिएको पाइँदैन। ‘दाँत झरी त हाल्यो, […]

अपराधीलाई संरक्षण गर्ने पनि समातिन्छन्ः एसएसपी राई

काठमाडौंः महनगरीय प्रहरी परिसर ललितपुरका एसएसपी ठूले राईले अपराधविरुद्ध कसैसँग पनि सम्झौता नगरिने स्पष्ट पारेका छन् । बुधवारदेखि ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी राईले अपराधीलाई संरक्षण दिनेमाथि पनि आफू ‘निर्मम’ रूपमा प्रस्तुत हुने बताए । करिब १९ महिना ललितपुर प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका एसएसपी पिताम्बर अधिकारी मेचीमा सरुवा भएपछि उनको स्थानमा राई प्रहरी प्रधान […]

यसरी फड्को मारिन् मीराले

‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु!’ यसै भनिरहन्थिन् मीरा। नभन्दै एकदिन घर छाडेर हिँडिन्। अल्ट्रा म्याराथन धाविका मीरा राईकी आमा पम्फाले विगत सम्झिइन्। जतिबेला मीरा १४ वर्षकी थिइन्, देशमा सशस्त्र द्वन्द्व चर्कंदै थियो। गाउँको मानेडाँडा माविमा कक्षा ६ मा पढ्दै गरेकी मीरा तत्कालीन माओवादी निकट विद्यार्थी संगठनमा लागेर स्कुलबाटै […]

आमिर खानलाई दीपकराज गिरीको चुनौती, दंगल पनि फिल्म हो ?

काठमाडौं, १० माघ — आफ्नो चलचित्र छक्क्ँ पञ्जामा नकारात्मक टिप्पणी आउन थालेपछि कलाकार दिपकराज गीरीले घुमाउरो शैलीमा ब्यंग्य गरेका छन् । पाइरेसीपछि उनको चलचित्र छक्का पञ्जा युट्युबमा अपलोड गरिएसँगै चलचित्रका दर्शक मात्रै बढेका छैनन् भटाभट नकारात्मक टिप्पणीहरू पनि आइरहेका छन् । उनले नेपाली समाजमा नकारात्मक मानसिकता हावी भएको घुमाउरो पारामा लेखेका छन् । आमिर खानको […]

खलासी बालक भन्छन् ः गाडी गाँस, बास दुवै हो

(शुरबहादुर सिंह) जुम्ला, ९ माघ । जुम्लाबाट काठमाडौँ छुटेको डिलक्स बस रारालिही गाविस जुम्लाको सीतानगर बजारमा रोकियो । बसको ढोकाबाट सानो फुच्चे केटो यात्रु खोज्न फुत्त बाहिर निस्क्यो र कराउँदै भने – काठमाडौँ, काठमाडौँ ! च्यातिएको पाइन्ट, कलेटी परेका ओँठ, जाडोले खुम्चिएको शरीर, मैलो टिसर्ट लगाएका उनी थिए, कालीकोट फोइमहादेव गाविसका १२ वर्षीय बालक किशोर […]

कोमल ओलीले भनिन्-‘मैले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको छैन’

गायिका तथा सञ्चारकर्मी कोमल वलीले आफूले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताएकी छन्। शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयबाट जनगुनासो सम्बन्धमा रेडियो सञ्चार सेवा विकास समिति सिंहदरबारलाई गरेको पत्राचारमा वलीले यस्तो बताएकी हुन्। पत्र माघ ५ गतेको मितिको छ। ‘जहाजसम्म जनगुनासोको विषय छ, त्यस सम्बन्धमा मैले हालसम्म नेपालमा रहेका कुनै पनि राजनीतिक दलको वैधानिक […]

लामो स्टाटस लेख्दै दीपकराज गिरीले यसरी दिए आरोपको जवाफ

काठमाडौं – निर्माता कलाकार दिपकराज गिरीले आफुलाई झुटो आरोप नलागाउन सबैलाई आग्रह गरेका छन् । ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न नवलपरासीका कृष्ण सुवेदीको आत्महत्याको आरोप आफुलाई लगाउनेलाई उनले सो आग्रह गरेका हुन् । सुबेदीले काठमाडौंको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेपछि उनका परिवार तथा आफन्तले आत्महत्याको दोष दीपकलाई लगाउँदै आइरहेका छन् । तर मृत्यको बिषयमा प्रहरीले अनुसन्धान […]


Loading...

Loading...

ताजा समाचार