विज्ञान

संसारकै खुसी देश नर्वे, नेपालले भारतलाई उछिन्यो

नर्वे संसार कै खुशी देश घोषित भएको छ। विश्व खुशी दिवसको अवसरमा संयुक्त राष्ट्र संघको सहयोगमा स्वतन्त्र विज्ञहरुले तयार गरेको विश्व खुशी रिपोर्ट-२०१७ अनुसार अघिल्लो वर्ष चौथो स्थानमा रहेको नर्वेले स्कान्दिनेभियन राष्ट्रहरू डेनमार्क,आइसल्याण्ड र स्वीजरल्याण्डलाई पछि पार्दै पहिलो खुशी राष्ट्र हुन् सफल भएको हो। सामाजिक विकास र सार्वजनिक सुरक्षालाई मुख्य आधार बनाएर  विश्वका १ सय […]

युवा वैज्ञानिक भविन्द्र कुँवरको अर्को आविष्कार : गणितमा पत्ता लाग्यो सारीकरण

ध्रुवसागर शर्मा म्याग्दी– चार महिना अघि “दुर्यान्तर” नामक यन्त्र पत्ता लगाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चा पाएका म्याग्दी जिल्लाको बेनी नगरपालिका २, ज्यामरुककोटका युवा वैज्ञानिक भविन्द्र कुँवरले फेरी अर्को ‘गणितीय सम्बन्ध’ पत्ता लगाएका छन् । उनले लामोसमयको खोजपछि गणितमा सारीकरण पत्ता लगाएका हुन् । सारीकरण पत्ता लागेपछि झन्डै ५००० वर्षदेखि रहस्यमा रहेको शून्यसम्बन्धी अंकगणितीय समस्याको समाधान […]

नेपालीले पत्ता लगाए क्षुद्र ग्रह

काठमाडौं । नेपाली खगोलविद्लाई क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता मिलेको छ। विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन्। अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा र्‍यापिड रेस्पोन्स सिस्टम प्यान्स्टार्सले खिचेका एक लाख आठ हजार तस्बिरको अध्ययनबाट नेपाली खगोलविद्ले उपलब्धि हासिल गरेका हुन्। नेपाल एस्ट्रोनोमिकल सोसाइटी […]

नासाले पहिलो पटक सूर्यमा रोबटिक अन्तरिक्षयान पठाउदै

काठमाडौँ । नासाले आगामी वर्ष पहिलो पटक आफ्नो ‘रोबटिक अन्तरिक्षयान’ सूर्यमा पठाउने भएको छ। सूर्यको वातावरणको जाँच गर्नका लागि नासाले यस अन्तरिक्षयानालाई ६० किलोमिटर माथिसम्म पठाउने योजना बनाएको हो।  चन्द्रमा र मंगलल ग्रहमा अन्तरिक्षयान पठाइसकेको नासाको अब सूर्यमा अन्तरिक्षयान पठाउने योजना रहेको छ। गोड्डार्ड स्पेस फ्लाइट सेन्टरमा अनुसन्धान गरिरहेका नासाको एक बैज्ञानिकका अनुसार सूर्यमा अन्तरिक्ष […]

स्पेसएक्सले दुई पर्यटकलाई चन्द्रमा घुमाउने

फागुन १७ – अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई जना पर्यटकलाई चन्द्रमाको वरिपरी घुमाउने भएको छ । दुई व्यक्तिले त्यसका लागि आवश्यक रकम दिइसकेको स्पेसएक्सले जनाएको छ । सन् २०१८ को अन्त्यमा दुई पर्यटकलाई चन्द्रमाको परिक्रमा गराउने तयारी रहेको स्पेसएक्सका सिइओ एलोन मुस्कले बताउनुभयो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँगको सहकार्यमा यो योजना बनाइएको सिइओ मुस्कले […]

आज यो वर्षको अन्तिम सूर्य ग्रहणः गर्भवती महिलाले यी कुरामा ध्यान दिनुहोस्

आइतबार सूर्य ग्रहण लाग्दैछ । बेलुकी ५ बजेर ५५ मिनेटमा सुरु हुने सूर्य ग्रहण राती १० बजेर १६ मिनेटसम्म रहन्छ । यो नेपालमा आशिंक रुपमा देखिनेछ भने दक्षिण अमेरिका, दक्षिण अफ्रिका, प्रशान्त, अटलान्टिक र हिन्द महासागरमा पूर्ण रुपमा देखिनेछ । स्मरण रहोस्, सूर्यग्रहण एक खगोलीय घटना हो र यो घटना त्यतिबेला हुन्छ जब चन्द्रमा र […]

वैज्ञानिकले पत्ता लगाए पृथ्वीजत्रै सात ग्रह

एजेन्सी – वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन्, आजको नयाँ पत्रिकामा खबर छ |खगोलसशास्त्रीले पहिलोपटक एउटा सूक्ष्म […]

पृथ्वी जस्तै सात नयाँ ग्रह भेटिए : अक्सिजन र मिथेन ग्यास खोज्दै वैज्ञानिक

एजेन्सी: अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)ले पृथ्वीको जस्तै सात नयाँ ग्रह पत्ता लगाएको छ। नासा वैज्ञानिकका अनुसार सबै ग्रहको सतहमा पानी भेट्टाउने सम्भावना रहेको छ। वैज्ञानिकका अनुसार सात ग्रहमध्ये तीन ग्रहमा जीवको सम्भावना रहेको रहेको छ। सातै ग्रह ‘ट्रापिस्ट १‘ नामको ताराको वरिपरि घुमिरहेको छ। यो तारा पृथ्वीदेखि ४० प्रकाश वर्षको दूरीमा रहेको छ। ग्रहको आकार […]

पृथ्वी जस्तै ७ नयाँ ग्रह फेला, तीन ग्रहमा मानव बस्तीको सम्भावना

काठमाडौँ, १२ फागुन – अन्तरिक्ष एजेन्सी नासाले पृथ्वी जस्तै ७ नयाँ ग्रह फेला परेको दाबी गरेको छ। यसमध्ये ३ ग्रहमा मानव जीवनको सम्भावना रहेको छ। नासाले यो जानकारी ट्वीट मार्फत सार्वजनिक गरेको हो। नासाले ट्वीटमा लेखेको छ, ‘नयाँ रेकर्ड, हाम्रो सौर्यमण्डलको बाहिर आवासीय क्षेत्रमा एउटा ताराको वरिपरी पृथ्वीको आकार जस्तै सात नयाँ ग्रह फेला परेका […]

मंगल ग्रहमा मानव बस्ती बनाउने युएईको महत्वाकांक्षी योजना

युएई, फागुन ६ । संयुक्त अरब इमिरेट्स (युएई) ले मंगल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजना तयार पारेको छ । युएईका शेख मोहम्मद बिन राशिल अल मखतुमले दुबईमा यसै साता ‘मंगल २११७ परियोजना’ घोषणा गरेका हुन् । यो परियोजना अन्तर्गत आगामी सय वर्षमा मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य राखिएको छ । ‘मंगल ग्रहमा पुग्नु […]


ताजा समाचार