विज्ञान

संसारकै पहिलो यस्तो सुरुंग, जो पानीमा यसरि तैरिन्छ (फोटो फिचर)

एजेन्सी । नर्वेस्थित समुद्रको गहिराईबाट सुरुङ मार्ग बन्ने भएको छ । नर्वेका मनमोहक तटीय क्षेत्र अवलोकन गर्न आउन पर्यटकलाई लक्षित गरी सो मार्ग बन्न लागेको हो । नर्वेको पब्लिक रोड एडमिनिष्ट्रेशनको योजनाअनुसार समुद्रको एकसय फिट गहिराइमा सुरुङ मार्ग बन्नेछ । दक्षिण शहर क्रिस्टियानसैन्डदेखि उत्तरी ट्रोन्डहाइमसम्म जान निकै लामो दूरी पार गर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने सो […]

अमेरिकी वैज्ञानिकले भेटाए रामायणकालको पाताल लोक !

एजेन्सी, अमेरिकी वैज्ञानिकहरुले रामायण कालको पाताल लोक भेटाएको दाबी गरेका छन्। रामायणका अनुसार हनुमानजीले यहीबाट भगवान राम-लक्षमणको पातालपुरीका राजा अहिरावणको चंगुलबाट मुक्त गराएको ठाउँ भएको वैज्ञानिकहरुले दाबी गरेका हुन्। यो स्थानमा मध्य अमेरिकी महाद्वीपमा पूर्वोत्तर होडुरासको जंगलको तल पर्ने उनीहरुले बताएका छन्। वैज्ञानिकहरुले ने लाइडरको उक्त स्थानको तीन तस्बिर तयार गरेका छन्।जसमा जमिनको गहिराईमा गएको जस्तो […]

आजदेखि इमाडोलमा मिथेन ग्यासकाे उत्पादन सुरु हुँदै

आजदेखि ललितपुरको इमाडोलमा रहेको भनिएको मिथेन(प्राकृतिक ग्यास) उत्पादनको काम सुरु हुने भएको छ। आज दिउँसो उद्योग मन्त्री नविन्द्रराज जोशीले उक्त ग्यास उत्पादनको औपचारिक सुरुवात गर्ने उद्योग मन्त्रालयले जानकारी दिएको छ। खानी तथा भुगर्भ विभागले इमाडोलमा ग्यास उत्खनन गर्न २ वर्ष लगाएर  ड्रिलिङको काम सकाएपछि उक्त प्राकृतिक ग्यासको औपचारिकरुपमा उत्पादन सुरु हुने भएको हो। विभागले इमाडोलसँगै […]

भारतको यो कदमले चीन–पाकिस्तानको निन्द्रा उड्यो

भारत र रसियाबीच भएको हतियार सम्झौताले चीन र पाकिस्तानको निन्द्रा उडाएको भारतीय मिडियाले बताएका छन् । भारतीय नौ सेनालाई झन् बलियो बनाउनका लागि भारत र रुसबीच अकुला–२ न्युक्लियर सबमरीन सम्झौता भएको थियो । रुसी जर्नल वेदोमोस्तीका अनुसार ब्रिक्स सम्मेलनमा यो सम्झौता भएको थियो । यस अघि नै भारतले भाडामा अकुला–२ न्युक्लियर सबमरीन सन् २०११ देखि […]

चीनले प्रक्षेपण गरेको मानवसहितको अन्तरिक्षयान तियानगोङ स्पेस स्टेशनमा

बेइजिङ–चीनले गत सोमबार प्रक्षेपण गरेको मानवसहितको अन्तरिक्षयान तियानगोङ स्पेस स्ेटशनमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बीबीसीका अनुसार चीनले सोमबार दुई अन्तरिक्षयात्रीसहित स्पेसमा पठाएको सिन्जो ११ नामक अन्तरिक्षयान तियानगोङ स्पेस स्ेटशनमा सफलतापूर्वक अवतरण गरेको हो । चिनियाँ संचार माध्यमले भनेका छन्, ‘सोमबार उत्तरी सहर ज्युकबान स्याटेलाइट परिक्षण केन्द्रबाट मानवसहित परिक्षणकालागि तियानगोङ स्पेस स्ेटशनमा पठाएको सिन्जो […]

नासाले सार्वजनिक गर्‍यो नयाँ रकेट

अमेरिकी अन्तरिक्ष संस्था (नासाले) दुई वर्षको प्रयासपछि नयाँ रकेट सार्वजनिक गरेको छ। ‘अन्तार्स’ नामक रकेट उसले त्यहाँको स्थानीय समयअनुसार ८ बजे भर्जिनियाबाट सार्वजनिक गरेको हो। नासाले उक्त रकेट अहिलेसम्मकै ठूलो कार्गो भएको दाबी गरेको छ। उक्त रकेटले आइतबारसम्ममा आफ्नो अन्तरिक्ष यात्रा पूरा गर्ने अपेक्षा गरिएको छ। नासाका अनुसार यो रकेटले दुई हजार तीन सय किलोग्रामसम्म […]

चीनद्वारा मानवसहितको अन्तरिक्ष परिक्षण

बेइजिङ–चीनले मानवसहितको अन्तरिक्ष परीक्षण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बीबीसीका अनुसार चीनले दुई जना अन्तरिक्ष यात्रीसहित सिन्जावो ११ नामक अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको बताएको हो। चीनले अन्तरिक्षमा आफ्नो छुट्टै स्पेस स्टेशन बनाउने योजना अनुरुप मानवसहितको अन्तरिक्षयान परिक्षण गरेको बताइएको छ। चीनले उत्तरी भागमा रहेको ज्युकवान स्याटेलाइट परिक्षण केन्द्रबाट दुई अन्तरिक्ष यात्री सहित अन्तरिक्षयानलाई परिक्षणमा […]

चीनद्वारा मानवसहितको अन्तरिक्षयान प्रक्षेपण, आफ्नै स्पेस स्टेसन बनाउने तयारी

बेइजिङ, १ कात्तिक । चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएको हो । उत्तरी चीनमा रहेको जिउक्वान स्याटेलाइट लञ्च सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहितको यानलाई प्रक्षेपण गरिएको थियो । उनीहरु टियाङगोङ २ स्पेस ल्याबमा पुग्नेछन् जहाँ उनीहरुले ३० दिन बिताउनेछन् । अन्तरिक्षमा यति धेरै समय बिताउने […]

युरेनियम खानी सुरक्षार्थ सेनाको क्याम्प बन्दै, लोमान्थाङवासीले दिए जग्गा

मुस्ताङ-लोमान्थाङमा नेपाली सेनाको अस्थायी क्याम्प राख्न त्यहाँका बासिन्दाले सय रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारले उपल्लो मुस्ताङमा पहिचान भएको युरेनियमको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएसँगै लोमान्थाङमा सेनाको अस्याथी क्याम्प राख्ने तय भएको थियो । सेनालाई उपयुक्त हुने स्थानमा सो जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीय समाजसेवी इन्द्रधारा विष्टले […]

जापानको कम्प्युटर ल्याबमा कसरी तयार भयो ‘डिजिटल छोरी’ ?

असोज २७, काठमाडौं । गतवर्ष जापानमा एक नयाँ सेलिब्रेटी स्टारको उदय भयो । हुबहु सामान्य युवती जस्तै देखिने सायालाई देखेर विश्वास नै लाग्दैनकी उनी जापानको राजधानी टोकियोस्थित एक कम्प्युटर ल्याबबाट तयार पारिएकी हुन् । स्कूल ड्रेसमा टाई, झालरदार कपाल, हल्का खैरो रंगका धब्बा भएको छाला तथा किशोरी उमेरदेखिने साया जब कतै पुग्छिन मनिसहरू थाहा नै […]


Loading...

Loading...

ताजा समाचार