विज्ञान

पूर्णिमा र चन्द्रग्रहण एकै दिन पर्दा यस्तो देखियो चन्द्रमा (फोटो)

गत शुक्रबार पूर्णिमा र आशिंक चन्द्रग्रहण एकैपटक देखियो । अमेरिकाको फ्लोरिडामा फेब्रुअरीको पूर्णिमा । यसलाई ‘स्नो मून’ पनि भनिन्छ किनभने यो वर्षकै सबैभन्दा धेरै बरफ जम्ने गर्दछ । मेक्सीकोको शहर मिचोआकानबाट देखिएको चन्द्रमा । यस वर्षको यो आशिंक चन्द्रग्रहण आफैंमा अनौठो छ । चन्द्रमाको सबैभन्दा ठूलो हिस्सा पृथ्वीको छायाँले ढाकिएको छ । फलस्वरुप यो अरु […]

आज चन्द्र ग्रहण लाग्ने, के-के गर्नु हुन्छ, के-के गर्नु हुदैन भोलिको चन्द्र ग्रहणमा?

काठमाडौं २९ माघ – सन् २०१७ को पहिलो चन्द्रग्रहण आज बिहान सवा ४ बजे लाग्दै छ । उसो त यो एक खगोलिय घटना हो तर हिन्दू धर्म दर्शनमा यसलाई ज्योतिष तथा धर्मको रुपमा हेर्ने गरिएको छ । ज्योतिष अनुसार चन्द्र ग्रहरणलाई राम्रो मानिदैन । यस ग्रहणमा सूतकलाई मान्यता छैन । भोलि हुने चन्द्रग्रहण उपछाया चन्द्रग्रहण […]

जनकपुरमा पाँचदिने योग विज्ञान शिविर सुरु

जनकपुरधाम-    स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने अभियानअन्तर्गत यहाँ घर–घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु गरिएको छ ।   राधाकृष्ण योगसेवा केन्द्रद्वारा रामस्वरूप रामसागर क्याम्पसको छात्राबास परिसरमा सुरु गरिएको सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास गराइने जनाइएको छ । शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा […]

राम–लक्ष्मणको गुनासो : नेपालमै मेसिन छ, विदेशीलाई ताकियो (भिडियो)

काठमाडौँ – युवा वैज्ञानिक दाजुभाई रामलक्ष्मण रिमाल र केबी भण्डारीद्वारा उत्पादित विद्युतीय भोटिङ मेसिन बुधबार राजधानीमा प्रदर्शन गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले विद्युतिय भोटिङ मेसिनको प्रदर्शन गरेका हुन् । पत्रकार सम्मेलनमा उनीहरुले आफ्नो उत्पादन निर्वाचनमा प्रयोग गर्न योग्य रहेको भएपनि सरकारले विदेशबाट मेसिन ल्याउन खोजेको भन्दै असन्तुष्टि जनाए । विद्युतीय मेसिनको प्रदर्शन […]

भूकम्प जानुअघि थाहा पाउन सकिने ! चीन ऐतिहासिक उपलब्धितर्फ, नेपाललाई पनि फाइदा

काठमाडौं, माघ १८ । भूकम्प कहाँ र कहिले जान्छ भन्नेबारे वैज्ञानिकहरुले विश्वसनीय आधार पत्ता लगाउन सकेका छैनन् तर अब यो अवस्थाबाट मुक्ति पाइने भएको छ । चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दैछ । उसले यसै वर्ष अन्तरिक्षमा एउटा भूउपग्रह प्रक्षेपण गर्दैछ, जसले चीन र आसपासका क्षेत्रमा भूकम्प जानुअघि नै त्यसका […]

नेपाल, भारत र भुटानमा ६ पटक उडनतस्तर देखिएको थियोः अमेरिकी एजेन्सीको रिपोर्टमा दाबी

अमेरिकाको गप्तचर एजेन्सी सीआइएको सन् १९६८ अप्रिलको एक रिपोर्टको ९ लाख ३० हजार दस्ताबेजलाई केहि दिन अघि अनलाइनमा सार्वजनिक गरिएको छ जसमा नेपाल, भारत र भुटानमा त्यतिबेला ६ पटक उडनतस्तर (यूएफओ) देखिएको दाबी गरिएको छ । – अमेरिकी सेक्युरिटी इस्ट्याब्लिसमेन्टले उडनतस्तरको विषयलाई पछिल्लो वर्षदेखि खारेज गर्दै आएको छ । – त्यसको ठिक विपरित सिआइए र […]

मानिस र सुँगुरको शुक्राणु प्रयोग गरेर भ्रुण

माघ १५ – वैज्ञानिकले मानिस र सुँगुरको शुक्राणुको समिश्रबाट भ्रुण बनाएका छन् । मानिसको ० दशमलव ००१ प्रतिशत भन्दा कम र बाँकी सुँगुरको शुक्राणु प्रयोग गरी वैज्ञानिकले भ्रुण बनाएर अध्ययन सुरु गरेका हुन् । मानिस र जनावरको शुक्राणुको समायोजनबाट बेग्लै प्रजाति बनाउन सकिने परम्परागत मान्यताको परीक्षणका लागि अनुसन्धान सुरु गरेको वैज्ञानिकले बताएका छन् । अमेरिकाको […]

युवा वैज्ञानिक सम्मेलन कीर्तिपुरमा हुदै

काठमाडौँ , माघ १४ – त्रिभुवन विश्वविद्यालय, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को मुख्य आयोजना र ब्रेनीक्यूव रिसर्च अर्गनाइजेसन तथा नेपाल पोलिमर इन्स्टिच्यूटको सह आयोजनामा “हाम्रा वैज्ञानिक हाम्रो शक्ति : हाम्रो आशा ” को मुख्य उद्देश्य सहित दोश्रो यूवा वैज्ञानिक सम्मेलन त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिसरमा यहि माघ १५ र १६ गते भइरहेको छ । […]

नेपालको भू–उपग्रह रोक्न भारत सक्रिय

काठमाडौँः इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् १९८४ मा नेपालका लागि विन्यास गरेको अर्बिटल स्लटमा भू–उपग्रह (स्याटलाइट) जडान गर्ने प्रक्रिया अघि बढेपछि यसलाई रोक्न भारत सक्रिय भएको छ । सार्क मुलुकका सबै सदस्य राष्ट्रलाई आफ्नै अन्तरिक्ष छाताभित्र राख्नेगरी भारतले सन् २०१४ नोभेम्बरमा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमै ‘सार्क भू–उपग्रह’को प्रस्ताव गरेको थियो । तर भारतीय […]

युवा वैज्ञानिक भविन्द्रको भौतिकशास्त्र सम्बन्धि खोज ‘दुर्यान्तर’ प्रमाणित

ध्रुबसागर शर्मा, (बेनी) म्याग्दी । विज्ञान सम्वन्धि खोज, अध्ययनअनुसन्धान, विश्लेषण गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कुवँरको भौतिक शास्त्र सम्वन्धि खोज ‘दुर्यान्तर’ भौतिक शास्त्र पुनर्निमाण अभियान र काठमाडौं रिचर्स एण्ड पब्लिकेशनले प्रमाणित गरिदिएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ फापरखेतमा जन्मिएका कुँवरले विगत १८ वर्षदेखि  भौतिक विज्ञानमा नित्तान्त नवीन र उपयोगी परिमाणको अस्तित्व सम्वन्धि […]


ताजा समाचार