विज्ञान

चन्द्रमाको उत्पत्ति कसरी भयो?

पृथ्वीबाट एक भाग उछिट्टिएर चन्द्रमा बनेको भन्नेमा वैज्ञानिकहरूबीच विवाद छैन। तर, कसरी र कुन प्रक्रियाबाट चन्द्रमा बन्यो भन्ने निक्र्यौल अझै हुनसकेको छैन।   केही वैज्ञानिकको नयाँ दाबीअनुसार लामो कालखण्डमा पृथ्वी र बाह्य पिण्डको बारम्बार टकरावबाट २० वटा साना चन्द्रमा बनेका थिए। तिनै साना चन्द्रमा एकै ठाउँ मिसिएर अहिले हामीले आकाशमा देख्ने चन्द्रमा बनेको उनीहरूको दाबी […]

फेसबुकबाट पनि कमाउन सकिन्छ

पुस ६, २०७३- फेसबुक केका लागि प्रयोग गर्नुहुन्छ ? जवाफमा एकरूपता नहुन सक्छ । कतिका निम्ति यो केवल ‘टाइम पास’ वा ‘मुड फ्रेस’ गर्ने माध्यम हुनसक्छ । कसैले यसलाई साथीभाइ, आफन्तसँग जोड्ने सम्पर्क सूत्रका रूपमा प्रयोग गरेका हुन सक्छन् । जे–जस्तो प्रयोजनका लागि भए पनि फेसबुकमा रमाउनेहरूको संख्या अत्यधिक छ ।   फेसबुकमा समय खर्चने […]

एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने !

१९ पुस, एजेन्सी। के घरमा बत्ति बाल्न विद्युत ग्रीडको सट्टा आलुको प्रयोग सम्भव छ? अनुसन्धानकर्ता राबिनोविच र उनका सहयोगी अघिल्ला केही वर्षदेखि यसैलाई प्रोत्साहित गर्दै छन। सस्तो धातुको पाता, तार र एलइडी बल्ब जोडेर यस्तो बत्ति बालिन्छ र विश्वका स-सना गाउँ यहि प्रविधिले उज्यालो बनाउने सक्ने उनी दाबी गर्छन्। बीबीसीमा छापिएको एक रिपोर्ट जेरुशेलमको हिब्रु युनिभर्सिटीका […]

विश्वकै अनौठो स्थान, जहाँका ढुङ्गा आँफै हिँड्दा बैज्ञानिक नै परे हैरान

एजेन्सी । क्यालिफोर्नियाको डेथ भ्यालीमा ढुङ्गा आँफै सर्दा बैज्ञानिकहरु पनि कारण पत्ता लगाउन नसकेर हैरान बनेका छन् । उत्तरी अमेरिकाको सबैभन्दा गर्मी, सुख्खा र विचित्र स्थान डेथ भ्यालीको संरचना र तापक्रमले भू–वैज्ञानिकलाई सधैं अचम्मित पारिरहेको छ । जहाँका ढुङ्गालाई ‘सेलिंग स्टोन्स’ को नामले पनि परिचित गराइन्छ । यहाँको रेसट्र्याक क्षेत्रमा २३० किलोग्रामसम्मका ढुङ्गाहरुले आफ्नो स्थान […]

सन् २०१६ एक सेकेण्ड लामो हुने !

१५ पुस, काठमाडौं । नयाँ वर्ष सन् २०१७ आगमनको अन्तिम तयारी भइरहेका बेला सन् २०१६ एक सेकेण्ड लामो हुने वैज्ञानिकहरुले बताएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा वैश्विक घडीमा एक लीप सेकेण्ड जोडिएका कारण यस्तो अवस्था आएको हो । वाशिङ्टन डीसीका अमेरिकी नौसेना वेधशालाका मास्टर क्लाक फेसिलिटीमा समन्वित वैश्विक समय-युटीसीका अनुसार २३ बजेर ५९ मिनेट ५९ […]

हामीले नदेख्ने चन्द्रमाको अर्को रहस्यमयी पाटोमा चीन पहिलो पटक जाँदै

बेइजिङ – चीन चन्द्रमाको टाढाको इलाकामा जाने पहिलो देश बन्दै छ । चीनले मंगलबार आफ्नो स्पेस प्रोग्राममार्फत सो कुराको जानकारी दिएको हो । चीनका अनुसार सन् २०१८ मा चन्द्रमाको जुन हिस्सा जुन हामी देख्दैनौं त्यसको अनुसन्धानका लागि यान पठाइनेछ । ‘स्पेस एक्टिभिटिज अफ चाइना – २०१६’ नामबाट जारी गरिएको श्वेत पत्रका अनुसार आउँदो पाँच वर्षमा […]

कसरी बन्छ बिस्कुट ? (फोटो सहित)

नेपालमा अहिले ठूला ५ वटा बिस्कुट उद्योग संचालनमा छन्। साना  बिस्कुट उद्योग भने डेढ दर्जनको हाराहारीमा छन्। पिठोबाट बन्ने बिस्कुटमा चिनी, ध्यु, तेल, नुन लगायतका पदार्थ मिसाइन्छ। कसरी बनाइन्छ त ?बिस्कुट भन्दै हामी विराटनगर दुहवीस्थित एसियन फुड एण्ड कन्फेक्सनरी प्रालिमा पुगेका छौं । विस्कुट बनाउन मैदा,चिनी,ध्यु, सिरप,ग्लुकोज,दुधका साथै अन्य रसायनहरु चाहिन्छ।  जसको सुरुवात प्रि मिक्सिङ […]

आइतबार सर्य पूजा, अब जान्नुहोस सूर्य भित्रको रहस्य

सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको तारा हो। यसलाई घाम वा सुर्जे पनि भनिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भब भएको हो। वैज्ञानिक अध्ययन सूर्यको तौल करिब २×१०३० किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४% हाइड्रोजन, २५% हिलियम र […]

धेरै धन कमाउन र स्वस्थ रहने चाहना छ भने यो पढ्नुहोस् ।

काठमाडौँ । हिन्दूधर्म शास्त्रमा बताइए अनुसार स्वस्थ रहन र पैसा कमाउनका लागि केही तरिका हरु अपनाउन सकिन्छ, जुन बिषयमा आज हामी चर्चा परिचर्चा गर्ने छौँ । समाजमा आफ्नो नाम अगाडी आउनका लागि बिभिन्न उपायहरु अपानाउने गर्दछन् । कत्तिले राम्रा कामहरु गर्दछन् भने कतिपय मानिसहरु ग्रैह्रकानुनी काम गर्न पनि पछी पर्दैनन् । जुन भनाई परापुर्वकाल देखी […]

महिलालाई फेसबुकमा मख्ख पारेर यसरी ठग्छन् ठगले !

काठमाडौं, पुस ३ । कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो । कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन् । युवा युरोपमा बस्ने नेपाली रहेछन् । उनले साथी बन्ने अनुरोध स्वीकारिन् । कमला र ती युवा फेसबुकमा साथी भए । सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग विस्तारै ती युवाको च्याट […]


Loading...

Loading...

ताजा समाचार