शिक्षा

विद्यार्थीको नतिजाको आधारमा शिक्षकलाई तलब

माघ ७, २०७३ जाजरकोट :  छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ।  जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ। प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन्।  रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा […]

दलित बस्तीमा एकजना पनि एसएलसी उत्तिर्ण गर्ने छैनन्

गुल्मी माघ ५ । गुल्मीको जुनियाँ गाविसको एक वडामा रहेका ३९ घरधुरी दलित परिवारमा एसएली पास गर्ने एक जना पनि छैनन् । जुनियाँ गाविस वडा नम्वर–८ चिदीपानी सालघारीका पुरै बिश्वकर्मा जातीका दलित समुदायमा अहिले सम्म एसएलसी पास गरेका एक जना पनि नभएको स्थानिय दलित अगुवा नरबहादुर बिश्वकर्माले जानकारी दिए । पास भएको खण्डमा त्यस गाउँबाट […]

जनक शिक्षाले नभ्याए पाठ्यपुस्तक छाप्न साझा प्रकाशन तयार

काठमाडौं । साझा प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नभ्याएको अवस्थामा पाठ्यपुस्तक मुद्रणसहित विगतमा खोसिएको वितरणको जिम्मेवारीसमेत बहन गर्न आफू सक्षम रहेको जनाएको छ । संस्थाले ‘एक पटकः एक काम साझा प्रकाशन’ भन्ने अभियानसहित सरकारका सबै कार्यालयका मुद्रणका काम लिन पहल गर्ने तथा शिक्षा मन्त्रालय मातहतका विशेषगरी पाठ्यक्रम विकास केन्द्रबाट थप काम लिई छपाइ र […]

जानकी मेडिकल कलेजले विद्यार्थी पाएन

काठमाडौं– यस शैक्षिक शत्रमा एमबिबिएसमा ८० सिट पाएको जानकी मेडिकल कलेजमा ९ सिट खाली रहेको छ । ८० मध्ये ३२ जना विदेशि विद्यार्थी भर्ना गर्ने अनुमती जानकीले पाएको थियो । ३२ कोटा मध्ये १ जना मात्र विदेशि विद्यार्थीले जानकीमा भर्ना लिएका छन् । विदेशि विद्यार्थीले पनि अनिवार्य प्रवेश परिक्षा उत्र्तिण गर्नुपर्ने नियमले विदेशी विद्यार्थी कलेजले […]

७ कक्षा पढेर ४ सयलाई तालिम !

इलाम–कुनै सीप सिकेर भविष्यमा गर्जाे टार्ने बाटो बनाउन २३ वर्षअघि काठमाडौं छिर्दा सोयाङकी देवकुमारी लिम्बूलाई आफू करोड रुपैयाँको उद्योग सञ्चालिका बन्छु भन्ने सपनै थिएन। सिलाइ–कटाइ सिकेर घर फर्किने सोचले राजधानी छिरेकी लिम्बूले जब ढाकाबुनाइ सिकिन्, जीवनकै आर्थिक प्रगतिको ‘यु–टर्न’ त्यही भइदियो। लिम्बूले अहिले सदरमुकाममा करोड रुपैयाँ हाराहारी लगानीको ‘न्यु सम्झना ढाका उद्योग’ खोलेर २५ जनालाई […]

लोक सेवा आयोगका सूचनाहरु हेर्नुहोस्

काठमाडौं, ५ माघ– लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा समुह, उपसमुह, श्रेणी र पदको लिखित परीक्षामा सहभागि भएका उम्मेद्वारलाई अन्तर्वार्ताको लागि बोलाएको छ । सूचना हेर्नुहोस्

चालक रहित कार र ड्रोन बनाउँदै वेष्ट पोइन्टका विद्यार्थी

न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३ दिने रोबोटिक्स कार्यशाला सम्पन्न भएको छ पौष २७ गते बाट संचालन भएको कार्यशाला माघ १ गते सम्पन्न भएको हो । कार्यशालामा कक्षा ४ देखि १० सम्मका ४० जना बिद्यार्थि सहभागी भएका थिए । तालिममा मानव पत्ता लगाउने सेन्सर, धुवा पत्ता लगाउने सेन्सर पानी पत्ता लगाउने सेन्सर चालक रहित कार […]

शैक्षिक सत्र नजिकियो, पुस्तक छाप्नै बाँकी

माघ ५, २०७३ काठमाडौं : सप्तरीमा नयाँ शैक्षिक सत्र सुरु हुन ८७ दिन बाँकी छ।  आगामी शैक्षिक सत्रमा पढ्ने (कक्षा १ देखि १०) सम्मका ५७ हजार ९ सय ५५ हजार ७ सय ४४ विद्यार्थीका लागि ३ करोड ७२ लाख ५१ हजार ९ सय ५५ थान पाठ्यपुस्तक आवश्यक पर्छ।  मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा नयाँ शैक्षिक […]

अछाममा ४२ प्रतिशत महिला निरक्षर

शिवराज खत्री अछाम । अछामलाई पूर्ण साक्षर जिल्ला बनाउने तयारीमा जुटेको जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणबाट २९ प्रतिशत नागरिक निरक्षर रहेको पाइएको छ, जसमध्ये  ४१.८५ प्रतिशत महिला छन् । जिल्लाका प्रत्येक घरमा पुगेर गरिएको सो सर्वेक्षणमा १५ देखि ६० वर्ष उमेर समुहका ४६ हजार चार सय ४१ निरक्षर भेटिएका छन् । उक्त उमेर समुहका महिला […]

२२ विद्यार्थी एसएलसी ग्रेडिङ परीक्षा दिनबाट बञ्चित, विभिन्न संघ संस्थाको चिन्ता

काठमाडौँ, ४ माघ । विद्यालयको लापरबाहीका कारण २२ जना विद्यार्थीहरु एसएलसी ग्रेडिङ परीक्षा दिनबाट बञ्चित भएको घटनाबारे शिक्षा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपालले चिन्ता प्रकट गरेको छ । निर्धारित समयमा विद्यालयले राजस्वको रकम बैंक खातामा जम्मा नगरेकाले बागलुङ जिल्लाको ज्ञानेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन नसक्ने […]

Loading...

ताजा समाचार