शिक्षा

परीक्षाको तयारी गर्न दुई हजार सरकारी हाकिम बिदामा

काठमाडौँ – बढुवाका लागि हुने परीक्षाको तयारी गर्न उपसचिव र अधिकृतस्तरका दुई हजार कर्मचारी बिदामा बसेका छन् । बिदा नलिएका कतिपय अधिकृतस्तरका कर्मचारी पनि हाजिर गरेर कार्यालयबाट घर फर्किन्छन् । जिल्लादेखि केन्द्रसम्मका कर्मचारी परीक्षामा लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छ । गत १९ मंसिरदेखि सुरु परीक्षामा सहभागी हुन जिल्लादेखि केन्द्रसम्म […]

अब अस्थायी शिक्षक रहँदैननः मन्त्री पौडेल

काठमाडौं, पुष ६ । शिक्षा मन्त्री धनिराम पौडेलले सामुदायिक विद्यालयको पठन पाठन सुधार गर्न सरकारले हरेक बर्ष विज्ञापन खोलेर शिक्षकको पदपुर्ती गर्ने तयारी गरेको बताएका छन्। सामुदायिक विद्यालयमा १७ प्रकारका शिक्षक हुँदा पढन पाठन कमजोर बनेको भन्दै उनले सामुदायिक विद्यालयमा अब एकै प्रकारका शिक्षक रहने र ती सबै स्थायी हुने बताए। लमजुङको भोटेओडारमा रहेको भक्ति नमूना […]

गाउँमै क्याम्पस स्थापनापछि विवाहित छोरीबुहारी उच्च शिक्षा लिन थाले

कञ्चनपुर, पुस ५ । मानविकीमा स्नातक तह उत्तीर्ण निता बुढाले विवाह हुँदा प्रमाण पत्र तह मात्रै उत्तीर्ण गरेकी थिइन्। उनले विवाहपछि क्याम्पस पढ्न टाढा जानु पर्ने भएको र परिवारले नपठाउँदा पढ्ने आशा नै मारेकी थिइन् ।   गाउँमै क्याम्पस सञ्चालन भएपछि निताले स्नातक तहको अध्ययन पूरा गरेकी छन् । ’क्याम्पस खुलेपछि परिवारसँग सल्लाह लिएर क्याम्पस […]

दक्षिण कोरियाले आगामी वर्ष ५६ हजार कामदार भित्र्याउने

काठमाडौं, पुस ५ । दक्षिण कोरियाले सन् २०१७ का लागि ५६ हजार कामदार भित्र्याउने भएको छ । प्रवासी मजदूर नीति तथा कोटा निर्धारण समितिले रोजगार अनुमति प्रणाली (ईपिएस) लागू गरिएका १६ मुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो । यो संख्या नयाँ र पुनः प्रवेश गर्ने दुबै कामदार रहनेछन् । तीमध्ये दुई हजार कामदार […]

धेरै धन कमाउन र स्वस्थ रहने चाहना छ भने यो पढ्नुहोस् ।

काठमाडौँ । हिन्दूधर्म शास्त्रमा बताइए अनुसार स्वस्थ रहन र पैसा कमाउनका लागि केही तरिका हरु अपनाउन सकिन्छ, जुन बिषयमा आज हामी चर्चा परिचर्चा गर्ने छौँ । समाजमा आफ्नो नाम अगाडी आउनका लागि बिभिन्न उपायहरु अपानाउने गर्दछन् । कत्तिले राम्रा कामहरु गर्दछन् भने कतिपय मानिसहरु ग्रैह्रकानुनी काम गर्न पनि पछी पर्दैनन् । जुन भनाई परापुर्वकाल देखी […]

सलाइन पानीको बारेमा जान्नैपर्ने कुराहरु

सलाइन पानीको बारेमा जान्नैपर्ने कुराहरु अस्पतालहरुमा बोतलमा झुन्डाएर सुइबाट दिने सलाइन पानी हामी सबैले देखेका छौ । भर्ना भएका विरामीहरु प्रायलाई सलाइन पानी दिइराखिएको हुन्छ । तर वास्तवमै सलाइन पानी के हो र यसमा के हुन्छ भन्ने जानकारी चै हामी मध्य कमैलाइ मात्र हुन्छ । के हो सलाइन पानी ? सलाइन पानी बाहिरबाट हेर्दा प्राय […]

राती गर्नुहोस् यी काम, एक महिनामा तौल घट्नेछ

व्यस्त जीवनशैलीका कारण तपाईं दिउँसो तौल घटाउने कोसिस गर्न सक्नुहुन्न भने अब चिन्ता नलिनुहोस् । रातको समयमा केही काम गरेर तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ । १. एक कचौरा दहीः बेलुकाको खानासँगै फ्याट नभएको दुधले बनेको एक कचौरा दही खानुहोस् । यसो गर्दा तपाईंको पेट छिट्टै भरिन्छ र तपाईंको पाचन प्रक्रिया सुध्रनेछ । दहीमा हुने […]

असी विद्यालयमा बीसजनाभन्दा कम विद्यार्थी

३,पुस,म्याग्दी । म्याग्दीका ८० वटा सामुदायिक विद्यालयको प्रावि तहमा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको छ । विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यार्थी सङ्ख्या, सेवा क्षेत्रको दूरी र भौतिक पूर्वाधारका आधारमा सङ्कटग्रस्त अवस्थाका विद्यालय गाभ्ने नीति रहे पनि भौगोलिक अवस्थितिले कार्यान्वयन भएको छैन ।  म्याग्दीका एक दर्जन बढी विद्यालय गाभिए पनि […]

कञ्चनपुरमा क्याम्पस प्रमुख भएकै दुई दिनमै जनज्योतीका क्याम्पस प्रमुख कुटिए

३,पुस,कञ्चनपुर ।  क्याम्पस प्रमुख भएकै दुई दिनमा जनज्योती क्याम्पसका क्याम्पस महेन्द्रनगरका प्रमुख कुटिएका छन् ।   जनज्योती क्याम्पसका प्रमुख भोलानाथ शर्मा क्याम्पस प्रमुखकै जिम्मेबारी पाएकै दोस्रो दिन कुटिएका छन् । क्याम्पस प्रमुख शर्मामाथी शनिबार क्याम्पसमै कुटपिट गरिएको छ । संचालक समितिले पुष १ गतेदेखि लागुहुने गरि शर्मालाई प्रमुखको जिम्मेबारी दिएकै दोस्रो दिन उनीमाथी क्याम्पस संचालक […]

इजाजत नै नपाएको विषय पढाउने भन्दै विद्यार्थीबाट झण्डै २ करोड ठगी

कञ्चनपुर, पुष ३ । इजाजत नै नपाएको विषय पढाउने भन्दै १ सय ५० भन्दा धेरै विद्यार्थीबाट झण्डै २ करोड रुपैयाँ ठगी गरिरहेको महेन्द्रनगरस्थित सुपरलिंक टेक्निकल कलेजले आफ्नो ठगी ढाकछोप गर्न थप ठगी गर्न थालेको छ ।   सो कलेजमा १८ महिनादेखि अल्झिएका विद्यार्थीले आन्दोलन थालेपछि थामथुम गर्न कलेजले लिखित रुपमैं ठगीको अर्को प्रयास गरेको छ […]


ताजा समाचार