समाचार

भारतीय सुरक्षाकर्मीको गोलीबाट गोबिन्द गौतम मारिएको १६ दिनपछि घटनास्थल जाँदैछन् तीन मन्त्री

काठमाडौं– भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्य भएको १६ दिनपछि नेपाल सरकारका तीन मन्त्री आज घटनास्थलमा जाँदैछन् । गृहमन्त्री बिमलेन्द्र निधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र कृषिमन्त्री गौरीशंकर चौधरी घटनास्थलमा जान थालेका हुन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजार छेउको बाटोमा पुलेसा निर्माणको विषयमा विवाद झिक्दै भारतीय सुरक्षा अधिकारीले चलाएको गोली […]

सिमावर्ति क्षेत्रमा फेहोर मैला थुप्रिदै स्थानिय निकाय

मौन रबिन्द्र यादव / परासी, १२ चैत्र । नवलपरासीको सिमावर्ति क्षेत्रमा फोहोर मैला व्यवस्थापन नहुँदा जतततै फोहोर मैला बढदै थुप्रिदै गएको छ । स्थनिय व्यपारी र स्थानिय बासीहरुले फोहोर व्यवस्थापन नगरि दशगजा र सो क्ष्ोत्रका चोकचोकमा फोहोर फाल्ने गरेको पाइएको छ । फोहोरले स्थानिय तथा यात्रीहरुको स्वास्थ्यमा नाकारात्मक असर गरेको बताएका छन् । फेहोर कुहिएर […]

राजदूत पुरी काठमाडौं आइपुगे

काठमाडौंः नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरी कार्यभार सम्हाल्न शुक्रबार बिहना नेपाल आइपुगेका छन्। उनी केहीबर अघिमात्र काठमाडाैं उत्रिएका हुन् । निवर्तमान राजदूत रञ्जीत रे कार्यकाल सकेर फर्केको दुई सातापछि नयाँ भारतीय राजदूत आएका हुन्। गत शुक्रबार भारतीय विदेश मन्त्रालयले पुरी नेपालका लागि नयाँ राजदूत नियुक्त भएको औपचारिक घोषणा गरेको थियो । त्यसअघि […]

कार्यवाहक प्रधानमन्त्री नहुँदा ‘अन्योल’

मुलुकको कार्यकारी प्रमुखको कार्यवाहक जिम्मेवारी नदिएरै विदेश जाँदा प्रधानमन्त्री प्रचण्डको निर्णय क्षमतामा प्रश्न उठेको भन्दै विज्ञहरुले त्यसको चर्को आलोचना गरेका छन्। दुईजना उपप्रधानमन्त्रीबीचको मर्यादाक्रम विवाद नमिलेपछि कार्यवाहक प्रधानमन्त्री नतोकेरै प्रचण्ड चीन भ्रमणमा गएका छन्। बोआओ सम्मेलन हुँदै बेइजिङसम्मको यात्रामा लागेका प्रधानमन्त्री प्रचण्डले सरकार प्रमुखको कार्यवाहक नतोकेर मुलुक तरल राजनीतिक परिस्थितिमा रहेका बेला राज्य सञ्चालनमा अन्योल […]

अब अनलाइन खोल्‍न स्वीकृति लिनुपर्ने, के–के पक्रिया पूरा गरेपछि मात्र चलाउन पाइन्छ अनलाइन ? (निर्देशिकासहित)

काठमाडौं, चैत १२— सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी गरेको छ। सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी सञ्‍चार मन्त्रालयले ‘अनलाइन सञ्चालन निर्देशिका–२०७३’ जारी गरेको हो। सञ्‍चार मन्त्रालयले जारी गरेको निर्देशिकामा हाल सञ्‍चालनमा रहेका पत्रपत्रिकाहरुले दुई महिना (६० दिन) भित्र लाइसेन्स लिइसक्‍नु […]

अब कञ्चनजङ्घामा सिकार गर्न पाइने

स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ ।  संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका हुन् ।  उनीहरूले त्यसबाट हुने आम्दानी संरक्षणका थप कार्यक्रम सञ्चालनका लागि दिनसमेत माग गरेका छन् । यो खबर आजको […]

डिसी नेपालद्वारा अर्घाखाँचीका शिक्षक कृष्ण पौडेललाई आर्थिक सहयोग

काठमाडौं । डिसी नेपालद्वारा शारीरिक अपांगता भएका अर्घाखाँचीका ६३ वर्षीय शिक्षक कृष्ण प्रसाद पौडेललाई आर्थिक सहयोग गरेको छ । डिसी नेपालको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा एक कार्यक्रमककाे आयोजना गरी उनलाई आर्थिक सहयोग गरिएको हो । डिसी नेपालको तर्फबाट संस्थाका निर्देशक प्रमोद ढुंगानाले उनको उपचारमा राहत पुगोस भन्ने उद्देश्यले नगद १५ हजार रुपैयाँ सहित उनलाई सम्मान […]

युएईको राष्ट्रपतिका सल्लाहकारको कम्पनीमा नेपाली पीडित

चैत्र । संयुक्त अरव इमिरेट्स (युएई) का राष्ट्रपतिका सल्लाहकार डा. शेख सुल्तान बिन खलिफा बिन जायद अल–नायनको रोयल फाल्कन सेक्युरिटी, कम्पनीले ८ महिनादेखि तलव नदिएपछि १७ नेपाली सुरक्षागार्ड बिहिवारदेखि नेपाली दुताबासको शरणमा बसेका छन् । फाल्कुन ब्यबस्थापन, नेपाली दुताबास र पीडित कामदारहरुबीचको छलफल निष्कर्षमा नपुगेपछि पीडितहरु क्याम्प नफर्की दुताबासको परिसरभित्र बस्न थालेको हो । ‘कम्पनी व्यवस्थापनले […]

चीन पुगेर प्रधानमन्त्रीले दिए यस्तो अभिव्यक्ति, चिनियाँ सरकार खुसी

काठमाडौं, १२ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँग भेटवार्ता गरेका छन् । बोआओ सम्मेलनमा सहभागी हुन चीनको हेनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री दाहाल र सम्मेलनको उद्घाटनका लागि पुगेका चिनियाँ उपप्रधानमन्त्री झाङबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । राजधानी दैनिकले समाचार छापेको छ । भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र चीनबीच […]

राष्ट्रिय थारु संग्रहालयको गेट शिलान्यास

नवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय थारु संग्रहालय अध्ययन केन्द्रको मुख्य गेटको बिहीबार शिलान्यास गरिएको छ। संग्रहालयका अध्यक्ष कुलचन्द्र महतो, थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतो, राष्ट्रिय थारु संग्रहालय संरक्षण अभियानका संयोजक नेत्र नारायण थनेत र राष्ट्रिय थारु संग्रहालयका संस्थापक अध्यक्ष तथा पूर्वसांसद मझिलाल थारु थनेतले संयुक्तरुपमा शिलान्यास गरेका हुन्। संग्रहालयका अध्यक्ष कुलचन्द्र महतोको अध्यक्षतामा भएको […]


ताजा समाचार