समाज

पुस्तौँदेखि ‘खुला’ कुलोको पानी

त्रिपुराकोट । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका बासिन्दा पुस्तौँदेखि खुला कुलोको पानी पिउन बाध्य छन् । स्वच्छ खानेपानीका अभावमा परापूर्वकालमा स्थानीयवासीले सिँचाइ गर्नका लागि खनिएको कुलाबाट ल्याइएको दूषित पानी पिइरहेका छन् । अहिले पनि त्रिपुराकोटका सयभन्दा धेरै घरधुरी कुलाको पानी प्रयोग गर्छन् । यहाँका मानिसहरु राजनीतिक दलका प्रमुखदेखि जिल्लाको शिक्षित समुदायका रुपमा परिचित भए पनि सर्वसाधारणलाई खानेपानीको […]

सरकारको लापरवाहीले राजधानीमा सास फेर्नै सकस, हरेक मानिस वायु प्रदूषणको सिकार

काठमाडौं, चैत १२  । उपत्यकाको सडक विस्तार, पुराना सवारीसाधन र उद्योगबाट उत्पन्न हुने प्रदूषण र सडक पेटीमा राखिएका निर्माण सामग्रीका साथै असरल्ल छाडिएका तारहरूले उपत्यकावासीमा श्वास प्रश्वासदेखि पैदल यात्रा गर्नसमेत सकस भएको छ । काठमाडौंको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी पाइएको छ । काठमाडौंको वायु प्रदूषणलाई समयमै नियन्त्रण नगरे काठमाडौंवासीको स्वास्थ्यमा […]

यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

पोखरा । पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । करिब १ लाख लाख ५७ हजार रुपैयाँको लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा […]

६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम

सरकारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। देशभर करिब ६१ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको केन्द्रीय तथ्यांक विभागले ०७० मा गरेको अध्ययन प्रतिवेदन छ । ती गरिबको गरिबी निवारण गर्न […]

गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण गर्न नेपाली सङ्घलाई स्वीकृति

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण गर्न गैरआवासीय नेपाली सङ्घलाई स्वीकृति दिएको छ । प्राधिकरण अन्तर्गतको भूकम्पप्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहीबारको बैठकले भूकम्पप्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा सङ्घलाई नमुना बस्ती निर्माण गर्न स्वीकृति दिएको हो । प्राधिकरणका कार्यकारी समिति सदस्य डा। हरिराम पराजुली संयोजकत्वको समितिले लाप्राकमा बन्ने करिब […]

स्वर्गद्वारी दुर्घटना : घरै रित्तियो

स्वर्गद्वारी दुर्घटनामा ज्यान गुमाएका बस्नेत परिवार ललितपुर : तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो । त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो । रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो ।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार । तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो […]

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सिकार गर्न अनुमति दिने तयारी

काठमाडौँ । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ । संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका हुन् । उनीहरूले त्यसबाट हुने आम्दानी संरक्षणका थप कार्यक्रम सञ्चालनका लागि दिनसमेत माग गरेका छन् । कञ्चनजङ्जा […]

सहिद गोविन्दकी पत्नीलाई आठ लाखको जग्गा प्रदान

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय सुरक्षाकर्मीको गोली लागेर हालै साहदत भएका गोविन्द गौतमका परिवारलाई आज बर्दिया जिल्ला बढैया तालका समाजसेवी दामोदरप्रसाद अधिकारीले जग्गा प्रदान गरेका छन् । काठमाडाैँ चन्द्रागिरि-१४ घर भई हाल बर्दिया बढैयाताल-३ बस्ने अधिकारीले कञ्चनपुर पुनर्वास नगरपालिका-११ मा आफ्नो नाममा रहेको करिब आठ लाख मूल्यबराबरको १२ धुर जग्गा गौतमकी पत्नी लक्ष्मीलाई उनकै घरमा पुगेर […]

चुनाव बहिष्कार गर्दा ‘ठगियौ’: थबाङबासी

थबाङ (रोल्पा) : पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको ‘कडा’ प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं ‘टक्कर’ लिने थबाङले माओवादी जनयुद्धमा ‘हेडक्वार्टर’ को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ ‘कम्युनिस्ट’ को गढ मानिन्थ्यो । सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । […]

अख्तियारद्धारा नायब सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौँ, चैत ११– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति काठमाडौँका नायब सुब्बा गोवद्र्धन खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार खड्काले बालुवा, माटो, ढुङ्गा तथा गिट्टी बिक्रीसम्बन्धी कर सङ्कलनका लागि नक्कली बिल प्याड बनाई मूल्य अभिवृद्धि कर छली गरेको र सेवाग्राहीसँग रु चार लाख घुस लिएको अनुसन्धानका […]


ताजा समाचार