साहित्य

परदेशबाट बिमानस्थलमा लास आईपुग्यो : विद्या निर्दोष पहाडी

धनराज वास्तविक: काठमाडौं, ८ पुस । दैलेख तिलेपाटाका सर्जक विद्या निर्दाेष पहाडी निक्कै शसक्त सिर्जनशिल श्र्रष्टा हुन् । सञ्चारकर्मिको रुपमा रेडियो भेरीमा काम गर्दै आएका पहाडीको पछिल्लो समयमा पुरा भएको गजल आजको सर्जक र सिर्जनामा : गजल नाकमा आक्रमण गर्नेगरि अत्तर लगायो । अनि चोक चोकमा पुगेर नजर लगायो ।। परदेशबाट बिमानस्थलमा लास आईपुग्यो । […]

सहर बन्दै खुर्कोट

खुर्कोट ( सिन्धुली ): सात दशक पहिले पनि खुर्कोट सानो बजारै थियो । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने बाटोमा पर्ने खुर्कोट रामेछाप, दोलखा र ओखलढुंगाबाट काठमाडौं जाँदा र तराई झर्दा बास बस्ने ठाउँ थियो । गाडी थिएनन् । भरिया बास बस्ने ठाउँ थियो । उसबेला यात्रु, भरिया बास बस्ने ठाउनै बजारका रूपमा चिनिन्थे । खाना/बासको व्यापार […]

निर्माता संघको निर्वाचन तत्काल रोक्न सीडीओको पत्र

पुष २ गते हुने भनिएको नेपाल चलचित्र निर्माता संघको साधारण सभा तथा कार्यसमितिको निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालय (सीडीओ) काठमाडौंले पत्र पठाएको छ । संघमा अहिलेको कार्यसमितिबाट आर्थिक हिनामिना भएको र सो हिनामिनालाई ढाकछोप गरेर निर्वाचन गर्न लागिएको दाबीसहित केही निर्माताले जिल्ला प्रशासन कार्यालयमा बुधबार उजुरी दर्ता गराएका थिए । उनीहरूले सो उजुरीमा संघको अहिलेको […]

नेपाली बृहत् शब्दकोश २०७२ खारेजः प्रज्ञा प्रतिष्ठान

मंसिर ३, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको वर्र्णिवन्यासमा विवाद चुलिदै भएपछि नेपाली बृहत् शब्दकोश २०७२ खारेज गरेको छ । नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएपनि विवास्पद बनेको हुँदा बृहत् शब्दकोश २०७२ प्रज्ञाले खारेज गर्ने निर्णय गरेको हो । गत कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले निर्णय गरेको बिहीबार प्रतिष्ठानका कुलपति गंगााप्रसाद उप्रेतीले जानकारी […]

१६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा

काठमाडौँ, २६ कात्तिक । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा १६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा राखिएको छ। मनाङ सेवा समाजको आयोजनामा दशरथ रङ्गशालामा नेपाली कलाकार सूर्यबहादुर थकाली र जापानी कलाकार यासुका तातागीको नेतृत्वमा निर्माण गरिएको ७० मि लम्बाइ र ५० मि चौडाइको सो थाङ्काले गौतम […]

कोरियामा दुई कविलाई अनेसासको विशिष्ट सम्मान

अन्तराष्ट्रिय नेपाली साहित्य  समाज   दक्षिण कोरियाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति र व्यक्तित्वको चर्चा साथै स्रस्टा सम्मान गरेको छ । १०८ औं देवकोटा जयन्तीको अवसरमा आइतबार गरिएको कार्यक्रममा साहित्यकार निर्मोही व्यास र कोरियन कवि किम ह्यङ ह्योलाई अनेसासले  विशिष्ट सम्मान गरेको  छ ।  २०१७ सालदेखि लेखन यात्रा थालेका व्यासले कविता–काव्य ,आख्यान, यात्रासाहित्य, संस्मरण, समालोचना गरी […]

वाग्लेको ‘अकीर्ण आँखा’ विमोचित

काठमाडौँ, २० कात्तिक । पत्रकार तथा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अकीर्ण आँखा’ कविता सङ्ग्रहको आज यहाँ विमोचन गरिएको छ । विकास मञ्च नेपालद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सङ्ग्रहको विमोचन गर्नुभयो । उपकुलपति घिमिरेले कवि वाग्लेले लेखेका कविता सन्देशमूलक, सान्दर्भिक, कलात्मक र सरल भाषामा प्रस्तुत गरिएको छ भन्दै वाग्लेको कवितामा प्रशस्त […]

‘जेष्ठ रेडियोकर्मी’ आचार्यको निधन

गोरखा-  गोरखाको पुरानो रेडियो, ‘रेडियो गोरखा ९२.८ मेगाहर्ज’ मा क्रियाशील रेडियोकर्मी ८७ वर्षीय नेत्रमणि शर्मा आचार्यको आज निधन भएको छ । रेडियोमा नियमित बज्ने धार्मिक कार्यक्रमका प्रस्तोता गोरखा नगरपालिका–५ हिलेपोखरीका आचार्यको आज (शनिबार) काठमाडौँमा निधन भएको हो । राजधानीको प्रदशर्नीमार्गस्थित मानविकी क्याम्पसमा आयोजित नियमित मासिक साहित्यिक श्रृङ्खला ‘साहित्य सन्ध्या’ मा कविता वाचन गरेपछि अर्धचेत (बेहोस) […]

‘चरित्रहिन’ महिलाले घरमा बोलाएपछि बुद्धले यस्तो भने, जसले सबै पुरुषको शीर झुक्यो !

महामानव गौतम बुद्ध र उनले प्राप्त गरेको ज्ञानका अनुयायी विश्वभर छन् । विश्वले शान्तिका अग्रदूत मान्ने गौतम बुद्धसँग जोडिएका कैयन यस्ता प्रसंग छन्, जसको चर्चा सर्वत्र हुने गर्दछ । यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ । जसले तपाईंलाई एउटा यथार्थ जानकारी गराउँछ, अतुल्य ज्ञान दिन्छ । सिद्धार्थ गौतम राजशी शाक्य खानदान छोडेर पहेँलो बस्त्र धारण […]

‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन । […]

Loading...

ताजा समाचार