साहित्य

साहित्यकार भद्रकुमारी घले सम्मानित

काठमाडौं । लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्मजयन्तिको अवसरमा बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठनाले भद्र कुमारी घलेलाई सम्मान गरेको छ ।   सोमबार काठमाडौंमा आयोजित एक समारोहकाबीच घलेलाई सम्मान गरिएको हो ।   बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्मजयन्तिको अबसरमा पारेर घलेलाई सम्मान गरेको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण […]

महालक्ष्मीको पूजा आराधना गरी कोजाग्रत पूर्णिमा मनाईँदै, आजबाट बडादसैँ सकियो

काठमाडौं, २९ असोज – आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। आजको दिन राति जाग्राम बसेको मानिसका घरमा […]

Loading...

ताजा समाचार