सिनेमा

हाईलाईट्सका कारण हुन सकेन सिड्नीमा ‘लुट २’ को शो

बहु प्रतिक्षित चलचित्र ‘लुट २’ हेर्ने सिड्नीबासी नेपाली दर्शकहरूको इच्छाा शुक्रबार पुरा हुन सकेन । नेपालमा पहिलो दिन नै आक्रामक ब्यापार गरेको चलचित्र लुट २ को सिड्नीमा पनि पहिलो शो को टिकट शोल्ड आउट भएको थियो । हलमा उक्त चलचित्र हेर्न आएका दर्शकहरूको भिड पनि बाक्लै थियो । तर ,बिडम्बना नेपालबाट हाईलाईट्सले पठाएको चलचित्रको फाईलमा […]

बजार लुट्दै ‘लुट–२’, पहिलो दिनमै करोड क्लबमा प्रवेश

काठमाडौं, फागुन १४—निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट–२’ ले आक्रामक व्यापार गरेको छ । हिजो (शुक्रबार) बाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दिनमै १ करोड ४० लाख भन्दा बढीको  व्यापार गर्दै एकै दिनमा करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । देशभरका एक सय हलबाट एकसाथ रिलिजमा आएको यो चलचित्रले धेरै रेकर्ड तोड्ने आशा गरिएको छ ।सौगात मल्ल, […]

निखिल नीताको ‘निर्भय’ प्रेमगीत रिलिज (भिडियो)

चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘निर्भय’को प्रेमभावको गीत रिलिज गरिएको छ । रिलिज आउन एक महिना मात्र रहँदा बुधबार फिल्ममा समावेश ‘मेरो हर सासमा’ बोलको गीत निर्माण टिमले बाहिर ल्याएको हो ।   रोजी लाबुङ राईको शब्द समावेश गीतमा स्वर ताराप्रकाश लिम्बु र रजिना रिमालको छ । सुन्दर लोकेशनमा खिचिएको गीतमा संगीत […]

यी हुन् नक्कली कपाल प्रयोग गर्ने नेपाली सेलिब्रेटी

काठमाडौं, फागुन ११ – कपालले मानिसलाई सुन्दर देखाउँछ । यहि कारण पनि हामी कपालको स्याहार सुसारमा अघि सर्ने गर्छौँ । कपालले सुन्दरतामा यति ठूलो भूमिका खेलेको हुन्छ कि केही मानिसहरु त सुन्दर देखिनको लागि विग अर्थात नक्कली कपालको समेत साहारा लिन्छन् । उनीहरुको सक्कली कपाल उनीहरुले चाहेको जस्तो हुँदैन । यसको उदाहरणमा हामी नेपालका केही […]

दयाहाङ र सौगातको ‘लप्पन छप्पन’का निर्देशक मुकुन्द भट्ट भन्छन् : दर्शकहरुले पुर्ण मनोरञ्जन लिनेछन्

काठमाडौं । आउँदो चैतको ११ गतेबाट फिल्म ‘लप्पन छप्पन’ पनि दर्शकमाझ रिलीजमा आउँदैछ । अहिले फिल्मको निर्माण टिम प्रचारप्रसारमा ब्यस्त छन् । फिल्मको पहिल्यै ट्रेलर र गीत समेत सार्वजनिक भईसकेको छ । साथै, फिल्मको सार्बजनिक गीत र ट्रेलरले पनि दर्शकहरुलाई आकर्षण गरिरहेको छ । गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्मस्को संयुक्त प्रस्तुतीमा ‘लप्पन छप्पन’ निर्माण […]

‘साइँली’ गीतको भावमा फिल्म बन्ने

काठमाडौं- युट्युबमा हाल रुचाइएको भिडियो गीत ‘साइँली’ लाई दर्शकले फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन्। गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो। ब्यानरका संस्थापकमध्ये एक तथा भिडियोका अभिनेता गौरव पहारीले भिडियो निर्माणकै बेला फिल्मको सोच आएको बताए। ‘हेमन्त र मैले भिडियो छायांकनका बेला नै यही कथामा फिल्म बनाउने सोच […]

चर्चित नेपाली फिल्म “How Funny” यूट्युबमा सार्वजनिक

चर्चित नेपाली फिल्म “How Funny” यूट्युबमा सार्वजनिक भएको छ । हेर्नुहोस् भिडियो ।

आमिर खान अब अन्तरिक्ष यात्रीको भूमिकामा

काठमाडौं । आमिर खानले भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने केही दिन पहिलेदेखि चर्चा चलिरहेको छ । चलचित्रको नाम ‘सेल्युट’ फाइनल गरिएको पनि बताइएको छ । फिल्मीबिट लेख्छ– यो खबरले आमिरका फ्यान उत्साहित छन् । ‘ठग्स अफ हिन्दुस्तान’ को काम सकेर आमिरले यो चलचित्रको काम सुरु गर्नेछन् । चलचित्रको विशेष कुरा […]

चलचित्र ‘लुट २’ जापानमा प्रदर्शन हुने(ट्रेलर सहित)

जापान । हाल नेपालमा निर्माण भैरेहका चलचित्र मध्ये सर्वाधिक चर्चा कमाईरहेको नेपाली चलचित्र ‘लुट २’ जापान भर प्रदर्शन हुने भएको छ । जापानमा प्रर्दशनको अनुमति आएको टाेकियाे ड्रिम्सकाले पहिलो सो फेब्रुअरी १५ र दोश्रो सो मार्च ५ तारिकका दिन टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा हुने जनकारि दिएको छ । पहिलो सोका लागि दर्शकहरुले यतिवेला धमाधम […]

कान्छी बन्दै श्वेता

अभिनेत्री श्वेता खड्का ‘कान्छी’ बन्ने भएकी छिन् । श्वेताले आफ्नो होम प्रोडक्सनमा ‘कान्छी’ नामक फिल्म निर्माणको तयारी गरेकी छिन् । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता ०७१ को सुपरहिट फिल्म ‘कोहिनुर’पछि पर्दामा देखिएकी छैनन् । पति श्रीकृष्णको असामयिक निधनले लामो समय पीडामा रहेकी श्वेता अब भने फिल्म निर्माण र अभिनयमा फर्किंदै छिन् । फिल्ममा श्वेता […]

Loading...

ताजा समाचार