कलिला आमाहरू

कालिका–१ भर्ता छाती गाउँकी १६ वर्षीया मनपुरा विश्वकर्माको पेटमा आठ महिनाको गर्भ छ। कक्षा ४ सम्म पढेकी मनपुरालाई गर्भ जाँच चार पटक गराउनुपर्छ भन्ने जानकारी छैन। आइरन चक्की, जुकाको औषधि, खोपबारे पनि उनी बेखबर छिन्। १५ वर्षको

पहिरोको कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा, स्थानीय बासिन्दा रातभर जाग्राम

२२ साउन, बाजुरा । बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ । अविरल वर्षाका कारण गुइँगाडको खोेलाबाट पहिरो जान थालेको छ । पन्ध्र वर्षदेखि गएको पहिरो केही वर्ष रोकिए पनि फेरि पहिरो

अपर कर्णाली देशको हितमा राखेर निर्माण गर्नेछौं : प्रधानमन्त्री देउवा

काठमाडौं, २१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अपर कर्णाली निर्माणबारे के गर्ने भन्नेबार आफूले देशको हितमा राखेर मात्रै निर्णय गर्ने विश्वास दिलाएका छन् । शनिबार प्रधानमन्त्रीलाई अपर कर्णाली स्वदेशी लगानीमै

यातायातको कार्यालय कैलालीले चालकअनुमति पत्रको लागि ट्राईल परिक्षा सूचना सार्वजनिक !

कैलाली , सेती अञ्चल को यातायातको कार्यालय कैलालीले चालकअनुमति पत्र निकाल्नको लागि लिखितमा पास भएका उमेद्वारको रोन न. निकाली प्रयोगात्मक परीक्षाको लागि बिभिन्न समय मिति र रिन न. अनुसार यातायात कार्यालय धनगढिले सूचित गरेको छ ।

श्रीमान सुधार्ने महिला अभियान

सम्झाइबुझाइ गरेर श्रीमानलाई कुलतबाट मुक्त गराउने अभियान नै चलाएका छन् सुर्खेतका महिलाले । यसले महिला सशक्तीकरणमा टेवा पुगेको मात्रै छैन, पारिवारिक खुसी पनि मिलेको छ । गीता थापा,सुर्खेत । सुर्खेतको मैनतडा– ८ निवासी कमला

चार वर्षे बालकलाई ब्लड क्यान्सर : आर्थिक अभावमा उपचारमा समस्या, सहयोगको अपिल

बझाङ, साउन १७ – बझाङको छविसपाथीभरा गाउँपालिका–४ गमलागाँउ व्यासीका आनन्द दर्जीका चार वर्षे छोरा गौतम दर्जीलाई ब्लड क्यान्सर भएको छ । उहाँले छोरालाई ज्वरो आउनुका साथै शरीरभरि ससाना मिमिरा जस्ता फोका देखिन थालेपछि गएको असार १

सडकको दुर्गतीले सुत्केरीको बिचल्ली

बैतडी- बैतडीको दुर्गम पुर्चौडी नगरपालिका जोड्ने सडक अवरुद्ध भएकाले अस्पतालमा सुत्केरी भएकी महिलालाई पिठ्युमा बोकेर घर लैजाँदैै । पुर्चौडी नगरपालिकामा एम्बुलेन्सको पनि समस्या छ । तस्बिर: विनोद सिंह विष्ट,

श्रीखण्डको व्यावसायिक उत्पादन सुरू

डडेल्धुरा : डडेल्धुरामा बहुमूल्य जडीबुटी श्रीखण्डको व्यावसायिक उत्पादन सुरु गरिएको छ । नर्सरी स्थापना गरी उत्पादन गरिएका श्रीखण्डका बिरुवाको बिक्रीवितरण पछिल्लो समय फस्टाएको छ ।भागेश्वर गाउँपालिका-४ का खेमराज जोशीले

सडकले फेरिँदो जुम्ला

तिला गाउँपालिका– ७ का हरिकृष्ण बुढा गाउँनजिकै दिनहुँ दर्जनभन्दा बढी सवारीसाधन गुडिरहेको देख्दा दंग छन्। भौगोलिक विकटता, कडा चट्टान भएको भूमि देख्दा उनलाई वर्षौं यातायात सेवा पाइँदैनजस्तो लाग्थ्यो। नेपाली सेनाको अथक

वडा अध्यक्षमाथि सांघातिक आक्रमण : नेपालगन्जमा उपचार सम्भव नभएपछि लखनऊ लगियो

नाला सफाई गरी पानीको निकास गर्ने विषयमा विवाद हुँदा नेपालगन्ज उपमहानगरपालिका–३ का वडा अध्यक्ष अय्यूव सिद्धिकीमाथि सांघातिक आक्रमण भएको छ । नालामा पानी जमेर जलमग्न भएपछि पानीको निकासका लागि नाला व्यवस्थित गर्ने क्रममा



Loading…