स्वास्थ्य

काजु चिकेन करी

भाद्र ८, २०७३ सामग्री  : चिकेन (छाला निकालेर पिस गरेको) १ केजी, आधा पिस नरिवल, ५–१० पिस पोटी लसुन, १ टुक्रा अदुवा, १० ग्राम धनियाँ, १५ ग्राम जिरा गेडा, २–३ पिस सुकमेल, २–३ पिस दालचिनी, एउटा प्याज ठूलो खालको काटिएको, २ सय ग्राम काजु, नुन स्वादअनुसार, ३ ठूलो चम्चा तेल, १ ठूलो चम्चा धनियाँ (काटिएको) […]

खाली पेट बिर्सेर पनि नखानुहोस् यी खानेकुरा, गम्भीर समस्या निम्तिन सक्छ

खाली पेट हुँदा पेटमा एसिडको मात्रा बढ्ने गर्दछ । यस्तो अवस्थामा एसिड बढाउने खानेकुरा खाँदा पाचनक्रिया सम्बन्धी समस्या हुन्छ जस्तै ग्याँस वा कब्जियतको सम्भावना बढ्ने गर्दछ । यस्तै १० खानेकुरा छन् जुन खाली पेट खाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ । केराः केरामा म्याग्नेसियमको मात्रा अत्यधिक हुन्छ । यसलाई खाली पेट खाँदा शरिरमा क्याल्सियम र […]

पूर्व–राष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव अस्पताल भर्ना भएका छन् । यादवको पेटमा समस्या आएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

स्मरण शक्तिका लागि

फाल्गुन २३, २०७२ –हामीले खाएको खाना पचेर रस बन्छ, रसबाट रक्त, रक्तबाट मांस, मेध, अस्थि, मञ्जा हुँदै अन्त्यमा वीर्य बन्छ । यी सप्त धातुमा वीर्यको मात्रा नै प्रधान हुन्छ । वीर्य शक्तिका रूपमा हुने भएकाले यसलाई ओजतेज पनि भनिन्छ । यसैले शरीरलाई शक्तिशाली बनाउनुका साथै मस्तिष्क पुष्ट भै स्मरण शक्ति बढाउँछ । –स्मरण शक्ति बढाउन […]

बालबालिकालाई एलर्जीबाट रोक्न बदाम

बिबिसी- बालबालिकालाई एलर्जीबाट जोगाउन तिनलाई बालककालमै बदाम खुवाउनुपर्ने केही शोधकर्ताहरूको दाबी छ । चार महिनाको उमेरदेखि नै बालबालिकाहरूलाई बदाम खुवाए तिनलाई एलर्जी नहुने बताइएको हो । यो कुरा अमेरिकामा भएको नयाँ शोधपछि खुलासा भएको हो । शोधले देखाएअनुसार शिशुवस्थामा नै बदाम खुवाइँदा ८० प्रतिशतले शिशुहरूमा हुने एलर्जीलाई घटाउन सहयोग हुने बताइएको छ । यो अध्ययन ‘द […]

झापामा प्रथम स्वास्थ्य महोत्सवको तयारी पूरा

काँकडभिट्टा (झापा)- नेपालमै पहिलोपटक झापाको मेचीनगरमा आयोजना हुन लागेको ‘स्वास्थ्य महोत्सव’को तयारी पूरा भएको छ । यही माघ ८ देखि १४ गतेसम्म मेचीनगर–१२ मा सञ्चालन हुने सो महोत्सवमा नेपालका ख्यातिप्राप्त २५ वटा अस्पतालका विशेषज्ञ डाक्टरहरूले बिरामीको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएका छन् । महोत्सवमा बिरामीको निःशुल्क उपचार र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्यका विषयमा विज्ञहरूबीच […]

सुक्खा खोकी रोक्ने ५ घरेलु उपाय

नुनपानीले कुल्ला गर्ने मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ । मह खाने सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ । अदुवा हालेको चिया खाने सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खाने […]

पुरुषहरुकै कारण बढी लाग्छ महिलाको पाठेघरमा क्यान्सर ! त्याे कसरी ?

धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्‍याउने उहाँले बताउनुभयो खतरा कसलाई धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई । शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि […]

बिहान तातो पानीमा हल्का नुन राखेर पिउनुका फाइदा

एजेन्सी – खानामा रिफाइन नुनको बढी प्रयोग गर्दा शरिरमा धेरै हानी हुन्छ । यदि रिफाइन नगरिएको नुन प्रत्येक दिन बिहान तातो पानीमा हल्का नुन राखेर पिउदा शरिरलाई फाइदा हुन्छ । तर नुन धेरै राख्नु हुँदैन । धेरै नुन खाँदा उच्च रक्तचापको खतरा हुन्छ । यदी तपाईलाई कुनै रोग लागेको छ भने चिकित्सकको सल्लाहमा मात्र नुन […]

डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने

काठमाडौं – सरकारले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, नर्स र स्वास्थकरुर्मीलाई अतिरिक्त समयसेवा दिएबापत तलबको ५० प्रतिशतसम्म आतिरिक्त पारिश्रमिक दिने भएको खबर आजको नागरिकमा छ । सरकारले नयाँ कार्यविधिमार्फत बिदाको दिनसमेत १० देखि ५ बजेसम्म निजी प्राक्टिस गर्न नपाइने र अन्य समयमा बाहिर काम गर्न पूर्वस्वीकृति अनिवार्य लिनुपर्नेसहित यस्स्तो व्यवस्था गर्न लागेको हो । दुइ बजेसम्म मात्र […]

Loading...

ताजा समाचार