स्वास्थ्य

क्यान्सरका कारण चार दिनको अन्तरमा दुई कैदीको मृत्यु

चितवन– चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको […]

मिर्गौलाका बिरामीले औषधि किन्नै सक्दैन

भक्तपुर सल्लाघारीकी सुनीता महर्जनको दुवै मिर्गौलाले काम गर्दैन। गत २ वर्षदेखि उनलाई साताको २ पटक डायलोसिस गर्नुपर्छ। ‘गहना बेचें, जग्गा बेचें, ऋणमा डुबें,’ उनले भनिन्, ‘अब गर्न केही बाँकी छैन, कसरी जुटाउनु उपचार खर्च।’ ४५ वर्षीया महर्जन उपचार गराउँदा गराउँदै थाकेको बताउँछिन्। विपन्न परिवारकी उनलाई उपचारका लागि अहिले मासिक २५ हजार रुपैयाँ खर्च लाग्छ। ‘सरकारले […]

आयुर्वेदका ‘भीष्मपितामह’

आयुर्वेद चिकित्सामा आचार्य गरेका बाबु तिर्थराज दरबारका  कविराज थिए । दरबारमा राजाका जेठा छोरा नै राजा हुने परम्पराजस्तै परिवारका जेठा छोरा शेषराजले पनि बाबुको विरासत धान्न आयुर्वेदकै बाटो समाते । आदिकवि भानुभक्त आचार्यको परिवारमा जन्म लिएपनि उनी आयुर्वेदतिर लागे । सातवर्षकै उमेरमा शिक्षाका लागि काठमाडौं झरे । दरबार हाइस्कूलबाट औपचारिक शिक्षा लिए । बाबुसँगै दरबार […]

हार्टअट्याक, ब्लडप्रेशर, कोलस्ट्रोल लगायतका समस्याहरुबाट छुटकारा पाउन केरा खानुहोस्

हार्टअट्याक, ब्लडप्रेशर, कोलस्ट्रोल लगायतका समस्याहरुबाट छुटकारा पाउन केरा खानुहोस् पाकेको केरा फलफुलहरु मध्ये बाहै्र महिना र संसारको सबै कुनामा पाइने मीठो फल हो । यो पहेंलो रङ्गको फल मननपारउनेहरु सायदै होलान । यद्धपी शरीरको आकार मोटो हुनेहरुका लागि भने यो पाकेको केरा आफ्नो नियमित खोराकमा सामेल गर्नुस भन्दा त्यती न्याय नहोला । शरीरलाई आवश्यक अनेकौ […]

थाहा पाउनुहोस तालुको कपाल झर्न रोक्ने ८ घरेलु उपाय

काठमाडौं । डिहाइड्रेसन हर्मोनको सन्तुलन विग्रनाले तालुको रौँ झर्ने गर्दछ । साथै खानपान तथा तनावको कारणले पनि अगाडिको रौ झर्ने हुन्छ । यस्तो समस्याको समाधानका लागी केहि घरेलु उपचार पनि छ। यदि घरेलु उपचार विधिले काम गरेन भने हेयर एक्सपर्टको सल्लाह लिनुपर्दछ । जान्नुहोस्, कपाल झर्न नदिने १० घरेलु यस्ता छन् । १) नरिवलको दुध […]

शरीरमा पानीको मात्रा कम भएर लाग्ने १० प्रकारका रोगहरु

बैज्ञानिकहरु भन्छन् –‘शरीशरीरमा पानीको मात्रा कम भएर लाग्ने १० प्रकारका रोगहरु रमा हुने पानीको मात्रा (६० प्रतिशत)को केवल १.५ प्रतिशत कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात ‘डिहाइड्रेसन’को असर देखा पर्न थाल्दछ ।’ ‘डिहाइड्रेसन’ धेरै कारणले हुने गर्दछ र तपाईँलाई तिर्खा लाग्नुको अलावा अरुपनि थुप्रै असर शरीरमा परिरहेको हुन्छ । डिहाइड्रेसनका असरहरु सास गन्हाउने : […]

धमनी र नसाकाे समस्याका कारण लाग्ने ६ रोग

कुनै व्यक्तिमा भास्कुलर सिस्टम (रक्तप्रवाहमा महत्वपूर्ण भूमिका भएका धमनी र नसा) सम्बन्धी समस्या छ भने त्यसलाई भास्कुलर रोग भनिन्छ भने त्यस्तो अवस्थामा गरिने सर्जरीलाई भास्कुलर सर्जरी भनिन्छ । भास्कुलर सर्जरीका क्रममा धमनी र नसामा भएका क्षति र आएका समस्यालाई शल्यक्रियाका माध्यमबाट उपचार गरिन्छ । ओपन सर्जरीलाई भास्कुलर सर्जरी भनिन्छ भने सानो प्वालमात्र गरेर गरिने सर्जरीलाई […]

कागती पानी खानुका फाइदा मात्र हैन यस्ता बेफाइदा पनि छन्

काठमाण्डौ । बिहानै खाली पेटमा कागती पानी पिउनुका अनेक फाइदा छन्। तर तपाई दिनहुँ कागती पाउनी पिउनु हुन्छ भने तपाई सचेत रहनु होला । कागती पानी खानुका फाईदा सगैँ बेफाईदा पनि थुप्रै छन् । १) ज्यादा कागतीपानीले दाँतलाई असार पुर्याउँछ । २) एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्यामा कागती पानीबाट बच्नु पर्छ। ४) तपाईको दाँतमा […]

भरतपुर अस्पतालमा एनआईसियु सेवा निःशुल्क हुने

भरतपुर – भरतपुर अस्पतालले नवजात शिशु सघन उपचार (एनआईसियु) सेवा निःशुल्क गर्ने भएको छ । अस्पतालको सेवा विस्तारसंगै एनआईसियु सेवालाई निःशुल्क गर्न लागिएको हो। अस्पतालको ५४ औं वार्षिकोत्सवको अवसरमा आईतवारदेखि यो सेवालाई निःशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए। नवजात शिशु सघन उपचार कक्षमा १२ वटा वेड संचालनमा छन्। अस्पतालले अब थप ८ वटा […]

मालदिभ्समा एक सय छहत्तरमा स्वाइन फ्लुको सङ्क्रमण

मालदिभ्स- मालदिभ्समा स्वाइन फ्लु (एच–१ एन–१) को सङ्क्रमण १७६ जनामा भेटिएको यहाँको स्वास्थ्य सुरक्षा निकायद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ । पछिल्लो समय स्वाइन फ्लुुको सङ्क्रमण भेटिएपछि सङ्कलन गरी पठाइएका शङ्कास्पद नमुनामा १७६ जनामा सो रोगको सङ्क्रमण भेटिएको हो । हाल सङ्क्रमितमध्ये २३ जनामा रोगको प्रभाव बढी भएको भेटिएपछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ […]


ताजा समाचार