स्वास्थ्य

मेवाको फलमात्र हैन, बोक्रा र पातका पनि छन यस्ता फाइदा

मेवा स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो । विज्ञका अनुसार मेवाको फल मात्र हैन रुख नै औषधि गुणले भरिएको छ। यसको प्रयोग रगतको कोलस्टेरोल मात्रा घटाउनेदेखि वाकवाकी लाग्नेसम्मका समस्याका लागि लाभदायि मानिन्छ । आज हामी तपाईलाई मेवाका फाइदाका बारेमा जानकारी दिदैछौँ १ छालामा मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ। यसले […]

हड्डीमा के–के रोग लाग्न लाग्छ ?

कम्मर दुख्ने, जोर्नीमा पीडा हुने र गर्धन दुख्ने समस्या वर्तमान जीवनशैलीमा सामान्य भइरहेका छन् । चिसो मौसममा यी समस्या अझ धेरै आएको अनुभव आम मानिसले गर्छन् । कतिपय अवस्थामा यी समस्याका अनेक समाधान खोजेर लाभ मिल्दैन । समस्या ठ्याक्कै पहिचान हुन सकेन भने समाधान हुने कुरा पनि भएन । धेरैको समस्या भए पनि हड्डीमा हुने […]

हड्डीमा के–के रोग लाग्न लाग्छ ?

कम्मर दुख्ने, जोर्नीमा पीडा हुने र गर्धन दुख्ने समस्या वर्तमान जीवनशैलीमा सामान्य भइरहेका छन् । चिसो मौसममा यी समस्या अझ धेरै आएको अनुभव आम मानिसले गर्छन् । कतिपय अवस्थामा यी समस्याका अनेक समाधान खोजेर लाभ मिल्दैन । समस्या ठ्याक्कै पहिचान हुन सकेन भने समाधान हुने कुरा पनि भएन । धेरैको समस्या भए पनि हड्डीमा हुने […]

यस्तो पो रहेछ क्यान्सर रोगी बढ्नुको कारण

काठमाडौं, ९  फागुन – सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि क्यान्सर तथा मुटु रोगी बढ्दै गएको यहाँ आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् ।   क्यान्सर काउन्सिल नेपालको आयोजनामा सेन्टजेभियर्स कलेजले आज यहाँ आयोजना गरेको वातावरणीय प्रभाव, धुम्रपानको नकारात्मक असर, क्यान्सर तथा मुटु रोगको बारेमा जनचेतनामूलक कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गरेका […]

मह र लसुनको प्रयोग गर्नुस्, यी रोगबाट बच्नुस्

एजेन्सी । मह र लसुनको प्रयोग भइरहेको हुन्छ । यिनको फाइदाबारे हामी केही जानकार पनि हुन सक्छौं । महमा एन्टिबायटिक, एन्टिब्याक्टेरियल गुण र लसुनमा एलिसिन र फाइबर हुने हुँदा धेरै प्रकारको पोषक तत्व पाइन्छ । तर, तपाईलाई यी दुबै चिज मिलाएर खाएमा मानव स्वास्थ्यका लागि के फाइदा पुर्याउँछ भन्ने थाहा नहुन सक्छ । महमा डुबाइएको लसुन […]

उपचारपछि कप्तान पारस घर फर्के

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सफल उपचारपछि आइतबार अस्पतालबाट घर फर्केका छन् । अचानक पेट दुखेपछि उनलाई शुक्रबार धापासीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस बीथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले उहाँको क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्द्राहरु मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरिएको अस्पतालका मेडिकल डाइरेक्टर […]

जन्डिसको औषधि भनेर ‘आकाशबेली’ खाँदा एकको मृत्यु

बैतडी, फागुन ९  । बैतडीको थलाकाँडा–१ बजाडामा घरायसी जडीबुटी ‘आकाशबेली’को रस खाँदा एक जनाको ज्यान गएको छ । अर्का एक जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । जन्डिसको बिरामी थलाकाँडा–ज्ञ१ का २३ वर्षका दिपेन्द्र रोकायाको शनिबार राती ९ बजेतिर ज्यान गएको हो । जन्डिसको औषधि भनेर दिपेन्द्र रोकाया र लक्ष्मण रोकायाले शनिबार दिउसो आकाशबेलीको रस […]

कुन कुन समय चुरोट पिउनु बढी घातक हुन्छ? थाहा पाउनुस्

एजेन्सी: हुन त चुरोट खानु नै स्वास्थ्यको लागि हानिकारक छ।तर पनि मानिसले चुरोट खाने एउटा यस्तो समय जुन बेला निक्कै हानिकारक मानिन्छ। यदि तपाई त्यो समयमा चुरोट खाँदै हुनुहुन्छ वा खाने सोच बनाइरहनु भएको छ भने कृपया भुलेर पनि नपिउनुहोस। त्यो समय कुन हो त ? यदि तपाई सधै खाना खाइसकेपछि चुरोट नियमित खाने गर्नु […]

क्रिकेट कप्तान खड्काको शल्यक्रिया, अभ्यासका लागि भारत जान नसक्ने

काठमाडौं,  फागुन ८ – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि अस्पतालबाट घर फर्किएका छन् । पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धासासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएका खड्काको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । पेटमा सानो प्वाल मात्र पारेर शल्यक्रिया गरिएकाले उनी चाँडै खेलमा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् […]

यस्ता ५ खाना, जसले यौन इच्छा बढाउन भियग्राको एक गोली बराबर काम गर्छ

एजेन्सी । तपाइलाई जानकारी छ वा छैन, यौन इच्छा बढाउनका लागि केही खानेकुरा पनि त्यतिकै शक्ति दिन्छ की जति भियग्राको एक गोलीले दिन्छ । कुन–कुन खानाले दिन्छ यौन शक्ति ? लसुनः हामीले भान्सामा सँधै प्रयोग गर्ने लहसुन यौन इच्छा बढाउँछ । लहसुनमा पाइने नाइट्रिक अक्साइड एन्जाइमले यौन चाहना बढाउन मदत गर्छ । सहजनः सहजन (एक […]


Loading...

Loading...

ताजा समाचार