स्वास्थ्य

यस्ता छन् सिमी खानुका फाइदा

काठमाडौँ । सिमीको तरकारी खानाले रगत सफा हुन्छ र छालासम्बन्धी विभिन्न रोगको प्रभाव कम हुन्छ । – सिमीमा फाइबर पाइन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ । – सिमीको तरकारी खानाले रगतमा हानिकारक कोलेस्टेरोलको मात्रा घट्छ । – सिमीको तरकारी मधुमेहका रोगीका लागि अत्यन्तै लाभदायक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।शुक्रबारबाट

जानी राखौ दुधमा बेसार मिसाएर खानुका अचुक फाइदा

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ । यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन्ः १.दैनिकरुपमा एक […]

जाडोमा भुलेर पनि नगर्नुस् यि ७ काम, जसले तपाईको जीवनमा ठूलो असर गर्छ

काठमाडौं । जाडोको सिजन छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउँछौं । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन । आज हामी हामीले जाडोमा अपनाउँन नहुँने केहि उपायका बारेमा चर्चा गरौं……. चिया–कफी बढी खानु जाडोमा तात्तातो चिया–कफी पिउदाको आनन्द नै बेग्लै हुन्छ । हामी धेरैलाई चिसोमा […]

यी लक्षणहरु देखिने बितिकै सावधान ! मिर्गौला बिग्रिदै गएको पनि हुन सक्छ !

मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये मिर्गौला एक हो । मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ । विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ ।जीवन व्यवहारमा सामान्य सुधार गर्दापनि यो खतरनाक रोगबाट बच्न सक्छौं । शुरु मै यसको असर देखिदैन । जब देखिन्छ तब निकै भयानक भइसकेको […]

यी नियम पालना गर्नुस् : जीवन निरोगी बनाउनुस्

काठमाडौं । मानिस आफ्नो स्वास्थ्यका लागि निकै चिन्तित हुने गरेको छ । स्वस्थ रहन अपाउनु पर्ने विधि गर्न छाडेर बरु अस्पताल उपचार गर्न जानेहरुको संख्या धेरै भेटिन्छन् समाजमा । यो राम्रो होइन । यसर्थ दैनिक सामान्य यी पालना गर्नुस् र आफ्नो जीवन निरोगी बनाउनुस् : बिहान पानी पिउनुस् सबै भन्दा पहिले उठ्ने वित्तिकै २÷३ गिलास […]

दुर्लभ शल्यक्रिया: १६ घण्टाको शल्यक्रियापछि टाउको जोडिएका दुई बालकलाई छुट्टाइयो

एजेन्सी । अमेरिकामा जन्मदै टाउको जोडिएका दई बालकलाई शल्यक्रिया गरी छुट्टाइएको छ । १३ वर्षीय जाडन र अनियस म्याक डोनल्डलाई न्युयोर्कस्थित एक अस्पतालमा शल्यक्रिया गरी छुट्टाइएको बीबीसीले जनाएको छ ।बालकहरुको जोडिएको टाउको छुट्टाउन १६ घन्टा लागेको चिकित्सकहरुले बताएका छन् । शल्यक्रियापछि उनीहरुको थप उपचार भइरहेको छ । शल्यक्रियापछि आफू निकै खुसी भएको बालकहरुकी आमा निकोली […]

शल्यक्रिया गरी एक किशोरको २० सेन्टीमिटर लामो पुच्छर काटियो

असोज २९ । ढाडमा २० सेन्टीमिटर पुच्छर पलाएका भारतका एक किशोरको शल्यक्रिया गरी पुच्छर काटिएको छ । नाम गोप्य राखिएका ती किशोरको १४ वर्षपछि ढाडमुनि पुच्छर पलाएको थियो । उनको पुच्छर जनाबरको जस्तै देखिने गरेको अभिभावक बताउछन् । समाजले हेप्न सक्ने डरमा किशोरका अभिभावकले सो घटना सार्बजनिक गरेनन् । तर पुच्छर निकै लामो भएर लुकाउनै […]

हरियो र्खोसानीको दैनिक सेवनले यस्ता रोगबाट बचाउछ…

कहिलेकाँही कडा र तिखो खाना पनि स्वस्थकर हुने गर्दछ । औषधी धेरैजसो कडा नै हुने गर्दछ तर त्यसको फाइदा निकै मिठो हुने गर्दछ । हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ रु खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ । हरियो […]

पत्थरी हुनुको मुख्यकारण र जोगिन सकिने उपायहरु

मानिसहरुलाई पत्थरीको समस्या आम रुपमा नै हुन्छ । गर्मी मौषममा त पत्थरीका विरामी ४० प्रतिशतले वृद्धी हुने चिकित्सकहरु बताउँछन् । पत्थरी हुनुको मुख्यकारण शरीरमा पानीको कमी, तापक्रम, आद्रता लगायत हुन् । नेपालमा लाखौं मानिस पत्थरीबाट पीडित छन् । यहाँ पत्थरीबाट जोगिनका लागि गर्नु पर्ने ७ कामको चर्चा गरिएको छ । १ प्रयाप्त पानी पिउनुस्ः गर्मी […]

क्यान्सरबाट जोगिन के खाने ?

काउली–परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ । यसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्छ । ब्रोकाउली खाइरहनाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेटलगायतका क्यान्सर हुने जोखिम कम हुन्छ । स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स […]

Loading...

ताजा समाचार