Banner

पूर्वराजपरिवारको चल सम्पति एकचालिस करोड

काठमाडौँ, ७ माघ । आर्थिक वर्ष २०७३÷७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ । नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ विभिन्न बैंक तथा सङ्घ संस्थामा दुई लाख ९५ हजार […]

सतिदेवीको गुह्य पतनबाट भएको स्थान गुह्येश्वरी

माघ ७, काठमाडौं । नेपलका विभिन्न शक्ति पिठमध्ये गुह्येश्वरी एक प्रमुख शक्ति पीठ हो । काठमाडौको गोलढुंगा नजिक गुह्येश्वरीको पुरानो मन्दिर रहेको छ । यहाँ महादेव पत्नि सतीदेवीको गुह्य पतन भएको थियो । त्यसैले यी देवीको  नाम गुहृयेश्वरी रहन गएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नेपालको संस्कारअनुसार राजा तथा महाराजाहरुले शक्ति पीठ उत्पन्न भएको […]

पतञ्जलीको मालिक नेपाली महिला, नेपालीलाई छैन रोजगारी!

गएको मंसीर १ गते निकै तामझमका साथ उद्घाटन भएको पतञ्जली आयुर्वेदिक उद्योग वीरगन्जको मालिक भने नेपाली रहेको पाइएको छ । रामदेव आफैंले लगानी गर्ने अवस्था नरहेपछि नेपालको सिरहा जिल्लाका एक स्थानिय महिलालाई कम्पनीको मालिक बनाई उनलाई जिम्मेवारी दिईएको उद्योग स्रोतले जनाएको छ । हुन त वीरगन्जमा भनिएपनि यो उद्योग वीरगन्जसँग सीमा जोडिएको बाराको प्रसौनी गावसको […]

बिदेशी को पिडा एकपटक पढ्नै पर्ने एक तोला होइन दश तोला सुन किन्नु बुढी । पाँच लाखको होइन पचास लाखको घर किन्नु दाजु ।

बिदेशी को पिडा……! ———————————- एक तोला होइन दश तोला सुन किन्नु बुढी । पाँच लाखको होइन पचास लाखको घर किन्नु दाजु । बिदेशमा छु म । मैले केही खानु लाउनु पर्दैन । जति पनि पैसाको माग गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन । किनकि बिदेशमा छु म यहा डलर मै छाप्ने गर्छु ! […]

उपहारको रुपमा कहिल्यै नलिनुहोस् यी ८ वस्तु

जो कोही पनि उपहार पाएमा खुशी हुन्छौ । तर, के कहिल्यै सोच्नु भएको छ, उपहार दिनेवालाको नियत कस्तो छ भन्ने ? किनकी उपहार दिनेको नियतमा खराबी छ भने तपाईको खुशीमा ग्रहण लाग्न सक्छ । त्यसैले, यस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ, कस्ता–कस्ता उपहार लिनु उचित र कस्ता लिनु अनुचित हुन्छ ? जान्नुहोस्, वास्तुशास्त्र अनुसार […]

आमाको गर्भमा के सोच्छ बच्चा ? अनि के भन्छ भगवानलाई ?

कुनै पनि महिलालाई आमा बनेको समय निकै खुसीको पल हुने गर्छ । आमाको गर्भमा नौ महिनासम्म शिशुको पालन-पोषण हुने गर्छ । चिकित्सा विज्ञानका अनुसार गर्भ अवस्थामा क्रममा आमाले खाने र गर्ने कार्यले गर्भमा रहेको सन्तानलाई असर गर्ने गर्छ । यही विषयलाई हिन्दु धर्मग्रन्थमा पनि बताइने गरिन्छ । गरूड पुराणमा शिशु आमाको गर्भमा रहँदादेखी जन्म लिने […]

फिशिंग वेबसाइटबाट चोरी हुँदैछन् जिमेलका डाटा, यसरी बच्नुहोस ह्याकिंगबाट

कतै तपाईंको जिमले एकाउन्ट ह्याक त भएको छैन ? फिशिंग स्पैमको माध्यमबाट एकाउट ह्याक भएको हुन सक्छ । सेक्योरिटी एक्सपर्ट्सले यस्तै फिशिंग स्पैम पत्ता लगाएका छन् । जसको माध्यमबाट जिमलेको यूजर नेम र पासवर्ड ह्याकर्ससम्म पुग्छ । ह्याक कसरी हुन सक्छ ? कसरी ह्याकर्सले फिशिंग वेबसाइटका माध्यमबाट जिमलेका डाटा चोरी गरिरहेका छन् भन्ने ओडफेन्सले एउटा […]

जिप दुर्घटना हुँदा १० जना घाइते, माओवादी नेताको हात भाँचियो

काभ्रे, ६ पुस । काभ्रेको डाँडापारीस्थित घर्तिछाप–८ मा जिप दुर्घटना हुँदा १० जना घाइतेका भएका छन् । गोकुले गाविसको टोकेदमारमा भएको तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछारको कार्यक्रममा सहभागी भएर बनेपा फर्किदै गरेको जिल्ला कृषि विकास कार्यालयको बा १ झ ५४०८ नम्बरको जिप घर्तिछापमा दिउँसो पौने २ बजे दुर्घटनामा परेको थियो । घाइतेहरुलाई उपचारका लागि हेलिकप्टर […]

भिरमा अड्कीएका व्यक्तिलाई सशस्त्र प्रहरी टोलीले बचायो

काठमाडौं–धनकुटा नगरपालिका १५ स्थित भीरमा अड्किएका करीव ४० बर्षीय कुमार सुवेदीलाई सशस्त्र प्रहरी टोलीले सकुशल उद्वार गरेको छ । अड्किएको अवस्थामा स्थानीयले देखेर सशस्त्र प्रहरी बल सुरक्षा वेस मुलघाटमा खबर गरेपछि सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म र बराह बाहिनी पकलीको समेत उद्वार टोली उनलाई बचाउन खटिएको थियो । एपीएफ टोलीले उद्वारपछि सुवेदीलाई उनको आफन्तको जिम्मा […]

चैतदेखि सुर्ती–चुरोट बेच्न छुट्टै पसल चाहिने

काठमाडौँ– सरकारले आगामी चैत १ गतेदेखि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न छुट्टै दर्ता चाहिने व्यवस्था गरेको छ। बीहिबार बसेको मन्त्रिपरिषद बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११(छ) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि छुट्टै दर्ता र छुट्टै पसलको व्यवस्था गरेको हो। स्वास्थ्य मन्त्री गगन थापाका अनुसार फागुन मसान्तभित्र सुर्तीजन्य पदार्थको […]

Loading...

ताजा समाचार