Banner-1

उपत्यकामा पार्क थपिँदै

काठमाडौं- काठमाडौं उपत्यकामा सुविधासम्पन्न नयाँ पार्क थप गरिने भएको छ। उपत्यकावासीलाई घुमफिर तथा विश्राम स्थल पर्याप्त नभएकाले नयाँ पार्क थप गर्न लागिएको हो। उपत्यकामा अहिले शंख पार्क, बालाजु पार्क, रानीवन पार्क, रत्नपार्क, युएन पार्क र त्रिभुवन पार्क गरी ६ वटा ठूला पार्क छन् भने ३० भन्दा बढी साना पार्क छन्। काठमाडौं महानगरपालिकाले यो वर्ष उपत्यकामा सानाठूला गरी […]

स्वस्थानी व्रतकथा, भाग – ८ (सतीदेवीको शव बोकी महादेवको पृथ्वीभ्रमण)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।। ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै– र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका– मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता । सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।। मूकं करोति […]

माघको सुरुमै जाडो कम, अब चिसो बढ्दैन : मौसमविद

काठमाडौं, माघ ७ – माघ महिना सुरु भएको ७ दिन मात्रै भएपनि चिसो कम हुन थालेको छ । अघिल्ला वर्षहरुमा माघभरि नै चिसो हुन्थ्यो । तर यसवर्ष माघको सुरुमै चिसो कम हुन थालेको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस थियो । शुक्रबारको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म रहने अनुमान छ […]

कलङ्की–कोटेश्वरका चार पुल निर्माण अन्तिम चरणमा

ललितपुर, ७ माघ । निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने चारवटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ । यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा पुलको कामसमेत रहेको योजनामा कार्यरत इञ्जिनियर रमेश दृष्टिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेलिङ राख्ने, फुटपाथ बनाउनेलगायतका […]

यो दिशामा मनी प्लान्ट राखे धन लाभ, यस्तो भए अशुभ

प्रत्यके बिरुवाले हाम्रो जीवनमा आफ्नै महत्व राख्छ, जस्तै घर भित्र राखिने मनी प्लान्ट । मनी प्लान्टले घरको शोभा बढाउँछ नै, साथै यो धन आगमनको सूचक पनि हो । यस्ता मनी प्लान्टलाई यदि गलत दिशामा राखिएमा धन आउनको सट्टा खर्च बढ्छ । त्यसोभए जान्नुहोस्, घरमा मिनी प्लान्टलाई राख्ने सही दिशा कुन–कुन हो ? दक्षिण–पूर्वी दिशामा – […]

आमाको गर्भमा के सोच्छ बच्चा ? अनि के भन्छ भगवानलाई ?

कुनै पनि महिलालाई आमा बनेको समय निकै खुसीको पल हुने गर्छ । आमाको गर्भमा नौ महिनासम्म शिशुको पालन-पोषण हुने गर्छ । चिकित्सा विज्ञानका अनुसार गर्भ अवस्थामा क्रममा आमाले खाने र गर्ने कार्यले गर्भमा रहेको सन्तानलाई असर गर्ने गर्छ । यही विषयलाई हिन्दु धर्मग्रन्थमा पनि बताइने गरिन्छ । गरूड पुराणमा शिशु आमाको गर्भमा रहँदादेखी जन्म लिने […]

पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

काठमाडौँ, ६ माघ । पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासीलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश भएपछि त्यसले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको […]

यमबुद्वको पोष्मार्टम रिपोर्ट सार्वजनिक, बंगारा भाँच्चिएको भेटियो

काठमाडौं । चर्चित र्याप गायक अनिल अधिकारी ‘यमबुद्व’ को पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । गत सोमबार उनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको हो । रिपोर्टमा उनले आत्महत्या गरेको नै र आत्महत्या हुनुभन्दा अघि मदिरा सेवन गरेको देखाएको छ । साथै उनको बंगारा भाँच्चिएको पनि रिपोर्टमा छ । उनको पोष्टमर्टम रिपोर्टमा उनले लागुऔषधको सेवन नगरेको पुष्टि […]

आमाहरू नै जुटे बालमैत्री शिक्षामा : सुधार भयो पढाई

छोरीछोराले राम्रो पढेको देखेर आमाहरू सङ्गठित भइ विद्यालयमा आमा समूह गठन गर्न थालेका छन् । आमा समूहले आ–आफ्ना छोराछोरीलाई समयमा खानादिने, सरसफाइ गरेर दैनिक विद्यालय पठाउने र महिनामा एक पटक विद्यालयमा कक्षा शिक्षकसंँग बैठक बसेर छलफल गर्ने गरेका छन् । ध्रुबसागर शर्मा म्याग्दी । पाँच वर्षदेखि जिल्लामा सुरु भएको बालमैत्री शिक्षा कार्यक्रम बालबालिकामा लोकप्रिय भएपछि […]

नेपालका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरे

न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् । प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रकला, हस्तकलाअन्तर्गत काठ, माटो, सिलाइबुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न वस्तु, फोटो प्रदर्शनी, घर भवन मन्दिर र […]

Loading...

ताजा समाचार