अार्थिक/अर्थ

बाढीबाट चितवनमा २ करोड ७४ लाखका पशुपन्छी क्षति

चितवन : बाढीका कारण जिल्लामा चितवनमा दुई करोड ७४ लाख ४३ हजार रुपैयाँ बराबरको पशुपन्छीको क्षति भएको छ। जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ। बोइलरतर्फ एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा ८८ लाख ४४ हजार, स्थानीय कुखुरा तीन लाख तीन हजारको क्षति भएको छ। बाढीका कारण […]

रौतहटमा राहत बाँड्दै बलिउड अभिनेत्री मनिषा कोइराला

रौतहट । जिल्लाका विभिन्न स्थानका बाढी पीडित महिलाहरुलाई राहत बाँड्न बलिउड अभिनेत्री मनिषा कोइराला रौतहट आएकी छिन । यूएनएफपीएको गुडवील एम्बेसेडर समेत रहेकी मनिषा यतिवेला रौतहटका बाढीबाट प्रभावित भएका बस्तीमा पुगेर स्थानियलाई राहत बाँड्न व्यस्त छिन् । “बाढीका बेलामा खासगरी किशोरी, तथा गर्भवती महिला तथा आमाहलाई विभिन्न समस्या आउन सक्छ ।” अभिनेत्री कोइरालाले भनिन, “घरवार […]

विप्रेषणको सात प्रतिशत रकम व्यवसायमा प्रयोग

काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा विप्रेषणबाट प्राप्त सात प्रतिशत रकम मात्रै व्यापार, व्यवसायमा प्रयोग हुने गरेको पाइएको छ । इस्टिच्युट फर इन्टिगे्रेटेड डेभलेपमेन्ट स्टडीज आइआइडिएस र इन्टरनेशनल एजेन्सी फर कन्ट्री इन्फरमेसन आइएएससिआइले हिमाल, पहाड र तराईका ३१ जिल्लाका घरधुरीमा गरको सर्वेक्षणका आधारमा ‘आप्रवासका कारण नेपालको विकासमा परेको बढ्दो प्रभाव’ विषयक अनुसन्धान प्रतिवेदन आज सार्वजनिक गरिएको […]

अर्बपतिका सन्तानको भड्किलो जीवनशैली

संसारमा धनले कसलाई पो पुगेको छ र ? आफूसँग जति सम्पत्ति भए नि थप आर्जन गर्नुपर्छ भन्ने मानसिकता धेरैको हुन्छ । फेरि धन कहाँ र कसरी खर्च गर्ने भन्नेबारे धेरैलाई जानकारी पनि हुँदैन । एउटा अनुसन्धानले के देखाएको छ भने धनी भएपछि खर्चचाहिँ गर्नैपर्ने सोच धेरैको हुन्छ । हो, यस्तै सोच भएकाहरूलाई पछ्याउने कम्पनीहरूको कमी […]

बाराका बाढी पिडितलाई ‘धुर्मुस–सुन्तली’ को राहत

सिमरा (बारा) – धुर्मुस सुन्तली फाउन्डेसनले दिएको राहत पाएपछि खुशी भएकी बारा रमौलीकी ७३ बर्षिया हरिनादेबी पासवानलाई राहत स्याहार्न हम्मे पर्यो । धुर्मुस सुन्तलीको सहयोगमा राहत बितरण गर्ने भनेर उपमहानगरले घरैमा सवारीको साधन लगेपछि गाडी चढेकी पासवानले राहत बितरण स्थलको बाहिरपट्टी राहत कुरेर बसिरहेकी थिइन् । राहत पाएका अन्य धेरै परिवार सामान घरसम्म लैजान तयारी […]

खारेज हुँदै ४ हजार मेगावाटका आयोजना

काठमाडौं । चार हजार दुई सय ३२ मेगावाटबराबरको विद्युत्तको लाइसेन्स लिएका ४१ आयोजना खारेज गर्ने प्रक्रिया सुरु भएको छ । लाइसेन्स लिएका तर उत्पादन अनुमतिपत्रको निवेदन दिए पनि आवश्यक प्रक्रिया पूरा नगरेका आयोजनाको लायसेन्स खारेज हुने भएको हो । लाइसेन्स आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गर्न वित्तीय व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण […]

बाणिज्य बैकले गरे १९ खर्ब ५७ अर्ब २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन

काठमाण्डौ । आर्थिक बर्ष २०७३÷७४ मा २५ बाणिज्य बैकले १९ खर्ब ५७ अर्ब २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । २५ बाणिज्य बैंकले यसअवधिमा कूल १६ खर्ब पाँच अर्ब ९५ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेका छन । नेपालमा भएका वाणिज्य बैंकहरुको उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाह समेत बढ्दै गएको छ । […]

साताको पहिलो दिन नै दोहोरो अंकले घट्यो नेप्से, कसले कमायो अनि कसले गुमायो ?

भदौ ४, काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ७८ दोहोरो अंकले ओरालो लागेर१ हजार ६ सय १७ दशमलव ९७ विन्दुमा बन्द भएकोछ । परिसूचक तल झरे पनि कारोबार रकम केही बढेकोछ । समग्रमा बजार ०.७२ प्रतिशतले ओरालो लागेको हो ।   साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ११ दशमलव ७८ अंकले […]

आज सुन-चाँदीको भाउ घट्यो

काठमाडौं – हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुन आइतबार तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन आइतबार तोलाको ५५हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थयो । यस्तै शुक्रबार तोलाको […]

बाढीपीडितको नाममा विद्यार्थीलाई स्कुलको यस्तो उर्दी

तराईमा बाढी पहिरो पीडितलाई राहत दिने भन्दै राजधानीका केही निजी विद्यालयले विद्यार्थीलाई अनिवार्य रकम ल्याउन उर्दी गरेका छन् । निजी विद्यालयहरुले विद्यालयको सयोग भन्दै सरकारलाई बुभाएर नाम कमाउन विद्यार्थीसग रकम उठाएका हुन् । सांसद गीता रानाको ग्यालेक्सी पब्लिक स्कुलले हरेक बर्ष विद्यार्थीलाई दुई सय रुपैयाँ अनिवार्य ल्याउन उर्दी गरेको पाइएको छ । रानाले भने रकम […]

Loading...