मनोरञ्जन

Viral: प्राईभेट पार्टीमा लुकेर रोमान्स गर्दैथिए रणवीर–दीपिका

केहिदिन पहिला दीपिका पादुकोण र रणवीर सिंह अबेर राती डिनर गरिरहेका थिए । जसको फोटो अहिले सोसल मिडियामा भाईरल भएको छ । फोटोमा दीपिकाले निलो रङको नाइटसुट लगाएकी थिईन् । पार्टीको केहि अरु फोटोहरु पनि बाहिर आएको छ । फोटोमा रणवीर र दीपिका एकदमै धेरै नजिक आएका थिए । दीपिका र रणवीर को यस्तो मोमेन्टको […]

जब अमिताभलाई उछिने चिरन्जीवीले !

अभिनेता चिरन्जीवी हिजोबाट ६२ वर्षका भएका छन् । उनको जन्म २२ अगस्ट १९५५ मा भएको थियो । चिरन्जीवीले साउथ इन्डियन फिल्मसँगै बलीउडमा समेत आफ्नो पाइला राखिसकेका छन् । उनको फिल्ममा दमदार एक्सन रहन्छ भने रोमान्सको पनि फरक अन्दाज देख्न सकिन्छ । रजनीकान्तपछि चिरन्जीवी मात्र यस्ता अभिनेता हुन्, जसलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । चिरन्जीवी नामबाट […]

‘ब्रेकअप’ मा आशिरमानको जोडी शिल्पा

गएको वर्ष प्रदर्शनमा आएको अनमोल केसी र श्रृष्टि श्रेष्ठ अभिनित फिल्म ‘गाजुल’ निर्माण गरेका निर्माता रोहित अधिकारीले आफ्नो नयाँ फिल्म ‘ब्रेकअप’का लागि नायिका फाइनल गरेका छन् । नायकमा आशिरमान देशराज श्रेष्ठलाई महँगो पारिश्रमिकमा फाइनल गरेपनि केही महिनादेखि निर्माता अधिकारी नायिकाको खोजीमा थिए । हेमराज वीसीले निर्देशन गर्न लागेको यो फिल्ममा नायक आशिरमानको जोडीको रुपमा नव–नायिका […]

जब अनमोलले घुँडा टेकेर बुवाको हातबाट अवार्ड लिए अमेरिकामा गरे प्रशंसा….!

नवनायक एवं भुवन केसी पुत्र अनमोल केसी युवापुस्ता माझ चर्चित छन् । साथै उनलार्इ पछिल्लो समय नेपाली चलचीत्रमा हिट स्टारको रूपमा लिइन्छ । उनीद्धारा अभिनित फिल्म ‘होस्टेल’, ‘जेरी’ गाजलु आदी चलचित्र सुपरहिट छन् । यति बेला चलचित्र ‘कृ’को सुटिङमा व्यस्त रहेका अनमोल केही दिन अघि अवार्ड समारोहको लागी अमेरिका पुगेका थिए । अनमोलले उक्त अवार्डमा […]

सलमान, शाहरुख र आमिरलाई पछि पार्दै प्रभास पहिलो स्थानमा (भिडियो रिपोर्ट)

सलमान, शाहरुख र आमिरलाई पछि पार्दै प्रभास पहिलो स्थानमा (भिडियो रिपोर्ट) Prabhas is a popular Indian actor known for his work in Telugu cinema. He was born on October 23, 1979 in Chennai, India. His debut movie was Telugu movie Eeshwar in 2002. He made his first Bollywood appearance in the film Action Jackson in […]

४ घण्टा सुटिङ रोकिने गरी गायब भए करण र शाहरुख

शाहरुख खानलाई बलिउडमा उनको कामको लगावको कारणले मानिन्छ त हालै उनको कारणले सुटिङको लागि घण्टौ कुनुपर्यो । भारतीय मिडियाका अनुसार मुंबईको यशराज स्टुडियोमा २२ अगस्टको दिउँसो २ बजे ‘टेड टक इंडिया’को सुटिङ हुनुपर्ने थियो । यो भन्दा पहिला दुई एपिसोडको सुटको लागि शाहरुख खान समयमा आएका थिए र समयमा सकिएको पनि थियो तर २२ अगस्टमा […]

दक्षिण भारतका महँगा अभिनेता

अभिनेता प्रभास ‘बाहुबली’ का दुवै शृंखलाको सफलतापछि सबैको नजरमा परे । भारतीय फिल्म उद्योगका धेरै निर्माता उनीसँग काम गर्न चाहिरहेका छन् । यही बढ्दो लोकप्रियताको मौका छोपेर प्रभासले आफ्नो मूल्य बढाइदिएका छन् । उनी अब प्रतिफिल्म ३० करोड भारु लिन्छन् । पहिले उनी २०–२५ करोडमै काम गर्थे । प्रभास , २५–३० करोड भारु प्रभासले आफ्नो […]

सिद्धार्थ–ज्याकलिनलाई निर्देशकले नै रोक्नुपरेको गीत सार्वजनिक

सिद्धार्थ मल्होत्रार र ज्याकलिन फर्नान्डिज स्टारर फिल्म ‘अ जेन्टलम्यान’ को नयाँ गीत रिलिज भएको छ । ‘लागी ना छुटे…’ बोलको गीत एकदमै ईमोशनल किसिमको गीत छ, जसमा सिद्धार्थ र ज्याकलिनले निकै बोल्ड सिन दिएका छन् । भिडियोमा दुवैले लिपलक किस समेत गरेका छन् । भारतीय मिडियाका अनुसार यी दुवै यो सिन दिदाँ यति धेरै एकअर्कामा […]

८० केजी तौल घटाएपछि सनी लियोनलाई डान्स सिकाउन पुगे कोरिग्राफर आचार्य

काठमाडौं । संजय दत्तको आगामी चलचित्र ‘भूमि’ मा रहेको सन्नी लियोनीको आइटम गीत हेर्नुभयो होला । हालै गीतको सुटिङ सकिएर गीत सार्वजनिक गरिएको छ । जसमा सनी ब्याकस्टेज डान्सरका साथ प्रस्तुति दिँदै गरेकी देखिएकी छिन् । सनीलाई डान्स सिकाउने कोरियोग्राफर को होलान् ? सनीको सुन्दर नृत्य हेरेपछि मनमा प्रश्न अवश्यै उठ्न सक्छ । सनीको यो […]

ऋषि धमलाकी श्रीमतीले चलचित्र बनाऊदै, नायिका आफै

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले चलचित्र निर्माण गर्ने भएकी छिन । उक्त चलचित्रमा नायिका पनि ऊनी आफै हुने भएकी हुन । सत्यराज चौलागाईको निर्देशन रहने फिल्ममा दीपक घिमिरे नायकको रुपमा देखिँदैछन्। संगीतको पाटो गायक सुगम पोखरेलले समाल्ने बताइएको छ। यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको फिल्मको छायाँकन भने दशैँ–तिहारको बीचबाट हुनेछ। क्यानडा बसोबास गर्दै आएकी एलिजा […]

Loading...