रोचक

निद्रा लाग्दैन ? यो विधि अपनाउनुभयो भने एकैछिनमा फुस्स निदाइन्छ

धेरै मान्छेले दिनभरि काम गरी राति ओछ्यानमा डङ्रङ्ङ लड्दा पनि सुत्न नसकेर यताउता कोल्टे फेरेर बिहान पार्छन् । बेस्मारी थकाई लागेर ओछ्यानमा पल्टिँदा पनि सुत्न नसकेर तनाव हुन्छ धेरैलाई । कोही मनतातो दूध पिएर सुते निद्रा लाग्छ भन्छन् भने कोही चाहिँ भेडा गनेर बसे निदाइन्छ भन्छन् । तर कुनै पनि विधि आफैंमा रामवाण होइन । […]

तपाईको दांतको बिचमा खालि भाग छ ? यस्तो हुन्छ तपाईको भाग्य

सांमुद्रिक शास्त्र का अनुसार जुन मानिसहरुको दाँतको बिचमा खालि भाग हुन्छ उनिहरुको भाग्यफल तथा स्वभाव कस्तो हुन्छ भनेर एक प्रकारको टिप्पणी गरेको छ । शास्त्रको मान्यता अनुसार शरीरको माथि देखि तल सम्मको शरीरको बनावट हेरेर नै सबै कुराहरु पत्ता लगाउन सकिने बताइएको छ । जस्तै उनिहरुको स्वभाव, चरित्र तथा भुतकाल तथा बर्तमान र भविष्यको अन्दाज […]

किन हुन्छ महिलामा बढी यौन प्रतिक्रिया ?

महिलाहरुको यौन जीवन, यौनप्रतिको आकर्षण र यौन इच्छाका विषयमा गरिएको एउटा अध्ययनले विपरीत लिङ्गप्रति आकर्षित हुने महिलाहरुको यौन प्रतिक्रियामा बढी विविधता हुने पत्ता लागेको छ। अध्ययनका क्रममा महिलाहरुले यौन सम्बन्धका विषयमा कुराकानी गरिएको ससाना भिडियो क्लिप हेरेका थिए, दोस्रो चरणमा महिलाहरुले कुनै पुरुष वा महिलाका साथ बसेर योसँग सम्बन्धित कथा सुनेका थिए । यसक्रममा फोटोप्लेथिस्मोग्राफ […]

महिलामा यौन चहाना बढी हुनुको यस्तो छ कारण

एजेन्सी । प्राकृतिक रुपमा महिला र पुरुषका स्वाभावमा केही भिन्नता छन । यौन रुची पनि यसै अन्तर्गत महिला र पुरुषमा भिन्न भिन्न प्रकृतिको हुन्छ । पुरुषले सेक्सका बारेमा धेरै कुरा गर्छन् भने महिलाले सेक्सको चाहना धेरै राख्छन् । विभिन्न खोज तथा अनुसन्धानबाट निष्किएका कारण यस्ता छन् । यसले शारिरिक सन्तुष्टि प्रदान गर्छः सेक्सप्रति एडिक्टेड हुनुमा […]

सेक्स कतिबेला र कतिपटक गर्ने ?

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । […]

इन्डोनेसियाको तटमा भेटियो १५ मिटर लामो अनौठो जीव

एजेन्सी इन्डोनेसिया – इन्डोनेसियाको तटमा अनौठो समुद्री जीवको शव देखा परेको छ । करिब १५ मिटर लामो जीवको शव मालुकु प्रान्तको सेरम टापुको तटमा स्थानीयहरुले फेला पारेको जकार्ता ग्लोबले बताएको छ । मंगलबार राती पहिलो पटक यसलाई देखेका ३७ वर्षीय अश्रुल टुनाकोटाले शुरुमा डुङ्गा भएको सोचेका थिए । त्यसयता यो अनौठो जीवलाई हेर्न सयौँ मानिस […]

हेरौ कस्तो रहस्मयी कुवा पानी छुने बित्तिकै सबै कुरा बन्छन् ढुंगा पुरा हेर्नुस

लण्डन । पानी छोएपछि हरेक कुरा ढुंगा बन्ने कुरा कसले पत्याउला ? दन्त्यकथामा ामत्रै सुनिन्छन् यस्ता कुराहरु । तर लण्डनमा एउटा एउटा यस्तो रहस्यमयी कुवा छ, जहाँको पानी छोएपछि हरेक बस्तु ढुंगामा परिणत हुने गरेका छन् । बेलायतको नीड नदी किनारमा रहेको नेयर्सबरो गाउँमा यो कुवा रहेको छ । यसलाई उनीहरु राक्षसको कुवा पनि भन्छन् […]

आखिर के थियो रविना टण्डनको ट्वीट्मा ?

एजेन्सी । बलिउड अभिनेत्री रविना टण्डनले गरेको एक ट्वीट्का कारण यतिबेला भारतमा तहल्का मच्चिएको छ। रामायणबारे रविनाले गरेको ट्वीटमाथि व्यक्तिहरुले बनाएका ट्रोल यतिबेला सामाजिक सञ्जाल छ्यापछ्याप्ती भएका छन्। केही दिन उनले लेखेकी थिइन्, ‘मुगल र ब्रिटिसले हाम्रो इतिहासका साथ छेडछाड गरे । तर हामीलाई यो मान्नै पर्ने रामायणले विवश गरिदियो।’ यसैका साथ उनले रामायणको वास्तविक […]

विश्वमै पहिलो पटक प्रहरीको ड्युटीमा रोबोट, दुबईले रच्यो इतिहास

दुबई, जेठ ११ । दुबईले विश्वमै पहिलो पटक रोबोटलाई प्रहरीको ड्युटीमा परिचालन गरेको छ । प्रहरीको ड्युटीमा परिचालन गरिएको रोबोटलाई हाल शपिङ मल र पर्यटन स्थलको सुरक्षामा खटाइएको छ । मानिसले रोबोट समक्ष अपराधका सूचनाहरु पनि टिपाउन सक्ने जनाइएको छ । रोबोटले जरिवाना असुल्ने, यसको छातीमा लगाइएको टच स्क्रिनका मद्दतले सूचना हासिल गर्न सकिने अधिकारीहरुको […]

देखिन थाले बल्ल हिमाली जटायु

बेनी म्याग्दी – म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु गिद्ध देखिन थालेका छन् । विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र बासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयवासीले बताएका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली […]