समाचार

ट्र्याक्टरले किच्दा एकजनाको मृत्यु

खोटाङ, १६ वैशाख । ट्र्याक्टरले किचेर आज एक बालकको मृत्यु भएको छ । को२त ५८८० नंको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–७ का १० वर्षीय सिसन राईको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई कारबाही […]

माओवादी केन्द्रका सात केन्द्रीय सदस्यद्वारा राजिनामा

वैशाख, सल्यान १६– नेकपा माओवादी केन्द्रका सातजना केन्द्रीय सदस्य सदस्यहरुले राजिनामा दिएका छन् । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा असन्तुष्टी जनाउँदै उनीहरुले राजिनामा दिएका हुन् । अन्यायपूर्ण, पुर्वाग्रही तथा वास्तविक धरातलभन्दा बाहिर गएर मयेर र उपमेयर छनौट गरेको भन्दै सामुहिक राजिनामा दिएको घोषणा गरेका हुन् । माओवादी केन्द्रीय सदस्य, जिल्ला कमिटी बागचौर नगर कमिटी […]

दैजी–बेल्डाँडी सडक खण्डको डिजाइन निकुञ्जलाई नदिँदा निर्माण कार्य ठप्प

कञ्चनपुर, बैशाख १६ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीकोमा रहेको दैजी—बेल्डाँडी सडक निर्माण कार्यको डिजाइन सडक कार्यालयले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई नबुझाउदा सडक निर्माण कार्य ठप्प भएको छ । निकुञ्जको बाटो निर्माणगर्दा वन र बन्य जन्तुलाई कुनै पनि असर नपुग्ने गरि निर्माण गर्नु पर्ने हुन्छ । दैजी—बेल्डाँडी सडक खण्डमा निर्माण हुने कालोपत्रेको […]

ट्याक्टरले किचेर बालकको मृत्यु

खोटाङ । ट्याक्टरले किचेर आज एक बालकको मृत्यु भएको छ। को २ त ५८८० नंको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–७ का १० वर्षीय सिसन राईको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए। ट्याक्टर चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया थालिएको र […]

घाइतेको उपचार नगर्ने मणिपाल अस्पतालको दर्ता खारेज गर्न स्वास्थ्यमन्त्रीलाई सुझाव

वैशाख १६, २०७४- स्वास्थ्यमन्त्री गगन थापाका कानुनी सल्लाहकारले पोखरास्थित मणिपाल अस्पताल र कार्यरत चिकित्सक दुवैको दर्ता खारेज गर्न सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अध्ययनपछि कानुनी सल्लाहकारले मन्त्रीलाई यस्तो सल्लाह दिएका हुन् । स्वास्थ्य मन्त्रालयको छानबिन समितिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालले दुर्घटनामा घाइते भएकाको उपचार नगरेकोबारे प्रशासन र चिकित्सक दुवै […]

एमाले चुनावी सभामा लगिएको जिप दुर्घटना : एकको मृत्यु, ९ घाइते

स्याङ्जा, वैशाख १६ – नेकपा एमालेको भातृ संगठन युवा संघ स्याङ्जाले बिरुवा अर्चले गाउँपालिकाको बिरुवामा आयोजना गरेको चुनावी सभाका सहभागी लिएर गएको जिप दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ओरष्टेबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ५४४३ […]

कमलादीमा मोटरसाइकल दुर्घटना : ललितपुरका प्रकाश सुवेदीको मृत्यु

काठमाडौँ । कमलादीमा सवारी दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । बा६७प ४४०० र बा७४प ३३०१ नंका मोटरसाइकल आपसमा ठोकिँदा बा७४प ३३०१ मा सवार ललितपुरका प्रकाश सुवेदीको मृत्यु भएको हो । गम्भीर घाइते सुवेदीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको […]

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण

काठमाडौँ, वैशाख १६ – प्रधानसेनापति राजेन्द्र क्षत्रीले मकवानपुरको हेटौँडास्थित मध्यपृतनालय, काभ्रेपलाञ्चोकको भकुण्डेवेसीस्थित २६ नं बाहिनी अड्डा तथा पर्साको वीरगञ्जस्थित बरख गणको आज नरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले पृतनालय, बाहिनी अड्डा तथा गणको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

एमाले ज्ञानेन्द्रलाई सिंहासनमा फर्काउन सक्रिय छ : माओवादी प्रभावशाली नेता गोपाल किराँती

काठमाडौं, वैशाख १६ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फर्काउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता किराँतीले यस्तो आरोप लगाएका हुन् । उनले एमालेले मुलुकको निकासको लागि ल्याइएको संशोधन विधेयकको विरोध गरेर नाटक मञ्चन […]

उर्जामन्त्री शर्मा भन्छन् : ‘३ बर्षभित्र भान्साबाट ग्यास हटाउँछौँ

रुपन्देही, वैशाख १६ – नेपाल सरकारका उर्जामन्त्री जर्नाजन शर्माले तीन बर्षभित्र खाना पकाउने ग्यासलाई बिस्थापित गर्ने गरी बिजुली उत्पादनमा सरकार प्रयत्नशील रहेको बताएका छटन् । शनिबार बुटवलमा प्रेस सेन्टर रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो कुरा बताएका हुन् । उहाँले तीन वर्षपछि चुल्लो र भान्सामा ग्यास होइन बिजुली बाल्ने बताउनु भएका छ । […]