अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता

पोखरा । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैधरुपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन् । आइतबार राती नदीबाट अवैधरुपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा

शुक्लाफाँटामा वृहत् डेउडा प्रतियोगिता सम्पन्न

गौरब बिष्ट शुक्लाफाँटा - शुक्लाफाँटानगरपालिका वडा नम्बर ११ दिपनगरमा वृहत् डेउडा प्रतियोगिता २०७४ सम्पन्न "प्लास्टिक रहित सरसफाई युवाको अभियान,बिर्हत डेउडा प्रतियोगिता सुक्लाफाटाको पहिचान "भन्ने मूल नाराका साथ भाद्र १५

बाढीपिडितका लागी अर्को एकीकृत नमुना बस्ती बनाउने धुर्मुससुन्तलीको उद्घोष

काठमाडौं - कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’

धनगढीमै पहिलो पटक ३ वडाहरु पुर्ण खोप घोषणा

धनगढी - धनगढी उपमहानगरपालिकाको साविकको फूलवारी गाविसका ३ वडाहरु पुर्ण खोप वडा घोषणा भएका छन् । वालवालिकामा देखा पर्ने बिभिन्न ११ प्रकारका रोगहरुबाट बच्न, शिशु मृत्युदर कम गर्न तथा वालवालिकालाई निरोगी बनाउने लक्ष्यका साथ

म्याग्दीबाट वार्षिक ६ हजार केजी जडिबुटी निकासी

विभिन्न किसिमका स्वास्थ्यबद्र्धक जडिबुटीहरुको सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीबाट एक वर्षको अवधिमा झण्डै ६ हजार केजी जडिबुटी निकासी भएको छ । गएको आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न १६ प्रकारका गरी कुल ५ हजार ९८४ दशमलब ७

अन्डी धान नभेटिँदा ‘अट्‍वारी’को चिन्ता

धनगढी।  पश्चिम नेपालको थारु समुदायमा अट्वारी पर्व नजिकीए संगै यतिबेला अन्डी धानको खोजीकार्य भैरहेको छ । पछिल्लो समय धान खेतीमा बढ्दो व्यवसायकरण संगै रैथाने प्रजातिको अन्डी धान लोप हुने क्रममा पुगेको छ । जुनकारण, अट्वारी

थारुहरुले मनाउने आट्वारी पर्वको विषेश साँस्कृतिक कार्यक्रम आज देखि सुरु हुँदै

डीएन बोहरा - कैलालीको गौरिगंगा नगरपालिका अन्तरर्गत मसुरिया साझा बजारमा आट्वारी विशेष साँस्कृतिक कार्यक्रम आजबाट सुरु भएको छ । हमार म्युजिक बगियाका अध्यक्ष बिर चौधरीको सभापतीत्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि पुर्ब

रोटरी र पिपुल टु पिपुलद्धारा माडीका बाढीपिडितलाई सहयोग

माडी  । नारायणगढ रोटरी क्लब र पिपुल टु पिपुल अर्थात “एक अर्काका लागि” नामक संस्थाले माडीमा खाद्यन्न तथा लत्ताकपाडा वितरण गरेको छ । आज (शनिवार) वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरि माडी नगरपालिकाका दुई, तीन, छ र नौ नम्बर वडामा

थारु समुदायमा ‘चौठी चान पर्व’

थारुहरुले भाद्र चतुर्थी तिथिका दिन मनाइने पर्वलाई चौठी चान भनिन्छ। थारुहरुको परम्परागत, धार्मिक र सांस्कृतिकपर्व मध्येको चौठी चान पनि एक हो। लोक धारणाअनुसार आजको दिन उदाउने चन्द्रमामा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको

थारु समुदायको अट्वारी पर्व र पूजा र विधि:-

जुद्ध चाैधरी, ‘सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णाजन्माष्टमी पछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्धारा दिनभरी व्रत रही साँझ पुरुषद्धारा नै पबित्र तरिकाले रोटी पकाई दही, फलफूल आदि परिकार



Loading…