सामाजिक सेवामा होमिएका धुर्मुस–सुन्तलीले ‘कमाउँ धन्दा’ चलाएकै हुन त ?

काठमाडौँ । सामाजिक सेवामा होमिएका धुर्मुस–सुन्तलीमाथि उजुरी दर्ज भयो । आरोप थियो, समाज सेवाका लागि खोलिएको ‘धुर्मुस–सुन्तली फाउन्डेसन’का लागि आउने आर्थिक सहयोग कुञ्जना घिमिरेका खातामा गएको । उसो त फाउण्डेसन पारदर्शी नभएको

२५ करोडको खाद्यान्न नष्ट

नेपालगन्जः केही दिनअघि बाँकेमा आएको बाढीका कारण २५ करोड रुपैयाँ बराबरको खाद्यान्न नष्ट भएको छ । बाढीले सयौं घर डुब्दा ती घरमा रहेको करिब २५ करोड मूल्यको खाद्यान्न भिजेर तथा बगेर नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ

गोर्खालीलाई वार्तामा आउन वंगाल सरकारको आग्रह

दार्जिलिंग । छुट्टै प्रान्त गोर्खाल्यान्ड माग सहित आन्दोलनरत पक्षलाई भारतको पश्चिम वंगाल सरकारले वार्ताका लागि आह्वान गरेको छ । वंगालबाट अलग्गिएर छुट्टै प्रान्त गोर्खाल्यान्ड मागिरहेका दार्जिलिङका नेपाली भाषीलाई

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं – सिन्धुपाल्चोक र तिब्बतको बोर्डरमा केन्द्र बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो ४ बजेर २५ मिनेट जाँदा ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सामान्य धक्का महसुस भएको भए पनि कुनै

तराईमा बाढीको वितण्डा : ४ बिमा कम्पनीले पेश गरे क्षति विवरण ५४ करोड ८६ लाखको दाबी

काठमाडौं : महाभूकम्पले पुर्याएको क्षतिको बिमा कम्पनीहरुले पूर्णरुपमा दाबी भुक्तानी गर्न नपाउँदै फेरि तराईमा गएको बाढीका कारण थप करोडौं रुपैयाँको भौतिक क्षति भएको छ । मानवीय क्षति पनि ठूलो छ । बाढीबाट भएको क्षतिको अहिले

प्रेमीलाई भेट्न आएकी ताइवानी महिलाको धरानमा विजोग

म्यान्मारकी एक महिलालाई धरानका एक युवकले धोका दिएको दुई साता नबित्दै ताइवानी (चिनियाँ) युवती धरानकै अर्को लफडामा परेर कन्तबिजोक भएकी छिन् । दुई साताअघि ताइवानबाट धरान आएकी ३० वर्षीया हु तिङ फाङको भदौ ४ गते तीन हजार ६ सय अमेरिकी

पुनर्वासमा राष्ट्रिय वाणिज्य बैंकको करिव ४ करोड रकम हिनामिना, एक कर्मचारी पक्राउ

-हेमन्त न्यौपाने पुनर्वास - कञ्चनपुरको पुनर्वास नगरपालिकामा केहि बर्ष अघिमात्र शाखा कार्यालय स्थापना भएको राष्ट्रिय बाणिज्य बैंकमा रहेको ३ करोड ७२ लाख ७० हजार ५ सय रुपैयाँ हिनामिना भएको तथ्य खुलेको छ । सो रकम हिनामिनाको

तराईका महिलाको कपाल काटने अपराधी फेला, जनकपुरमा हेर्नेको भीड !

जनकपुर। धनुषासहित तराईका जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला जनकपुरमा ‘कपाल काट्ने किरा’ भेटिएको भन्दै हेर्नेको भीड लागेको छ । जनकपुर उपमहानगरपालिकाको रामपुरमा मंगलवार एक युवतीको कपाल काटिने

बाढी पीडितको घाउमा मल्हम लगाउँदै गायक मिलन लामा

चितवन । घाम अस्ताउने तयारी गर्दै थियो । चितवनको रत्ननगर नगरपालिकाको खोला छेउमा लोक तथा दोहोरी गायक मिलन लामा स्कुले बालबालिकाहरुलाई लाइनमा मिलाउँदै थिए । काँधको निलो गम्छाले पसिना पुछ्दै साना बाबुनानीहरुलाई लाइनमा मिलाएर

सप्तरीमा सर्पको बिगबिगी

राजविराज । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ । पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ ।



Loading…