खेलकुद

रोनाल्डोलाई कर छलेको आरोप, ५ बर्ष जेल सजायको माग

स्पेन (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कर छलेको आरोप लागेको छ । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाएको छ । स्पेनिस न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो दोषी रहेको वा नरहेकोले फैसला गर्नेछन् । रोनाल्डोले तीन बर्षको अवधिमा […]

रोनाल्डो पोर्चुगलको टोलीमा समेटीए

एजेन्सी – प्रशिक्षक फर्नान्डो सान्टोसले अर्को महिने हुने पोर्चुगलका अन्तर्राष्ट्रिय खेलहरुका लागि २४ सदस्यीय टोली घोषणा गरेका छन्। पोर्चुगलले रसियामा हुने कन्फेडेरेसन कपका साथसाथै साइप्रससँग मैत्रीपूर्ण खेल र लाट्भीयासँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्दैछ। रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा घोषित टोलीमा युरो २०१६को फाइनलमा गोल गरेका एडर र युरो २०१६का उत्कृष्ट युवा खेलाडी […]

रुनीले युनाइटेड छोड्ने बलियो सम्भावना

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका सर्वाधिक गोल गर्ने खेलाडी वायन रुनीले क्लब छोड्ने संकेत गरेका छन् । उनले खेल जीवनको अर्को कदमका लागि आफुसँग थुप्रै विकल्प रहेको उल्लेख गर्दै क्लब छोड्न सक्ने जनाएका छन् । युनाइटेडका कप्तान समेत रहेका उनले भविष्यका लागि आफुसँग धेरै प्रस्ताव आएको दाबी गरेका छन् । जोजे माउरिन्हो युनाइटेडको प्रशिक्षकका रुपमा युनाइटेडमा […]

रुनी इङ्गल्याण्डको टोलीमा परेनन्

एजेन्सी – इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोलीका नियमित कप्तान एवं सर्वाधिक गोलकर्ता वायन रुनी आगामी महिना हुने विश्वकप छनोटको लागि घोषणा गरिएको टोलीबाट बाहिरिएका छन्। इङ्गल्याण्डले अर्को महिना फ्रान्ससँग मैत्रीपूर्ण खेल र रसियासँग विश्वकप छनोटको खेल खेल्दैछ। ३१ वर्षीय फरवार्ड रुनी हाल म्यानचेस्टर युनाइटेडको नियमित खेलाडी नरहेकाले उनले टोलीमा स्थान बनाउन नसकेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका […]

निरिह पूर्वान्चल बन्यो पुलिसको दोश्रो शिकार

किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४को समुह ‘बी’को तेश्रो खेलमा नेपाल पुलिस क्लबले पूर्वान्चललाई ९ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको पुलिसले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३७.१ ओभरमा अलआउट गर्न सफल रह्यो। महबुब आलमको ४० रनको मद्दतले पुर्वान्चलले १ सय ४ रन जोड्न सफल रह्यो। महबुब आलमले […]

माउरिन्होको प्रशिक्षणमा म्यानचेस्टरले रच्यो इतिहास

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा पहिलो वर्ष नै युरोपा लिगको ऐतिहासिक उपाधि जितेको छ। स्टोकहोल्ममा शुक्रबार बिहान सम्पन्न फाइनलमा डच क्लब आयाक्सलाई २–० गोलले पराजित गर्ने क्रममा म्यानचेस्टरले पहिलो पल्ट युरोपा लिगको उपाधि जितेको हो। यसै वर्ष माउरिन्होलाई प्रशिक्षकको रुपमा भित्र्याएको म्यानचेस्टरले घरेलु लिगमा खराब प्रदर्शन गरेको थियो र क्लब छैटौं […]

मेसीको २१ महिनाको जेल सजाय यथावत, बुवाको १५ महिनामा झर्यो

करछलीको मुद्धामा गत वर्ष २१ महिनाको जेल सजाय पाएका बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको सजायलाई स्पेनको उच्च अदालतले यथावत राख्ने निर्णय गरेको छ। मेसी र उनका बुवा जर्जेलाई २०१६ मा स्पेनको तल्लो अदालतले ४१ लाख युरो करछली गरेको आरोपमा जेल सजाय सुनाएको थियो। जर्जेको जेल सजाय अदालतले यस कारण कम गरेको थियो, जब उनले करको […]

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा पुलिससंग सुदूरपश्चिमाञ्चल ७ विकेटले पराजित

काठमाण्डौँ, प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब संग सुदूरपश्चिमाञ्चल पराजित भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा क्षेत्रीय टोली सुदूरपश्चिमाञ्च पुलिस संग ७ विकेटले पराजित भएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४९औं ओभरमा अलआउट हुनुपूर्व १७० रन बनायो । सुदूरपश्चिमाञ्चलका लागि ज्ञानेन्द्र कुँवरले […]

प्रधानमन्त्री कप क्रिकेटमा आज पुलिस र सुदूरपश्चिम भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिममाञ्चल विकास क्षेत्रबीच प्रतिस्पर्धा हुने भएको छ । हिजो शुरू भएको प्रतियोगिताको उद्घाटनमा खेलमा त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरूवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको हो । हिजोको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई ९ विकेटले पराजित गर्दै […]

युरोपा लिग फाइनल प्रिभियुः आयाक्स भर्सेस म्यानचेष्टर युनाइटेड

एजेन्सी । च्याम्यिपन्स लिग खेल्ने सपना बोकेको इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई युरोपा लिगको उपाधि जित्नै पर्ने बाध्यता रहेको छ । आज राति हुने फाइनल खेलमा म्यानचेस्टर युनाइटेड र आयाक्स भिड्दैछन्। प्रिमियर लिगमा गतिलो खेल देखाउन नसकेपछि शिर्ष चारमा नपरेको म्यानचेष्टरका लागि च्याम्पियन्स लिग खेल्ने यो मात्र एउटा ढोका हो । आजसम्म युरोपा लिग नजितेको म्यानचेष्टर […]