खेलकुद

आइपिएल २०१७ आजदेखि, उद्घाटन खेल–हैदरावाद भर्सेस बैंग्लोर

चैत २३ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ बुधबारदेखि सुरु हुँदैछ । सन् २००८ देखि सुरु भएको आइपिएलको यो दशौं संस्करण हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार राति सवा ८ बजे हैदराबादमा साबिक विजेता सनराइजर्स हैदरावादले उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ । सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली डियरडेभिल्स, किंग्स इलाभेन पञ्जाब, कोलकाता नाइट […]

माईभ्याली गोल्ड कपको सेमिफाइनलमा आज विभागिय भिडन्त

दिपक बोहोरा इलाम – टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई विभागिय टोलीबीच भिडन्त हुँदैछ । यसपटक माईभ्याली गोल्डकपमा सेमिफाइनलमा तीनै विभागिय टोली र रमपम झापा ११ ले स्थान सुरक्षित बनाएका थिए । ठूलो टुडिखेलमा हुने सेमिफाइनलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एकअर्काको सामना गर्दैछन् । दुई टोलीबीचको तुलाना गर्ने हो […]

बार्सिलोनासँगको अंक दूरी एथ्लेटिकोले कम गर्‍यो

चैत २३ – एथ्लेटिको मड्रिड स्पेनिस ला लिगामा दोस्रो स्थानको बार्सिलोनासँग अंक दूरी कम गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई १–० ले हरायो । एथ्लेटिकोको जितमा फिलिप लुइसले गरेको गोल नै निर्णायक बन्यो । ला लिगामा एथ्लेटिकोको यो लगातार पाँचौं जित हो । जितपछि तेस्रो स्थानको एथ्लेटिकोको ३० […]

बार्सिलोना बी टिमसँग १२ गोल खाएपछि इटालियन प्रशिक्षक पक्राउ

बार्सिलोनाको बी टिमसँग १२–० ले पराजय भोगेपछि खेल मिलेमतोको आरोपमा इटालियन प्रशिक्षक फिलिपो डे पियरोलाई स्पेनिस प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। पियरो स्पेनको तेस्रो डिभिजन क्लब इल्डेन्समा आवद्ध थिए। जुन क्लब गत शनिवार भएको खेलमा बार्सिलोनाको बी टिमबाट १२ गोलले पराजित भएको थियो। बार्सिलोना बी टिमको भने यसमा संलग्नता नभएको पाइएको छ। पियरो गत […]

इब्राहिमोभिकले अन्तिम समयमा म्यानचेस्टरलाई जोगाए

९० पछि थप गरिएको अतिरिक्त समयको चौथो मिनेटमा जाल्टन इब्राहिमोभिकले गरेको गोलका कारण म्यानचेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा इभर्टनबाट सम्भावित पराजयलाई टार्न सफल भएको छ। मंगलबार राती प्रिमियर लिगअन्तर्गत ओल्ड ट्राफोडमा भएको खेलमा इभर्टनले १–१ गोलले युनाइटेडलाई बराबरीमा रोक्यो। जोसे माउरिन्होको युनाइटेड घरेलु मैदानमा पुनः एक पल्ट स्पष्ट ३ अंक बटुल्न असफल भएको हो। २२ […]

लेस्टर सिटीको विजयी यात्रा कायम

चैत २३ – गएको वर्ष असम्भव मानिएको प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिका खेलमा राम्रो प्रदर्शन गर्दै आएको लेस्टर सिटीले त्यसलाई निरन्तरता दिएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीले प्रशिक्षक क्रेग शेक्सपियरको प्रशिक्षणमा विजयी यात्रा कायम राख्यो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो […]

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिरहेका खेलाडीको गुनासो- भत्ता थोरै हुँदा टिक्नै गाह्रो

काठमाडौं : विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण स्थगित भएको राष्ट्रिय टिम तयारी राखेपको वार्षिक कार्यक्रमअनुसार फागुन २६ देखि सुरु भएको हो । तर अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी अघि बढाइएको टिम तयारीमा सहभागी खेलाडी भने […]

थाइल्यान्डमा मुक्केवाज प्रेम र दिपक पराजित

काठमाडौं – थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप किङ्स कपमा मंगलबार दुई नेपाली मुक्केवाज पहिलो राउन्डबाटै बाहिरएिका छन् । ५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेक अंकको आधारमा पराजित भए । त्यस्तै ६४ केजी तौल समूहमा दिपकश्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसँग अंकको आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेलाई बताएको राष्ट्रिय […]

डडेल्धुरामा ‘दौडिन्छ डडेल्धुरा’ नामक हाफ म्याराथन संचालन हुने

बिरेन्द्र जैरु/रेडियो युनिटी । डडेल्धुरा, चैत २२ । नयाँबर्ष २०७४ को बिशेष अवसरमा डडेल्धुरा जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने उद्देश्यले यही चैत्र २९ गते खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजना जिल्लामा पहिलो पटक ‘दौडिन्छ डडेल्धुरा’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलन […]

स्पोनसर युनिभर्सिटी क्रिकेटमा ग्लोबल र त्रिविको विजयी सुरुवात

काठमाडौं स्पोनसर युनिभर्सिटी क्रिकेट कपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र ग्लोबल कलेजले विजयी सुरुआत गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा त्रिविले नेपाल इन्जिनियरिङ क्याम्पस ‘बी’ लाई ९ विकेटले तथा अर्को खेलमा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ क्याम्पस ‘ए’ लाई १० ले हरायो । त्रिविका प्रदिप टण्डन ब्याटिङ गर्दै । इन्जिनियरिङले दिएको ६९ […]

Loading...