खेलकुद

रिखार कप भलीबलको उपाधी घतान र अर्मनलाई

म्याग्दीको बेनीमा संचालित न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय भलीबल प्रतियोगिताको पुरुष भलिबलको उपाधी घतानले ले हात पारेको छ । शनिबार सम्पन्न भएको वडास्तरीय प्रतियोगिताको फाइनलमा रघुगंगा गाउँपालिका–३ पिप्लेलाई १ का विरुद्ध तीन सेटले पराजित गरेको थियो। खचाखच दर्शकको उपस्थितीमा भएको खेलमा जिल्लामै सर्वाधिक भलिबल प्रतियोगिता जित्ने केवाईसी घतानमा आवद्ध खेलाडीहरूलाई रोक्न पिप्लेले धेरै […]

रिखार कप: महिला भलिबलको उपाधी अर्मनलाई

म्याग्दीको बेनीमा सञ्चालन भइरहेको न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय भलीबल प्रतियोगिता अन्र्तरगत महिला भलिबलको उपाधी मंगला गाउँपालिका–५ अर्मनले हात पारेको छ । शनिबार विहान भएको खेलमा अर्मनले सोजो सेटमा रघुगंगा गाउँपालिकाको चिमखोलालाई पराजित गरेको थियो । प्रतियोगिताको दावेदार मानिएपनि चिमखोलाका खेलाडीले अपेक्षाकृत खेल प्रस्तुत गर्न सकेनन् । प्रतियोगितामा बिजेता र उपबिजेताले ट्रफि, मेडल […]

लेवान्डोस्कीलाई ऐतिहासिक पेनाल्टी, बार्यन म्युनिखको जित

साबिक विजेता बार्यन म्युनिखले जर्मन बुण्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको लिगको पहिलो खेलमा बार्यन म्युनिखले बायर लेभरकुजनलाई ३–१ ले हरायो । बार्यनको जितमा निकलस सुले, कोरेन्टिन टोलिसो र रोबर्ट लेवान्डोस्कीले गोल गरे । सुलेले नवौं र टोलिसोले १९ औं मिनेटमा गोलगरेपछि बार्यनले पहिलो हाफमा २–० को अग्रता लियो । […]

राफायल नाडाल अन्तिम ८ मा

विश्व नम्बर दुई राफायल नाडाल सिनसिनाटी ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्पेनिस नाडालले स्पेनकै अल्बर्ट रामोसलाई हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । दुवै खेलाडीले बार्सिलोनामा भएको आतंकाकारी आक्रमणमा ज्यान गुमाएका र घाइते भएकाको सम्झनामा कालो रिबन बाँधेर खेलेका थिए । नाडालले रामोसलाई ७–६ र ६–२ को सेटमा हराएका हुन् । क्वाटरफाइनलमा नाडालले […]

आयोजक रेडिअन्ट क्वाटरफाइनलमा

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुल पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार तेश्रो जित हात पार्ने क्रममा रेडिअन्टले ग्रिनफिल्डलाई ३५–२७ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सुजन थपलियाले ९ अंक योगदान गरे । सिनियर ब्वाइजकै अन्य लिगमा द एक्सेल्सियर स्कुल, पिपुल्स, ग्यालेक्सी पब्लिक स्कुल र […]

साफ च्याम्पियनसिप फुटबल : बंगलादेशद्वारा श्रीलंका ४–० ले पराजित

काठमाडौँ । यहाँ आजदेखि शुरु भएको साफ पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको कृत्रिम खेल मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशका लागि मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक पूरा गरे । उनले खेलको २८ औंँ मिनेटमा करिब […]

गौरीकाको नाममा थप तीन राष्ट्रिय कीर्तिमान

राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन कान्छी ओलम्पियन गौरीका सिंहले थप तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । प्रतियोगिताको दोस्रो दिन आज बिहान भएको हिट चरणमा गौरिकाले ५० मिटर र सय मिटर फ्रिस्टाईलको छुट्टाछट्टै स्पर्धामा उनले कीर्तिमान बनाएकी हुन् । त्यस्तै उनले सय मिटर बटरफ्लाईमा समेत राष्ट्रिय कीर्तिमान कायम गरिन । ललितपुरको […]

ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू १९ क्रिकेट टोलि युएई प्रस्थान

ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू १९ क्रिकेट टोलि युएईको इमिरेट्स क्रिकेट ट्रेनिङ एकेडमीसग दुइपक्षीय टि–ट्वान्टी क्रिकेट सिरिज खेल्न दुबइ गएका छन । दुबईको अजमानमा हुने द्विपक्षीय सिरिजका लागि ग्रेट हिमालयका १५ सदसीय यू – १९ टोली युएई प्रस्थान गरेका हुन । जिएचसीएका टोलि आगामी २३ अगस्टसम्म हुने प्रतियोगिताका लागि युएइ जाने टोलीमा कप्तान असुतोष घिरिया,सोहम […]

यी खेलाडी ट्रकका ट्रक पैसा घर ल्याउँछन्, पैसाको ओछ्यानमा सुत्छन्

काठमाडौं, — बक्सिङ खेलका राजा फ्लोयड मेवेदरले असाध्यै धेरै पैसा कमाउँछन् । कतिचोटि त उनले बैंकबाट पैसा ल्याउनका लागि ट्रक नै प्रयोग गरेका छन् । मेवेदरसँग ७१ अर्ब रुपैयाँ सम्पत्ति छ । उनी आफूले कमाएको पैसालाई साह्रै माया गर्छन् । त्यसो त खर्च पनि दिल फुकाएरै गर्छन् । पैसाप्रति अत्यन्तै प्रेम हुनाले मेवेदरले करोडौंको क्याश […]

शारीरिक सुगठन टोली कोरिया जाने

काठमाडौं एसियाली शारीरिक सुगठन प्रतियोगिताको ५१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको सिओल जाँदै छ । ४ भदौदेखि सुरु भई १० भदौसम्म चल्ने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले आआफ्नो क्षमता प्रदर्शन गर्नेछन् । पुरुषको ५५ केजीमा कमल भण्डारी, ७० केजीमा अशोक महर्जन, ७५ केजीमा गत संस्करणका स्वर्ण […]

Loading...