खेलकुद

नेपाली यू–१९ टिमले तयारी थाल्यो, भारतबाट ब्याटिङ प्रशिक्षक ल्याउने तयारी

नेपालले, भदौ १९ देखी सुरु हुने एसीसी अन्डर नाइन्टिन इस्र्टन रिजनको छनौट खेलका लागि तयारी सुरु गरेको छ । प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २८ खेलाडीलाइ बोलाइएको छ । यो पटक नेपाली टिमको अभ्यास विषेशगरी ब्याटिङमा केन्द्रित हुनेछ । पछिल्लो पटक विश्वकप छनौट खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले यो पटक ब्याटिङ कन्सलट्यान्ट ल्याउने तयारी समेत […]

फिफा वर्षको उत्कृष्ट खेलाडी अवार्डका लागि २४ खेलाडीको नाम सार्वजनिक, को को परे सूचीमा ?

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड द फिफा बेस्ट अवार्डका लागि २४ खेलाडीको नाम सार्वजनिक गरेको छ । मनोनयनमा परेका खेलाडीहरुबाट उत्कृष्ट हुने एक जनाले आगामी अक्टोबर २३ मा लण्डनमा हुने कार्यक्रममा अवार्ड पाउनेछन्। त्यसअघि अगस्ट २१ देखि सेप्टेम्वर ७ सम्म भोट गर्न सकिनेछ। भोटिङपछि चारै विधाको अन्तिम ३ […]

युरोपा लिग : गोल भएपछि रिसाए दर्शक

युरोपा लिगमा इभर्टन र हाजदक स्प्लिटबिचको खेल दर्शकका कारण तनावित बन्यो । दर्शकले मैदानमा विभिन्न वस्तु फालेर हुलदंगा गर्दा केहीबेर खेल रोकिएको थियो । इभर्टनका मिचेल केनले हेडमार्फत ३० औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । केनले गोल गरेको केहीबेरमै दर्शकहरुले मैदानमा विभिन्न वस्तु फाल्न थाले । उनीहरुले विज्ञापनका बोर्डहरु भत्काउने गर्न थाले । […]

स्वरेज पाँच साता मैदान बाहिर रहने

काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेज पाँच साता मैदान बाहिर रहने भएका छन् । मिडफिल्डर पाउलिन्होलाई भित्र्याएकै दिन स्वरेज पाँच साताका लागि मैदान बाहिर रहने खबर आएको हो । स्पेनिस सुपर कपको दोस्रो खेलका क्रममा उनी घाइते भएका थिए । उनले विश्वकप छनौट अन्तरगत अर्जेन्टिना र पाराग्वेविरुद्धको खेल पनि गुमाउनेछन् ।

दक्षिण एशियाली फुटबल संघ साफ च्याम्पियनसिप शुक्रबारदेखि

काठमाडौँ। पन्ध्र वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको उक्त प्रतियोगिताको फाइदा उठाउँदै आफ्नो टोली विजयी हुने […]

स्वर्ण पदक विजेता बस्नेत सम्मानित

भक्तपुर । आइटिएफ कोरियन ओपन इन्टरनेशनल फÞेस्टीवल तथा चौंथो एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी सस्मन बस्नेतलाई आज यहाँ पुरस्कारसहित सम्मान गरिएको छ । कोरियाको इन्चोकमा गत साउन १७ देखि २१ सम्म भएको प्रतियोगितामा स्वर्ण पदक विजेता बस्नेतलाई रू दस हजार नगद पुरस्कारसहित पूर्ण छात्रवृत्ति प्रदान गरेर सम्मान गरिएको हो । उनी सूर्यविनायक […]

पानीमा भिजेर मैत्रिपूर्ण भलिबल (फोटो फिचर)

म्याग्दीको बेनीमा न्यू संगम टे«डर्स रिखार कपमा पत्रकार महासंघ र परोपकारी संस्था ओमकुमारी शान्ति कोष विच मैत्रीपूर्ण भलिबल खेल भएको छ । बर्षाका विच पानीमै भिजेर मैदानमा उत्रिएका दुवै समुहको खेल निकै रोमाञ्जक भएको थियो । वडास्तरीय प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गरेपछि सुरु भएको खेलमा पत्रकार महासंघले पहिलो सेट हात पारेको […]

नेपाली राइनोजले अर्को प्रतियोगिता खेल्दै, टिममा विदेशी खेलाडी समावेश

अमेरीकामा बसोबास गर्दै आएको नेपाली क्रिकेट खेलाडी मिलेर खोलेको नेपाली राइनोज क्रिकेट क्लवले अर्को ठुलो प्रतियोगिता खेल्ने भएको छ । गत बर्ष अमेरीकामा भएको टु एक्स क्रिकेटको उपाधि जितेपछि चर्चामा आएको क्लवले इमराल्ड कपमा सहभागिता जनाउन लागेको हो । अमेरीकाको डालासमा भएको टु एक्स क्रिकेटमा नेपालबाट आठ जना खेलाडी बोलाएर ६० हजार अमेरीकी डलर पुरस्कार […]

यू–१९ टिमको तयारी भोली देखि, बर्षा मुख्य चुनौती

मलेसियामा हुने एसीसी यू १९ इस्ट्रन रिजनका लागि नेपाली टिमले भोली देखि तयारी सुरु गर्दै छ । मलेसियामा सेप्टेम्बर आठ देखि १७ तारिखसम्म हुने प्रतियोगिताका लागि पहिलो चरणमा २८ खेलाडी प्रशिक्षणमा बोलाएको छ । जसमा विश्वकप छनोट खेलका खेलाडीसंग अन्य राष्ट्रिय प्रतियोगितामा राम्रो गर्ने खेलाडीलाई स्थान दिइएको छ । सुरुवातमा बोलाइएका खेलाडीबाट दुई चरण गरेर […]

खेल्दाखेल्दै बलले लागेर पाकिस्तानमा एक क्रिकेटरको मृत्यु

पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गएको छ । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदलाई बलले टाउकोमा लागेको हो । खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमाबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रिका टाइम्स अफ इस्लामाबादले जनाएको छ । बलले लागे लगतै अहमदलाई अस्पताल लगिएको भएपनि बचाउन […]

Loading...