प्रविधि

लन्डनमा अब चालकबिना नै बस गुड्ने

लन्डन : बेलायती राजधानी लन्डनको सडकमा चालकविहीन अर्थात स्वचालित बसको परीक्षण सुरु भएको छ । परीक्षणका रुपमा लगभग तीन साता गुडाइने बसमा करिब सय जना सर्वसाधारणले यात्रा गर्नेछन् । लन्डनको ग्रिनविच क्षेत्रमा १६.१ किलोमिटर प्रतिघन्टाको गतिमा गुड्ने बसको नियन्त्रण कम्प्युटरले गर्छ। कम्प्युटरले नियन्त्रण गर्ने भए पनि परीक्षण गुडाइका बेला कुनै ठाउँमा रोक्नका लागि भने एकजना […]

एटीएमबाट पैसा चोर्ने थरीथरीका तरिका

काठमाडौं : यसै साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली एटीएम बुथमार्फत विदेशीको खाताबाट पैसा चोर्ने गिरोहलाई समात्यो । गिरोहमा तीन जना मोल्डोभियन नागरिक थिए । उनीहरूले विभिन्न माध्यमबाट अकाउन्ट डाटा लिने र त्यसलाई खाली एटीएममा प्रयोग गरी पैसा झिकेको दाबी सीआईबीको छ । प्रहरीले उनीहरूको साथबाट एटीएमको डाटा मेट्न र नयाँ अकाउन्ट डाटा राख्न प्रयोग […]

फेशबुकले ल्यायो नयाँ कानुन :यस्ता कामहरू भुलेर पनि नगर्नुस

चैत ,लसएञ्जलस । फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमतिबिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ । फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ । यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागू हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने […]

नचिनेको नम्बरबाट मिस्ड कल आयो ? कल ब्याक नगर्नुस्, यस्ता समस्या आइपर्छन्

काठमाडौं । तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ रु यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ । नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको […]

फेसबुकमा अब पोष्ट हुँदैनन् अश्लिल तस्बिर, के हट्ला ‘साइबर क्राइम’ ?

चैत २६ – फेसबुकमा कसैको अश्लिल तस्बिर सम्बन्धित व्यक्तिको अनुमती बिना पोष्ट गर्न चाहनेलाई रोक्ने तयारी भइरहेको छ । यस्तो प्रकारको पोष्टलाई रिभेन्ज पोष्ट भनिन्छ । फेसबुकले यस्तो प्रकारको तस्बिरलाई दोस्रोपटक पोष्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउँदैछ । यो रोक फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लागु गरिनेछ यद्यपी ह्वाट्सएपमा अहिले यो लागु हुनेछैन । फेसबुक […]

सामसङ मोबाइलको खरिदमा ८ हजारसम्मको छुट

काठमाडौं । नयाँ वर्ष उपलक्ष्यमा सामसङ  मोबाइलले क्यास ब्याक अफर ल्याएको छ । क्यास ब्याक अफर अन्तरगत सामसङले  ५ वटा सेट छुटमा विक्री गर्न लागेको हो । सामसङले अधिकतम ८ हजार रुपैयाँ देखि न्युनतम १ हजार रुपैयाँ छुटमा मोबाइल विक्री गर्न लागेको कम्पनीले जानकारी दिएको छ । बजार मुल्य ८८ हजार ९ सय रुपैयाँ रहेको […]

+21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आयो? सावधान, वाङ्गिरी स्क्याममा फँस्नुहोला

काठमाडौँ : के तपाईँको नम्बरमा पनि आज +21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आएको छ? केही दिनदेखि धेरै जनाले सामाजिक सञ्जालमा यस्तो नम्बरबाट फोन आएको र अन्यौल भएको उल्लेख गरेका छन्। रातो नम्बरको आतंकबाट मुक्त भएको केही महिनापछि नै फेरि यो नयाँ फन्डा सुरु भएको छ। खासमा यो के हो त ? पहिलोपोस्टले गरेको […]

Viber Call Free

Abroad Adventure Travel In Nepal Have you place any kind of believed right into the finest locations to go when it comes to abroad experience traveling? Just abroad experience traveling in Nepal will certainly offer you these kinds of chances so if this is not on your checklist of feasible areas to see yet after […]

दुई अर्ब ९० करोड लगानीमा दाना-कुश्मा प्रसारण लाइन निर्माण सुरु

बाबियाचौर (म्याग्दी): म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन जोड्न थालिएको । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रशारण लाइन कोरिडोर आयोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको दानादेखि कुश्मा नगरपालिकाको खुर्कोटसम्म २२० केभी क्षमताको प्रशारण लाइन जोड्न लागिएको हो । आयोजनाका इन्जिनियर यादव न्यौपानेले म्याग्दीको पिप्लेबाट प्रशारण लाइन जोड्न लागिएको उल्लेख गर्दै पहिलो चरणमा जग्गा प्राप्तिका लागि सहमति पाएको […]

उत्तर प्रदेशका किसानको ४ खर्ब ९१ अर्ब ऋण मिनाहा

नयाँ दिल्ली: भारतको सबैभन्दा ठुलो राज्य उत्तर प्रदेशस्थित योगी आदित्यनाथ सरकारले त्यहाँका किसानको करिब ४ खर्ब ९१ अर्ब रुपैयाँ ऋण मिनाहा गर्ने घोषणा गरेको छ । मंगलबार बसेको योगी सरकारको पहिलो क्याबिनेटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिवद्धता पुरा गर्ने क्रममा ऋण लिएका किसानका लागि खुसी दिलाउने निर्णय गरेको हो । भारतीय जनता पार्टीले प्रचण्ड बहुमत […]

Loading...