प्रविधि

के हो टेस्टोनी एप ? टेस्टोनीबाट फेसबुक जाेगाउन के गर्ने ?

केही दिन यता फेसबुकमा टेस्टोनी एप प्रयोग गरेर त्यसले नतिजा हेर्दै रमाइलो गर्नेहरुको संख्या उल्लेख्य बढेको छ। केहि भने यसलाई आतंकको रुपमा लिदै यो सुरक्षित नभएकोले यसको प्रयोग नै नगर्न सुझाव दिईरहेका भेटिन्छन । के हो टेस्टोनी एप ? यो फेसबुकमा प्रयोग हुने एउटा थर्ड पार्टी एप्लेकेशन अर्थात फेसबुकले आधिकारिकता नदिएको एप्लिकेशन हो । यसले […]

एनसेल प्रयोगकर्ताहरुका लागि अर्को खुसीको खबर

काठमाडौँ – एनसेलको सापटी सेवा अन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेल प्रा. लिले सापटी सेवा सफलता पूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको हो । यस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु प्रयोग गर्न […]

नेपाली ग्याँस बुलेटलाई तत्काल अनुमति नदिने : भारत

नयाँदिल्ली : नेपाली नम्बर प्लेटका ग्यास बुलेटले भारतका विभिन्न रिफाइनरीबाट ग्यास ढुवानी गर्न पाउने विषयमा अन्योल कायमै छ । पछिल्लोपटक नयाँदिल्लीमा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा तथा विदेशमन्त्री सुष्मा स्वराजबीच भएको उच्चस्तरीय भेटमा ढुवानीको अनुमतिका लागि परराष्ट्रमन्त्री महराले आग्रह गरेका थिए । भारतीय भूमिमा गुड्ने एलपीजी बुलेट भारतीय पारवहन ऐनको मापदण्डअनुसार दर्ता हुनुपर्ने कानुनी व्यवस्थालाई उद्धृत गर्दै […]

फोरजी सेवा देशभर पुर्‍याउँदै टेलिकम

काठमाडौं : नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा देशैभर पुर्‍याउने गरी कार्ययोजना तयार गरेको छ । द्रुत गतिको मोबाइल इन्टनरेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्‍याउने गरी कार्यायोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् । संसद्को सार्वजनिक लेखा समितिमा सोमबार राजभण्डारीले टेलिकमले हाल डाटा सेवामा मात्रै […]

एनसेलको फोरजी सेवा थप १० शहरमा बिस्तार

काठमाडौं – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको छ । मंगलबारदेखि विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा फोरजी सेवा सुरु भएको एनसेलले जनाएको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने […]

सामसङ क्युलेड टिभी नेपाली बजारमा, उपहारमा ग्यालेक्सी एस ८ र एस ८ प्लस

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभी बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभीमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमा नआएको हाइ डाइनामिक रेन्ज प्रविधिमा प्रयोग भएको छ । क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देख्नेछन्, क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ । सुधारिएको अफ एङ्गल भ्यूइङ र […]

नेपाल टेलिकमको सेवामा छुटैछुट

काठमाडौँ  – नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यो अफरअन्तर्गतको […]

टेलिकमले ल्यायो अफरै अफर, फोन उठाउँदा बोनस पाइने, इन्टरनेट शुल्क घट्यो

काठमाडौं–नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ । अफर अनुसार टेलिकमले विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ । यो अफर भोलिदेखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी […]

एनसेल सापटी : ५ वर्ष पुगेको अबसरमा एनसेलले ल्यादैँछ यस्तो योजना !

काठमाडौं । एनसेलले दोब्बर सापटी योजना ल्याउने भएको छ । साउन १६ गते अर्थात भोलि सोमबारबाट दोब्बर सापटी योजना ल्याउन लागेको एनसेलले जनाएको छ एनसेल सापटी ५ वर्ष पुगेको अबसरमा नयाँ योजना ल्याइएको हो। नयाँ योजना अन्तर्गत गत एनसेलबाट सापटी माग्दा दोब्बर आउने छ। अहिले एनसेलबाट कम्तिमा ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म सापटी लिन सकिनेछ। योजनाहरुका […]

फोन / ल्यापटपको व्याट्री पड्कने कारण र बच्ने उपाय

मोबाइल फोन तथा ल्यापटप कम्पुटरमा प्रयोग हुने लिथियम आयन व्याट्री किन पड्किन्छ / बिग्रिन्छ ? लिथियम आयन व्याट्रीमा आवस्यकता भन्दा बढी चार्ज हुने क्रम रोक्न तथा सर्ट सर्किट वटा जोगाउन छुट्टै सर्किट हुन्छ | तर जव त्यो सर्किट बिग्रिन्छ, ब्याट्री अधिक तातो हुन्छ, जसलाई थर्मल रनअवे भानिन्छ | थर्मल रनअवे एउटा रासायनिक प्रक्रिया हो जसमा […]

Loading...