भिडियो

आयो शुष्माको ‘हुक्का छ रे’

पूर्वका गायक सेखर बगडियाले आफ्नै शब्द तथा स्वरमा ‘हुक्का रे…’ बोलको गीत सार्वजनिक गरेका छन् । निकै मार्मिक बोलको उक्त गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । भिडियो पत्रकार समेत रहेका सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । निशा जोशी, सुष्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवम् नेपाली ठिटो समुहको अभिनय भिडियोमा देख्न सकिन्छ । […]

एक महिनामा ६१ लाख पटक हेरियो ‘नाईलनको सारी’, अर्को गीत आउनेछ यति गते

चलचित्र ‘छक्का पन्जा २’को गीत ‘ए दाजु नसमाउ नारीमा’ एक महिनामा ६१ लाख भन्दा बढिपटक हेरिएको छ । गीत अपलोड भएको ठ्याक्कै एक महिना आज पुगेपछि चलचित्रका निर्माता तथा नायक दीपकराज गिरीले गीतलाई माया दिनुहुने सबैलाई धन्यवाद दिएका छन् । गीत अपलोड भएको केहिदिनमा नै उक्त गीत ‘चोरीको गीत’ भनि विवादमा तानिएको थियो । यद्यपी […]

आँचल छोडेर पलको को सँग लसपस ? : जोनी जेन्टलम्यान’ ट्रेलर

पल शाह र आँचल शर्मा स्टारर चलचित्र ‘जोनी जेन्टलम्यान’ को ट्रेलर सार्वजनिक गरिएको छ । योर स्टाईल पिक्चर्स र ए.जी. इन्टरटेनमेन्टको प्रस्तुतीमा रहेको चलचित्रको ट्रेलर केहिबेरअघि हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक २ मिनेट ५० सेकेण्डको ट्रेलर प्रेम र द्धन्दलाई देखाउन खोजिएको छ । ट्रेलर हेर्दा आँचललाई छोडेर पलले अर्कैसँगको सम्बन्धमा रहेको […]

सनी लियोनको आइटम गीत ‘ट्रिप्पी–ट्रिप्पी’ सार्वजनिक (हेर्नुहोस भिडियो)

काठमाडौं। संजय दत्तको फिल्म ‘भूमि’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ट्रिप्पी–ट्रिप्पी’ बोलको गीतमा सनी लियोनीले हट आइटम डान्स गरेकी छन् । गीतमा नेहा कक्कड, बेनी दयाल, बृजेश शान्डिल्य र बादशाहले आजव दिएका छन् । सचिन–जिगरको संगीत रहेको गीतमा गणेश आचार्यले कोरियोग्राफ गरेका छन् । एजेन्सी

नेपाल आइडलमा अप्रत्यासित नतिजा,उकृष्ट पाँचमा पुग्न सकेनन सुरज

काठमाडौं । ‘प्रतिष्ठाको पहिलो आवाज,नेपाल आइडल’,यो नाम नसुन्ने विरलै भेटिएला । पछिल्लो समय चर्चित बनेको वहुप्रतिक्षित रियालिटी शो ‘नेपाल आइडल’ले यतिखेर बजार तताएको छ । तिनमहिना अघि देखि शुरु भएको नेपाल आइडलले अहिले सम्म आइपुदा उकृष्ट पांच प्रतिष्पर्धी चयन गर्न सफल भएको छ । नेपाल आइडलमा शुक्रवारको शृंखला अत्यन्तै आश्चर्यजनक बन्यो । सबै प्रतियोगी,जज तथा […]

भारतमा पुल भाँचिदा मान्छे बगाएको भिडियो भाईरल बन्यो

भारतको बिहारमा आएको बाढीले सानो पुल भासिँदा पुलसंर्गै मान्छे बगाएको भिडियो समाजिक संजालमा भाईरल बनेको छ । अबिरल बर्षाका कारण बिहार राज्य पनि जलमग्न भएको छ । बाढकिा कारण पुलबाट पानीको बेग अत्याधिक हुन्छ । हेर्ने मानिसहरुको भिड लाग्छ । पानिको चापका कारण पानीले पसुल वरपरको माटोलाई कटान गर्दै लाग्छ । मानिसहरु यो अवस्थामा पनि […]

भारतीय मिडियामा भाइरल बनेकी यी नेपाली युवती को हुन् ? हेर्नुहोस भिडियो सहित

काठमाडौं । तरकारीवालीपछि अर्की नेपाली युवती अञ्जना दास, जो भारतीय मिडियामा यतिखेर चर्चामा छन् । ‘इन्टरनेट दुनियाँमा सनसनी मच्य्चाउने यी नेपाली युवती’ शीर्षकमा विभिन्न भारतीय मिडियामा प्रस्तुत तस्बिर राखिएको छ । आखिर को हुन् त यी भारतीय मिडियामा भाइरल बनेकी अञ्जना दास ? तस्बिर मिस पोखराबाट भनेर भारतीय मिडियाले सनसनी बनाइरहेको यी यवती साँच्चीकै सुन्दरी […]

‘ए मेरो हजुर २’ को ‘उकालीमा जाँदा जाँदै’ गीत रिलिज

भाद्र १६ गतेलाई रिलिज कन्फर्म गरिएको वर्षको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ को तेस्रो गीत रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश ‘उकालीमा जाँदा जाँदै’ बोलको सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द-संगीत र राजेशपायल राई र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत […]

संगितमा भविष्य खाेज्दै सल्यानकी बृटिना : उनि भन्छिन जिवनमा संघर्ष गरेपछि सफलता अवस्य पाइन्छ !

हिमाल जि.सी. काठमाडौं-नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि बन्दै गएको अवस्थामा पनि नेपाली गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोच सल्यान घर भएकी बृटिना गिरिको रहेको छ। सांगितिक आकाशमा आफ्नो पहिचान खोज्दै हिडेकि बृटिनालाई कसैले स्थानिय कलाकार भनिदिदा आफुलाई संसारको सबै भन्दा खुशी व्याक्तिको रुपमा ठान्छिन। गायन क्षेत्रलाई आफनो पेशा भन्दा नि सौख भनि […]

तीन अर्बभन्दा बढी पटक हेरिएको ‘डेस्पासितो’ गीतले के भन्छ?हेर्नुहोस नेपालीमा

‘डेस्पासितो’ गीतको म्युजिक भिडियोको एक दृश्य। ‘डेस्पासितो’ को अर्थ हुन्छ, विस्तारी। सुस्तरी। अर्थ जे होस्, स्पेनी भाषाको यो गीतको लोकप्रियता तीव्र छ। पुर्तोरिकन गायकद्वय लुइस फोन्सी र ड्याडी यांकीको ‘डेस्पासितो’ ले कम समयमै संसारभरि हलचल मच्चाएको छ। यो यूट्युब इतिहासमै सबभन्दा छिटो धेरैपटक हेरिएको गीत हो। सार्वजनिक भएको २०३ दिनमै यो ३ अर्बभन्दा बढी हेरिएको […]

Loading...